बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङका छ विद्यालयको संयुक्त परीक्षा

बागलुङ/ बागलुङ सदरमुकामका ६ वटा निजी तथा आवासीय विद्यालयहरुले संयुक्त रुपमा माध्यामिक शिक्षा परीक्षा (एसईई) को पूर्वतयारी परीक्षा सञ्चालन गरेका छन् । निजी तथा आवासीय विद्यालय एसोसिएसन (व्याव्सन) बागलुङ नगरको समन्वयमा छ वटै विद्यालयले...

बैवाहिक बर्षगाँठमा गलकोटका राजन गुरु दम्पतीले बनाए १ लाखको अक्षय कोष

पोखरा – मध्य बागलुङको गलकोट बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख तथा अग्रज शिक्षक मोहन चन्द ‘राजन गुरु’ तथा गलकोट माविका पूर्व शिक्षिका कृष्ण कुमारी मल्लले आफ्नो ५०औ बैवाहिक बर्षगाँठको अवसरमा १ लाख ५ हजार...

निर्माण व्यवसायी संघ बागलुङको अध्यक्षमा रामराज गुरुङ

बागलुङ/ निर्माण व्यवसायी संघ बागलुङको अध्यक्षमा रामराज गुरुङ सर्वसम्मत चयन भएका छन् । शनिवार बागलुङ बजारमा भएको पाचौं अधिवेशनले गुरुङको नेतृत्वमा २२ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा भुपेन्द्र खड्का, उपाध्यक्षमा...

बागलुङका चार पत्रकार पुरस्कृत

बागलुङ/ जिल्लाको ताराखोला गाउँपालिकाले खोजमुलक समाचार लेख्ने चार जना पत्रकारलाई पुरस्कृत गरेको छ । शहीद सप्ताह समापनको अवसर पारेर गाउँपालिकाले ‘ताराखोला शहीद स्मृति खोजमूलक पत्रकारिता पुरस्कार–२०७८’ प्रदान गरेको हो । गाउँपालिकाले स्थापना गरेको पुरस्कार...

एमाले बरेङको अध्यक्षमा झोमबहादुर थापा चयन

बागलुङ/ नेकपा एमाले बरेङ गाउँ कमिटीको अध्यक्षमा झोम बहादुर थापा सर्वसम्मत चयन भएका छन् । शनिवार बरेङ बजारमा सम्पन्न गाउँ अधिबेशनले थापाको नेतृत्वमा सर्वसम्मत गाउँ कमिटि चयन गरेको हो । अधिबेशनको उद्घाटन गर्दै नेकपा एमालेका...

सत्ता जोगाउन सार्वभौम सत्तामा सौदाबाजी भयो : जनमोर्चा महासचिव भट्ट

बागलुङ / राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले स्वार्थ लुकेको सहायता स्वीकार गरेर नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीले सत्तासँग राष्ट्रियता साँटेको आरोप लगाएका छन् । उनले सत्ताबाट हट्नुपर्ने डरका कारण यी दुई दल...

मालढुंगा–बलेवा करिडोर कालोपत्रको बाटो खुल्यो

बागलुङ/ राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको बागलुङ–बलेवा बिमानस्थल खण्ड कालोपत्रेको बाटो खुलेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति जनाएकाले बागलुङ नगरपालिका वडा नं. १ मालढुंगादेखि बलेवा बिमानस्थलसम्मको १० किलोमिटर...

‘प्रमुख पदमा महिलाले दावी गरौं’

बागलुङ/ आगामी स्थानीय तहको निर्वाचनमा महिलाले ५० प्रतिशत पदमा दावी गर्नुपर्ने सरोकारवालाले बताएका छन् । उनीहरुले उपप्रमुख वा उपाध्यक्ष पद मात्र नभनी मुख्य पदमा प्रतिस्पर्धी बन्नुपर्ने धारणासमेत राखेका छन् । नारी जागरण अभियान गण्डकी प्रदेशले...

संघीयताको रक्षाका गर्न बलियो स्थानीय तह : उपमहासचिव गुरुङ

बागलुङ/नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका संस्थापक मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले संघीयताको रक्षाका लागि स्थानीय तह बलियो हुनुपर्ने बताएका छन् । जनताको नजिकको सरकारका रुपमा रहेको स्थानीय तह बलियो हुँदा मात्रै सर्वसाधारणले सुबिधा पाउने उनको...

अझै सुरु भएन पहिरो नियन्त्रणको काम

बागलुङ/गत बर्षात्मा पहिरो खसेर अबरुद्ध भएको मालढुंगा–कुश्मीसेरा सडकको गलुवामा अहिले अस्थायी सडक बनाइएको छ । यो पहिरोले कुश्मीसेरा सडकको २ वटा घुम्तीसहित कालीगण्डकी करिडोरसमेत बगाएको थियो । पहिरोले तीन महिनासम्म सडक अबरुद्ध भयो । दक्षिण...

-->