बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जलवायु परिवर्तनबाट कृषि क्षेत्र प्रभावित

बागलुङ/ जलवायु परिवर्तनका कारण ग्रामीण क्षेत्रको कृषि उत्पादनमा ह्रास आएको सरोकारवालाले बताएका छन् । उनीहरुले जलवायु परिवर्तनले नेपालका अधिकांस क्षेत्रमा असर परेपनि कृषि र पशुपालन क्षेत्र बढी प्रभावित भएको बताए । विश्व खाद्य कार्यक्रम र...

महिला उद्यमी र किसान पुरस्कृत

बागलुङ\अन्तराष्ट्रिय महिला दिवशको अवसर पारेर गलकोटमा आयोजित महिला किसानको फसल र उद्यमीका उत्पादनको प्रद्र्धशनीमा उत्कृष्ट हुनेलाई पुरस्कार प्रदान गरिएको छ । महिला किसानले उत्पादन गरेका कृषि फसल ल्याएर आफ्नो सीपको परिचय दिएका थिए । कृषि...

शिक्षक क्षमता विकास गर्न हाजिरीजवाफ

बागलुङ/नेपाल राष्ट्रिय शिक्षक संगठन बागलुङको महिला विभागले आयोजना गरेको विद्यालय स्तरीय शिक्षक क्षमता विकास हाजिरीजवाफ प्रतियोगितामा धवलागिरी बिरेन्द्र माध्यमिक विद्यालय बागलुङ प्रथम भएको छ । ११२ औं अन्तराष्ट्रिय नारी दिवस तथा श्रमिक महिला दिवसका अवसरमा...

श्रृखलाबद्ध चोरीमा संलग्न तीन जना पक्राउ

बागलुङ/ बागलुङ नगरपालिका वडा नम्बर ४ उपल्लाचौरमा गत आइतबार मध्यराती गस्तीमा रहेको प्रहरीले एउटा दृष्य देख्यो । दुईजना बालकहरु मोटरसाइकल डोराई रहेका थिए । स–साना उमेरका बालकहरु मध्यरातमा मोटरसाइकल डोराई रहेको देखेपछि शंका गरेको...

महिला दिवसमा छात्राहरुलाई आत्मरक्षा तालिम

बागलुङ/ अन्तराष्ट्रिय महिला दिवशको अबसरमा लायन्स क्लब अफ बागलुङ सिटीको आयोजना र नेपाल गोजुरियो कराते दो संघ तथा सनराइन आवासिय माबिको संयोजनमा बिद्यालय तहका छात्राकालागि आत्मरक्षा तालिम सम्पन्न भएको छ । तालिममा बागलुङ बजार क्षेत्रका...

‘अधिकार खोज्न महिला आँफै जागौं’

बागलुङ/एकसय १२ औं अन्तराष्ट्रिय महिला दिवशको अबसरमा बागलुङका बिभिन्न स्थानमा भएका कार्यक्रममा महिलाहरुले अधिकारकालागि महिला अझै आन्दोलित हुनुपर्ने धारणा राखेका छन् । उनीहरुले अधिकार मागेर नपाएको भन्दै खोस्न तयार हुनुपर्ने समेत बताए । बागलुङमा आयोजित...

आदर्श सञ्चारद्वारा मानवसेवा आश्रममा खानाको व्यवस्था

बागलुङ\आदर्श सञ्चार सहकारी संस्था लि. बागलुङले मानवसेवा आश्रम बागलुङमा आश्रितहरुलाई मंगलबार खानाको व्यवस्था गरेको छ । संस्थाद्वारा प्रकाशित धौलागिरी जागरण दैनिक पत्रिकाको १५ औं वार्षिकोत्सव तथा ११२ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अबसर पारेर मानवसेवा...

गलकोटमा कुसन र डल बनाउने तालिम

बागलुङ/ बेरोजगार महिलालाई स्वरोजगार बनाउन गलकोट नगरपालिकाले कुसन तथा डल बनाउने तालिम दिएको छ । गलकोट नगरपालिका वडा नं. ६ का २० महिलाका लागि १५ दिने तालिम दिइएको हो । यो तालिमबाट महिलाले स्वरोजगार बन्नकालागि...

गलकोटमा प्रथम मेयरकप भलिबल हुने

बागलुङ/गलकोट नगरपालिकाको आयोजनामा प्रथम मेयरकप पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । गलकोट नगरपालिकाले चारवर्षदेखि गर्दै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको अबसर पारेर मेयर कप भलिबल पनि गर्न लागेको हो । फागुन २३ गते देखि...

‘कोरोना पछि आयुर्वेदको महत्व बढ्यो’

बागलुङ/ धौलागिरी आयुर्वेद औषधालयको आयोजनामा आइतबार आयुर्वेद सेवासम्बन्धी अर्धवार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समतिका संयोजक राजेन्द्र ढुङ्गानाले कोरोना पछि आयुर्वेदको महत्व बढेर गएको...

-->