बागलुङ/ दश वर्षदेखि माछापालन गरिरहेका रुद्र पौडेल माछापोखरी बिस्तारको तयारीमा छन् । बागलुङ नगरपालिका–१२ को पात्लेखेतमा उनका चार वटा माछापोखरी छन् । पौडेलले अझै केही पोखरी बिस्तार गरेर व्यावसायिक माछापालन थाल्दै छन् ।
परम्परागत शैलीमा...
विद्यालय हिँडेका दुई किशोर बेपत्ता
बागलुङ/ बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका दुई किशोर दुई दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन् । चैत ६ गते आइतबार बिहान १० बजेदेखि रेशनुन्थलाका रामबहादुर थापाका १५ वर्षीय छोरा विष्णु थापा र सोही स्थानका उनका...
भैरवस्थान जाने सडक कालोपत्रे सुरु
बागलुङ/सदरमुकाम बागलुङ बजारदेखि प्रसिद्ध कालभैरव मन्दिर बलेवा जाने सडक कालोपत्रे सुरु भएको छ । बागलुङ नगरपालिका वडा नम्बर १३ को काभ्राबोटदेखि जलुकेनीसम्मको साढे तीन किलोमिटर सडक कालोपत्रे सुरु भएको हो ।
सडक कालोपत्रे गर्ने कामको...
यस्तो छ विज्ञान प्रर्दशनी
बागलुङ/एउटा प्लाइउडको बोर्डभित्र आधुनिक सहर, फन पार्क, उद्योग, केबुलकार, चिया पसलदेखि खेल मैदान र सिंचाइ पोखरीसमेत बनाइएको छ । कृतिम भएपनि ती संरचना हेर्दा जीवन्त लाग्छन् । यो माध्यामिक तहमा पढ्ने दुई जना बालकले...
५ स्थानमा एकैपटक महायज्ञ लगाइने
बागलुङ/ कुनै स्थान विशेषमा महायज्ञ भएको धेरै पटक देखिन्छ । तर बागलुङ, पर्वत र म्याग्दीका ५ स्थानमा एकैपटक एकै समयमा पञ्चश्री महायज्ञ हुने भएको छ ।
पञ्चकोटधामका संरक्षक कमलनयनाचार्यको अगुवाइमा बागलुङको मालिका र रायँरायँकोट, म्याग्दीको...
नगर अध्यक्ष केसीले त्यागे माओवादी केन्द्र
बागलुङ/नेकपा माओवादी केन्द्रका बागलुङ नगर कमिटि अध्यक्ष इन्द्र केसी ‘पारस’ले पार्टी परित्याग गरेका छन् । सोमबार प्रेस बिज्ञप्ती जारी गर्दै केसीले माओवादी केन्द्रको कुनैपनि जिम्मेबारीमा नरहेको उल्लेख गरेका छन् ।
पछिल्लो चरणमा माओवादी केन्द्रका अध्यक्ष...
बागलुङमा बिज्ञान प्रविधि मेला हुने
बागलुङ/ नेपाल बिज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान, नास्टले बागलुङमा विद्यालयस्तरीय प्रतियोगितात्मक बिज्ञान मेला गर्ने भएको छ ।
सोमबार र मंगलबार नास्टले मेला गर्ने भएको हो । यो मेलाका लागि नास्टका प्रतिनिधिले सदरमुकामस्थित बिद्यामन्दिर माबिमा तयारी...
राष्ट्रपतिकप खेलकुदको उपाधि शान्ति माबि खुंखानीले उचाल्यो
बागलुङ\तमानखोला गाउँपालिकाले संचालन गरेको चौथो राष्ट्रपतिकप खेलकुदको उपाधि शान्ति माबि खुंखानीले जितेको छ । शुक्रबार सकिएको खेलमा शान्ति माबिले १० स्वर्ण पदक, ८ रजत र १ कास्य गरी १९ पदक जितेर प्रथम भएको हो...
पर्यटन क्षेत्रमा पलाएको आश !
बागलुङ/ नेपाल भ्रमण बर्ष सन् २०२० घोषणा हुँदा बागलुङका पर्यटकीय क्षेत्रको व्यापक प्रचारप्रसार भयो । बागलुङमा नेपाल भ्रमण वर्षमा हजारौं पर्यटक भित्राउने लक्ष थियो तर कोरोना महामारीका कारण देश प्रभावित हुँदा बागलुङ पनि स्वभाविक...
प्रकाश सपुतले हटाए ‘पीर’ बाट विवादित दृश्य
पोखरा – प्रकाश सपुतले ‘पीर’को विवादित दृश्य हटाएका छन्। उनले विवादित दृश्यलाई सम्पादन गरेर ‘पीर’ गीत फेरि युट्युबमा राखेका छन्। एक सातामै करोड बढी भ्युज पुगेको पुरानो भिडियोलाई भने उनले युट्युबबाट हटाएका छन्। उनले...