बागलुङ/अखिल नेपाल महिला संघकी केन्द्रिय संयोजक तथा पूर्वमन्त्री थममाया थापाले महिला सशक्तिकरणमा राज्यले थप लगानी गर्नुपूर्व बताएकी छन् । संविधानमा सहभागिताको बिषय उल्लेख भएको भएपनि व्यवहारमा त्यो कार्यान्वयनमा नरहेको भन्दै संविधानले महिलालाई दिएको अधिकार...