बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

स्थानीयतह निर्वाचन : प्रमुखमा महिलाको चर्चा कम

बागलुङ/बैशाख ३० गतेकालागि तय भएको स्थानीय तहको निर्वाचन नजिकिँदै छ । निर्वाचन आयोगले आफ्नो माताहातका ७७ वटै जिल्लाका जिल्ला निर्वाचन कार्यालयबाट सम्पादन गर्ने काम देखि निर्वाचनका लागि आबस्यक कर्माचारी, निर्वाचन अधिकृतहरुको नियुक्ती र सामग्रीको...

बारको अधिवेशन, बागलुङमा ९१ मत खस्यो

बागलुङ/नेपाल बार एसोसिएसनको केन्द्रीय महाधिवेशनअन्र्तगत शनिबार भएको निर्वाचनमा उच्च अदालत बागलुङमा ९१ मत खसेको छ । बागलुङ, पर्वत र म्याग्दी बारको तर्फबाट उच्च अदालत बागलुङमा मतदान केन्द्र तोकिएको थियो । १ सय ७ जना कानून...

नेपाल बैंक बागलुङ शाखा आफ्नै भवनमा

बागलुङ/नेपाल बैंक लिमिटेड बागलुङ शाखाले आफ्नै सुविधा सम्पन्न भवनबाट सेवा थालेको छ । बैंकले बागलुङ बजारको शिवधाराचोकमा निर्माण भएको नयाँ भवनबाट ग्राहकका लागि सेवा दिन थालेको हो । २०१७ सालमाबागलुङमा शाखा स्थापना गरेको बैंकले भूकम्पले...

बागलुङ उद्योग बाणिज्य संघको ५८ औं साधारणसभा

बागलुङ/बागलुङ उद्योग बाणिज्य संघको ५८ औं साधारणसभा शनिवार सम्पन्न भएको छ । साधारणसभाको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग, पर्यटन तथा आपूर्ति मन्त्री मणीभद्र शर्मा कंंडेलले रोजगार प्रवद्र्धन तथा आर्थिक विकासको क्षेत्रमा काम गर्ने उद्योग...

कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ/ चैते दसैँ नजिकिएसँगै गण्डकी प्रदेशकै प्रसिद्ध धार्मिक पर्यटकीय गन्तव्य बागलुङको कालिका मन्दिरमा भक्तजनको घुइँचो लागेको छ । अहिले मन्दिर परिसरको पार्किङस्थलमा सवारी साधन पार्किङ गर्ने ठाउँको अभाब हुनाका साथ पूजा सामग्री खरिद गर्ने...

धन्न सीप छ र पो !

बागलुङ/ दुवै खुट्टाको अपांगता भएका तमानखोला गाउँपालिका १ का धनिराम सुनार अहिले घरमै बसेर व्यवसायिक बनेका छन् । उनले घरैमा बसेर स्वरोजगारमूलक काम गर्दा कमाइ गरेर परिवार पाल्न सक्ने भएका हुन् । सुनारका दुवै खुट्टामा...

चुनावमा मित्रवत प्रतिष्पर्धा गरौं : कृष्ण पहाडी

बागलुङ/मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले आसन्न निर्वाचनमा मित्रवत प्रतिष्पर्धा गर्न दलहरुलाई आग्रह गरेका छन् । उनले गुणस्तीय स्वास्थ्य क्षिाकालागि प्रश्न गर्ने बेला आएको समेत बताए । पहाडीले नदी, हिमाल र प्राकृतिक सम्पदा...

बडिगाडका किशोरीलाई सुरक्षा तालिम

बागलुङ/बडिगाड गाउँपालिकाको १० वटै वडामा किशोरी सुरक्षा कार्यक्रम संचालन भएको छ । शारिरीक तथा यौनजन्य हिंसाविरुद्ध लड्न सक्ने बनाउन किशोरी शिक्षा दिइएको हो । १० वटा वडाभित्रका २३ वा माध्यामिक तहका विद्यालयमा अध्ययनरत किशोरीलाई आत्मरक्षाका...

सजाय भोगिसकेको व्यक्तिसँग फेरी अबैध हतियार !

बागलुङ/ बुधबार बिहानै बडिगाड गाउँपालिका–५ पुगेको प्रहरीले स्थानीय श्याम बहादुर रेश्मीलाई हतियारसहित पक्राउ गर्यो । सुराकीका आधारमा रेश्मीको घर पुगेको प्रहरीलाई सुराकीले भनेपछि पहिल्यै जानकारी थियो उनले अबैध हातहतियार चलाईरहेका छन् । बिस्तरामै रहेका...

निसीखोलामा भीरबाट लडेर एक किशोरको मृत्यु

बागलुङ/ बागलुङको नीखोला गाउँपालिका–५ मा भीरबाट लडेर एक किशोरको मृत्यु भएको छ । निसीखोला गाउँपालिका–५ का १९ बर्षिय डोरबहादुर घर्तीको भीरबाट लडेर मृत्यु भएको हो । हिजो दिउँसो निगालो खोज्न भीरमा गएका उनी भीरबाट...

-->