बागलुङ/आईतवार विहानसम्म पालिका प्रमुख र उपप्रमुखमा सहमती गरेका बागलुङका सत्तागठबन्धन दलको वडा तहमा भागवण्डा नमिल्दा सहमती भत्किने अवस्थामा पुगेको छ । मनोनयन दर्ताको पहिलो दिनको समय बितिसक्दा पालिका प्रमुख र उपप्रमुखमा स्तरमा सहमति गरेका...
बागलुङ/ बागलुङको जैमिनी नगरपालिकाको उप प्रमुखमा राष्ट्रिय जनमोर्चाकी नेतृ रुद्रा कुमारी रोका क्षेत्रीले स्वतन्त्र उमेद्वारी दिएकी छन् । जैमिनी नगरपालिका वडा नम्बर ५ बिनामारेकी राजमो नेतृ क्षेत्रीले उपप्रमुख पदमा उम्मेदवारी दर्ता गराएकीहुन् । क्षेत्रीले...
बागलुङ/स्थानीय तह निर्वाचनका लागि मनोनयनको पहिलो दिन बागलुङ जिल्लाका दश वटै स्थानीय तहमा रहेका निर्वाचन अधिकृतका कार्यालय आइतबार सुनसान रहेका छन् । आइतबार मनोनयन दर्ता गर्ने दिन भएपनि दिउँसो ३ बजेसम्म मनोनयन दर्ताका लागि कुनैपनि...
बागलुङ/ बागलुङमा सत्तासाझेदार दलले आसन्न स्थानीय तहको निर्वाचनमा पालिका प्रमुख र उपप्रमुखमा बाँडफाँडको टुङ्गो लगाएका छन् । नेपाली कांग्रेसलाई छ, नेकपा (माओवादी केन्द्र)लाई दुई र राष्ट्रिय जनमोर्चालाई दुई पालिका प्रमुखमा उम्मेदवारी बनाउने निर्णय भएको...
पोखरा – नेकपा एमाले गण्डकी प्रदेश कमिटीले ११ जिल्लाका २९ पालिकाका उम्मेदवारहरुको अन्तिम टुंगो लगाएको छ । पालिकाहरुबाट सर्वसम्मत रुप आएका र केही पालिकाहरुको छनोटको आधारमा उम्मेदवारहरुको अन्तिम टुंगो लगाइएको एमालेले जनाएको छ ।...
बागलुङ/ बागलुङ नगरपालिका–११ रायडाँडाका वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले पदबाट राजिनामा दिएका छन् । गौतमले नगरपालिकाका योजना तथा प्रशासकिय अधिकृत युक्तप्रसाद सुवेदी मार्फत नगरप्रमुख जनकराज पौडेलललाई आफ्नो पदबाट राजीनामा दिएको पत्र बुझाएका हुन । स्थानीय तहको...