बागलुङ/साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड बागलुङले ढोरपाटन नगरपालिका–९ को ज्योती प्रकाश आधारभूत विद्यालयमा आयोडिन नूनबारे बृहत अन्तरक्रिया गरेको छ । साथै, कर्पाेरेशनले बालबालिकालाई शैक्षिक सामाग्री तथा झोला वितरण गरेको छ ।
कर्पोरेशनले विद्यालयका कक्षा १ देखि...
कंशको वंसनाश भएजस्तै हुन्छन् माओवादी र समाजबादी : उपमहासचिव गुरुङ
बागलुङ/ नेकपा एमालेका उपमहासचिव पृथ्वी सुब्बा गुरुङले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्र र एकिकृत समाजवादीले उठ्न नसक्नेगरी क्षति व्यहोर्ने बताएका छन् । धार्मिक ग्रन्थहरुमा उल्लेख कृष्ण र कंशको कथा सुनाउँदै गुरुङले कंशको...
स्कुल खाजा बनाउन अभिभावकको पालो
बागलुङ/ काठेखोला गाउँपालिका ७, रेशकी आशा गुरुङको दुई महिनापछि विद्यालयमा खाजा बनाउने पालो आयो । विद्यालयले खबर गरेपछि आशा आफ्ना सबै काम छोडेर विद्यालयमा खाजा बनाउन पुगिन् । विद्यालयको चेमना गृहमा दिनभर लगाएर खाजा...
उच्च अदालत बागलुङ इजलाश न्यायाधीशविहीन !
बागलुङ/ उच्च अदालत बार एसोसिएसन बागलुङले मंगलबार दुई जना न्यायाधीशलाई बिदाइ गरेको छ । उच्च अदालतका न्यायाधीश मुनिन्द्रप्रसाद अवस्थी र सुर्दशनराज पाण्डेलाई बिदाइ गरेको हो । अवस्थी उच्च अदालत राजविराजमा तथा पाण्डे उच्च अदालत...
राप्रपा अबको बैकल्पिक शक्ती : लिंदेन
बागलुङ/राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिंदेनले अबको बैकल्पिक राजनीतिक शक्ती राप्रपा भएको बताएका छन् ।
कांग्रेस, एमाले र माओवादी एउटै सिक्काका दुइ पाटा भएकोले बैकल्पिक शक्ती जिताउनुपर्ने धारणा समेत राखे । उनले जताबाट हेरेपनि एकै...
न्यायिक समितिका काम सन्तोषजनक
बागलुङ/ जिल्लाका स्थानीय तहमा गठन भएका न्यायिक समितिबाट सम्पादन भएका काम सन्तोषजनक भेटिएका छन् । जिल्ला अदालत बागलुङले गरेको न्यायिक समितिको अनुगमनका क्रममा न्याय सम्पादन स्थानीय तहमा परिपक्कता भेटिएको हो ।
जिल्ला न्यायधिश बासुदेव न्यौपानेको...
टाइफाइडविरुद्ध खोप लगाइने
बागलुङ/ जिल्लाका सबै पालिकामा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्ध खोप दिइने भएको छ । गर्मी मौसममा पानी र खानेकुराबाट सर्ने तथा सरसफाइको कमी भएमा टाइफाइड हुने गर्छ ।
यो रोग सानादेखि ठूला मानिसमा पनि...
समृद्धिका लागि सहकारी आवश्यक : पालिका अध्यक्ष थापा
बागलुङ – गुहेंली सञ्चार सहकारी संस्थाले आफ्नै काठेखोला-२ भीमापोखरामा आफ्नै भवन बनाएको छ । नवनिर्मित भवनको काठेखोला गाउपालिकाका अध्यक्ष अमर थापाले सोमवार उदघाटन गरे ।
उदघाटन गर्दै अध्यक्ष थापाले सहकारी शेयर सदस्यको समृद्धि लागि उत्पादनसंग...
एमालेद्वारा बाम गठबन्धनको संकेत
बागलुङ\आइतबार कांग्रेस नेतृत्वमा सत्ता गठबन्धनले जिल्लामा पनि मिलेर निर्वाचनमा जाने सार्वजनिक गरेपछि एमाले बागलुङले बाम गठबन्धनको संभावना कायम रहेको बताएको छ । सत्ता गठबन्धनबिपरित बागलुङमा भने बाम गठबन्धन गरेर जानेमा एमालेका नेताहरुले सक्रियता समेत...
बिम्व दर्पण प्रदर्शनमा
बागलुङ/ धौलागिरी एफएम बागलुङले तयार पारेको दृष्य नाटक ‘बिम्ब दर्पण’को पहिलो अंक प्रदर्शनमा आएको छ । आइतबार एफएमले बागलुङ बजारमा सरोकारवालाको बीचमा पहिलो पटक तयार पारको नाटकको दृष्य सार्वजनिक गरेको हो ।
एफएमबाट श्रृंखलाबद्ध रुपमा...