बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

ठेकेदार हराउँदा मजदुरहरुको बिचल्ली

बागलुङ/ ठेकेदारले काम लगायो । लाखौं रुपैयाँ बाँकी हुँदासम्म उनीहरुले भुक्तानी पाएनन् । काम सकेपछि ठेकेदार बेपत्ता भए । गलकोट नगरपालिका वडा नं. १० पाण्डवखानीका स्थानीयले काम गरेर भुक्तानी नपाएका हुन् । पीडितले भुक्तानी...

होटल व्यवसायीका लागि तीनदिने तालिम

बागलुङ/बागलुङमा जारी पर्यटन तथा होटल व्यवसायीहरुका लागि तीन दिने व्यवसायिक तथा क्षमता अभिबृद्धि तालिम बुधबार सकिएको छ । तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै होटल व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष हिराध्वज शाहले होटल व्यवसाय जिम्मेबार व्यवसाय...

योजना बनाउन सिक्दै महिलाहरु

बागलुङ/ बागलुङ नगरपालिका–१२ अमलाचौरकी खगेश्वरी परियारले नगरपालिकाबाट विनियोजन हुने योजनाको सम्झौतादेखि फरफारक सम्मका प्रक्रियाको बिषयमा पहिलोपटक जानकारी पाईन् । स्थानीय सहकारी, समुह र उपभोक्ता समितिमा बसेर काम गरेकी भएपनि उनलाई सबै प्रक्रियाको विषयमा जानकारी...

जैमिनीका सबै गाउँमा आधारभूत स्वास्थ्य सेवा

बागलुङ/जिल्लाको जैमिनी नगरपालिकाले सबै टोलमा आधारभुत स्वास्थय सेवा विस्तार गरेको छ । नगरका केही टोलमा शहरी स्वास्थ्य केन्द्र स्थापना गरेर नगरले सर्वसाधारणको पहुँचमा आधारभूत स्वास्थ्य सेवा पु¥याएको हो । स्वास्थ्य संस्थाको पहुँचबाट टाढा रहेका गाउँका...

स्वास्थ्य परीक्षणमा आएकी महिलालाई बलात्कार प्रयास गर्ने सापकोटा पक्राउ

बागलुङ/ जवरजस्ती बलात्कार प्रयास गरेको आरोपमा बागलुङ बजारमा आयुर्वेदीक औषधिको कारोवार गर्ने एक पुरुष पक्राउ परेका छन् । बागलुङ बजारको अदालत रोडमा रहेको विजया आयुर्वेद फर्मा संचालक रमाकान्त सापकोटालाई प्रहरीले पक्राउ गरेको हो ।...

निसीखोलामा पिकअप दुर्घटना, एमाले ढोरपाटन अध्यक्ष पौडेलको मृत्यु, एक गम्भीर घाईते

बागलुङ – बागलुङको निसीखोलामा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने एक जना गम्भिर घाईते भएका छन् । निसीखोलाबाट ढोरपाटन नगरपालिकाको मुकाम बुर्तिबाङ बजार तर्फ आउँदै गरेको लु१च ९४८० नम्बरको पिकअप भ्यान निसीखोला...

बागलुङ समाज पोखरामा डिल्लीप्रसाद

पोखरा – बागलुङ समाज पोखराको अध्यक्षमा डिल्लीप्रसाद शर्मा चयन भएका छन् । शनिवार भएको समाजको २१ औं साधारणसभा तथा ११ औं अधिवेशनले शर्मालाई सर्वसम्मत रुपमा समाजको अध्यक्षमा चयन गरेको हो । समाजको उपाध्यक्षमा ठाकुरप्रसाद सापकोटा,...

तमानखोलामा अधिकांस योजना सकिए

बागलुङ/ कतिपय पालिकामा तेस्रो चौमासिक लागेपछि मात्रै योजनाहरु सम्झौता गर्ने र हतार हतार काम गरेर भुक्तानी लैजाने चलन छ । जिल्लाका विकासे कार्यालयमा पनि यो क्रम छ । तर तमानखोलाले चालु वर्षका अधिकांस योजना...

प्रविधिले न्याय सम्पादनमा सजिलो

बागलुङ/चालु आर्थिक वर्षको पछिल्लो आठ महिनामा मात्रै उच्च अदालत पोखरा, बागलुङ इजलाशले २ सय ६५ मुद्दा फैसला ग¥यो । लक्ष्य राखिएको ३ सय २० मुद्दामध्ये फैसला भएका मुद्दाको संख्या हेर्दा ६९.१९ प्रतिशत मुद्दा आठ...

किसानको प्रश्न : अनुदानको अनुगमन हुँदैन र ?

बागलुङ/ जिल्लाको ताराखोला गाउँपालिकाका किसानहरुले सरकारले दिने अनुदानको अनुगमन नहुँदा दुरुपयोग भैरहेको गुनासो गर्न थालेका छन् । कागजी प्रक्रिया पूरा गरेर किसानको नाममा अनुदान लिनेहरुले व्यवसाय गरे नगरेको अनुगमन गर्नुपर्ने उनीहरुको माग छ । अनुदान...

-->