बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

तमानका सबै घरमा एकै प्रकारको रंग लगाइने

बागलुङ\तमानखोला गाउँपालिकाले आफ्नै भवन निर्माण आचार संहिता पालना गराउने भएको छ । गाउँपालिकाभित्रका पुराना घरको संरक्षण गर्दै नयाँ बन्ने घरमा आचारसंहिता लगाएर सास्कृतिक गाउँपालिका बनाउने लक्ष राखेको हो । सबै घरमा एकै प्रकारको रंग...

योग शिक्षाका बिषयमा शिक्षकहरुलाई अभिमुखीकरण

बागलुङ/धौलागिरी आयुर्वेद औषधालय बागलुङले विद्यालय आयुर्वेद तथा योग शिक्षा कार्यक्रम सुरु गरेको छ । सदरमुकाममा रहेका विद्यामन्दिर मावि र आदर्श विद्यामन्दिर माविका शिक्षकहरुलाई अभिमुखीकरण तालिम सुरु गरिएको हो । कार्यक्रममा विद्यामन्दिर माविका स्वास्थ्य तथा शारीरिक...

जैमिनीका प्रशासनीक भवन शिलान्याश

बागलुङ/ जैमिनी नगरपालिकाको प्रशासनिक भवन निर्माण सुरु भएको छ । नगरप्रमुख इन्द्रराज पौडेलले प्रशासनिक भवनको एक समारोहबीच शिलान्याश गरेका हुन् । आफ्नो कार्यकालमा भवनको शिलान्यास भएको र अबका जनप्रतिनिधिले भवनलाई पुर्णता दिने नगरप्रमुख पौडेलले आशा...

आलुले जीवन धान्दै तमानबासी

बागलुङ/भौगोलिक रुपमा भीरालो छ । पानी अड्याउने गह्रा छैनन् । मौषम पनि चिसो छ । त्यसैले तमानखोला गाउँपालिकाको अधिकांस वडामा धान फल्दैन । यहाँका किसानले आलु, गहुँ र मकै लगायतका अन्न मात्रै खेती गर्छन् ।...

निजामती कर्मचारी संगठन बागलुङको अध्यक्षमा श्याम थापा

बागलुङ/ नेपाल निजामती कर्मचारी संगठन बागलुङको अध्यक्षमा श्याम कुमार थापा चयन भएका छन् । मंगलबार सम्पन्न ११ औ जिल्ला अधिवेसनले थापाको नेतृत्वमा १९ सदस्यीय कमिटि सर्वसम्मत चयन गरेको हो । संगठनको उपाध्यक्षमा त्रिलोचन गिरी र...

सरकार ! कहिले बन्छन् हाम्रा घर ?

बागलुङ/बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराका तिलक थापाले डेढ वर्षअघि भत्केको घर अझै बनाएका छैनन् । अविरल वर्षापछिको पहिरोले भत्केको घर जस्ताको तस्तै छ । नयाँ घर बनाउँदा सरकारले दिने अनुदानको मापदण्ड नपुग्ने हो कि !...

भ्रष्टाचार मुद्दा लागेपछि बागलुङ नगरपालिकाका जनप्रतिनिधी र कर्मचारी निलम्बनमा

बागलुङ/ अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बागलुङ बसपार्कमा भ्रष्टाचार भएको आरोपमा बिशेष अदालतमा मुद्दा दायर गरेपछि कर्मचारी र जनप्रतिनिधि निलम्बनमा परेका छन् । मुद्दा परेकाहरुको नेमप्लेट हटाइएको छ । उनीहरुको कुर्सी खाली छन् । त्यतिमात्र हैन...

जनमोर्चाबाट निर्वाचित वडाध्यक्ष एमालेमा प्रवेश

बागलुङ/ जिल्लाको ढोरपाटन नगरपालिकामा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित वडा अध्यक्षनै एमालेमा प्रबेश गरेका छन् । ढोरपाटन नगरपालिका–२ को वडाध्यक्षमा राष्ट्रिय जनमोर्चाबाट निर्वाचित युवराज महतसहित राजमोका कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् । नगर सचिव ज्ञानप्रसाद...

बागलुङमा छ दलले गरेको बन्दको प्रभाव

बागलुङ/ संसदबाट एमसिसी पारित गरेको बिरोधमा नेत्र बिक्रम चन्द ‘विप्लव’ले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीसहित ६ राजनीतिक दल र दुई मोर्चाले सोमबार गरेको नेपाल बन्दको प्रभाव बागलुङमा समान्य देखिएको छ । आइतबार नेकपाको केन्द्रीय...

दृष्टिविहीन अमिटको सगमाथा आरोहण सपना

बागलुङ/ बागलुङका दृष्टिविहीन अमिट केसीले आगामी चैतमा पुनः सगरमाथा आरोहण गर्ने भएका छन् । एक वर्षअघि सगमाथाको ८ हजार मिटर उचाइमा पुगेर फर्किएका केसीले यस वर्षको चैतमा पुनः सगमाथा आरोहण गर्ने भएका हुन् । आइतबार...

-->