बागलुङ – जिल्लाको ढोरपाटन नगरपालिका का ६ मा नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष जीवन कुमार पुन मगर लगायत नेपाली कांग्रेसका युवा कार्यकर्ताहरु मंगलवार एमालेमा प्रवेश गरेका छन् । वडाध्यक्ष पुनसहित नेपाली कांग्रेसका कार्यकर्ताहरु शिखर पुन, समवहादुर...
बागलुङ/राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले निर्वाचनको समयमा सबै राजनीतिक दलहरुले एउटै मञ्चबाट मत माग्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् । निर्वाचनको समयमा दलहरुले गर्ने कार्यक्रमहरुमा हुने खर्च कम गर्न र विकासका काममा सझा धारणा...
बागलुङ/जिल्लाको निसीखोला गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । निसीखोला गाउँपालिका वडा नं. ३ बोहोरागाउँका ४० वर्षिय देविराम खड्काको मोटरसाईकल दुर्घटनामा मृत्यु भएको हो । बिहिबार बिहान मध्यपहाडी लोकमार्गको बुर्तिबाङ–भलकोट खण्डमा ध२प...
बागलुङ/ जिल्लाका राजनीतिक दलहरूले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीलाई तीव्र बनाएका छन् । नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा लगायतका दलले...