शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

अब उमेद्वारलाई प्रश्न गरेर भोट हाल्नुस् : तिमिल्सिना

बागलुङ/राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले राजनीतिक दलहरुले सत्ताभन्दा माथी जनताको हितका विषयमा काम गर्नुपर्ने बताएका छन् । नेतालाई सत्तामा पु¥याउने र उनीहरुको हितका लागि मात्रै काम गर्ने परिपाठीको विकास भएको भन्दै उनले जनताले...

चैते दसैँ बागलुङे मेलामा…

बागलुङ/ ‘चैते दसैँ बागलुङको मेलैमा, लाइदेउ माया भेटभाको बेलैमा !’ टीका क्षेत्री प्रकृतिले धेरै वर्ष पहिला बजारमा ल्याएको यो गीतले चैते दसैँको सम्झना गराउँछ । यस्तै मौलिक र चर्चित भाकाको गीत बागलुङमा लाग्ने चैते...

वडा कार्यालय र स्वास्थ्य चौकीसहित दश घरमा चोरी र तोडफोड

बागलुङ/ बागलुङको जैमिनी नगरपालिकामा शुक्रबार राती पुनः कर्यालय तथा घरहरु तोडफोड र चोरीका घटना भएका छन् । जैमिनी नगरपालिका–९ पैञ्युथन्थापमा वडाकार्यालय र स्वास्थ्य चौकी सहित १० घरमा तोडफोड तथा चोरी भएको हो । बिहिबार...

बलेवा एकताको सेवा केन्द्र बागलुङ बजारमा

बागलुङ/ बागलुङ नगरपालिका–१४ नारायण स्थानमा रहेको बलेवा एकता बचत तथा ऋण सहकारी संस्थाले बागलुङ बजारबाट सेवा केन्द्र सञ्चालन गर्ने भएको छ । सहकारीका बागलुङ बजारमा उपलव्ध शेयर सदस्यहरुको भेलाले बागलुङ बजारमा सेवा केन्द्र सञ्चालनका लागि...

बजार व्यवस्थापकलाई क्षमता विकास तालिम

बागलुङ/प्रेस चौतारी नेपाल बागलुङले जिल्लामा क्रियाशिल सञ्चारमाध्यामका बजार व्यवस्थापकहरुका लागि एक दिने क्षमता विकास तालिम दिएको छ । पत्रकारिता क्षेत्रमा काम गर्ने श्रमजिवीको न्युनतम पारिश्रमिक कार्यान्वयन गर्नका लागि सञ्चार माध्याम सबल हुनुपर्ने भन्दै बजार...

बरेङमा नागरिक आरोग्य सेवा केन्द्र स्थापना

बागलुङ/जिल्लाको बरेङ गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र स्थापना भएको छ । धौलागिरी आयुर्वेद औषधालयको सहयोगमा बरेङ गाउँपालिकाले आरोग्य सेवा केन्द्र स्थापना गरेको हो । स्वास्थ्य सेवा दिवसरको अवसर पारेर आयोजित एक कार्यक्रमका बीच जिल्ला समन्वय...

कुश्मीशेरामा आँखा उपचार केन्द्र खुल्यो

बागलुङ/ जिल्लाका सबै शहरी क्षेत्रमा आँखा उपचारको पहुँच विस्तार भएको छ । जिल्लाका चारवटै नगरपालिकाको केन्द्रमा आँखा उपचार केन्द्र स्थापना भएसँगै साना शहरी क्षेत्रमा आँखा उपचारको पहुँच विस्तार भएको हो । सदरमुकाममा धौलागिरी आँखा अस्पताल...

कुश्मीशेरा बजारमा सहकारीसहित सातघरमा चोरी

बागलुङ / बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेरा बजारमा गत राति एक सहकारीसहित सात घरमा चोरी भएको छ । सिवाइसी बचत तथा ऋण सहकारी संस्थाको कुश्मीशेरा शाखासहित स्थानीय छ जनाको घरमा चोरी भएको हो । कुश्मीशेरा...

जिल्ला बाल सञ्जालको अध्यक्षमा रोशन परियार निर्वाचित

बागलुङ/ जिल्लाभरका बालबालिकाहरुको भेलाले जिल्ला बाल सञ्जाल गठन गरेको छ । गलकोट नगरपालिकाका रोशन परियार अध्यक्ष रहेको १२ सदस्यीय जिल्ला बाल सञ्जाल बागलुङ गठन भएको हो । बाल सञ्जालको अध्यक्षका लागि भएको मतदानमा ताराखोला गाउँपालिकाकी...

बागलुङमा चैतेदशै मेला शुरु, पहिलो दिन भलिवल प्रतियोगिता

बागलुङ/ चैतेदशै बागलुङको मेलैमा, लाइदेउ माया भेटभाको बेलैमा । यस्तै मौलिक र चर्चित भाखाको गीत बागलुङमा लाग्ने चैतेदशै मेलालाई लक्षित गरेर बनेका हुन् । चैत शुक्ल पक्षमा मनाइने चैतेदशै पर्व र योसँगै बागलुङमा मेला...

-->