बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पर्यटन क्षेत्रमा सेवाको गुणस्तर बढाऔं : मन्त्री कँडेल

बागलुङ/ गण्डकी प्रदेशका पर्यटन, उद्योग, बाणिज्य तथा आपूर्ती मन्त्री मणिभद्र शर्मा कँडेलले पर्यटन क्षेत्रमा पर्यटकको संख्यासँगै सेवाको गुणस्तर बढाउन आग्रह गरेका छन् । कोरोना महामारीपछि थला परेको पर्यटन व्यवसायलाई उकास्न पर्यटन क्षेत्रका व्यवसायीले संख्यामा...

ताराखोलामा धमाधम पूर्वाधार निर्माण

बागलुङ\आफ्नै प्रशासकीय भवन, कर्मचारी आबाससहितका पूर्वाधार बनाएर ताराखोला गाउँपालिका जिल्लामै अब्बल बनेको छ । शनिबार ताराखोलाले आफ्नै सुविधासम्पन्न प्रशासकीय भवन बनाएपछि पूर्वाधारमा अगाडि देखिएको हो । यसअघि प्रशासकीय भवन बसेको घरसहितका अन्य संरचनामा कर्मचारी आबाससमेत...

म्यानेजर्स क्लबको अध्यक्षमा राजभण्डारी, सचिव र कोषाध्यक्षमा शर्मा

बागलुङ – बागलुङ कोअपरेटिभ म्यानेजर्स क्लबको अध्यक्षमा एकता सहकारी संस्थाका प्रबन्धक दिपकजंग राजभण्डारी चयन भएका छन् । क्लबको शुक्रवार समपन्न प्रथम साधारण सभाले राजभण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरेको हो...

रमा बस्नेत : जसले बाबु चिन्नै पाइनन्

बागलुङ\उनी भर्खर दुइ बर्ष पुगेकी थिइन् । त्यतिबेलै बाबुलाई गुमाइन् । उनले आफ्नो बाबु गुमाएको कुरा बल्ल थाहा पाउँदैछिन् । ताराखोला गाउँपालिका वडा नं. २ अर्गलकी २० बर्षिय रमा बस्नेतले गाउँपालिकामा राखिएको बाबुको तस्बिर देखेपछि...

‘क्रिप्टो करेन्सीबारे सचेत बनौं’

बागलुङ/पछिल्लो समय गैरकानूनी नेटवर्कमार्फत समाजमा रकम अपचलन बढीरहेको गुनासो बढेको छ । साथै करोडौं रकम नेटवर्कमा बस्दा बैकं तथा बित्तिय संस्थामा रकम अभाव हुन थालेको समेत गुनासो आउन थालेको छ । साथै बैंकिङ कसुरका अपराधका...

महाअभियोग पारित गर्नुपर्ने बारको चुनावी एजेण्डा

बागलुङ/ प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाअभियोग प्रस्ताव पास गर्नुपर्ने एजेण्डासहित बारका दुई पक्ष मैदानमा उत्रेका छन् । चैत १९ गते हुने नेपाल बार एसोसिएसनको आसन्न महाधिवेशनमा होमिएका दुबै प्यानलले महाअभियोग पास गर्नुपर्ने धारणा राखेका छन्...

क्षयरोग नलुकाऊँ, उपचार गरौं निको हुन्छ

बागलुङ/ बागलुङ बजारमै बस्ने अन्दाजी १६÷१७ वर्षका एक युवा यहीँको एक विद्यालयमा पढ्छन् । उनी क्षयरोगका बिरामी हुन् । लक्षण देखिएपछि उनको परिवारले उपचारको खोजी ग¥यो । नजिकैमा रहेको धौलागिरी अस्पतालमा क्षयरोगका बिरामीको लागि...

बागलुङ समाजले अमेरिकामा गर्ने भयो चैतेदशैं मेला

बागलुङ – बागलुङ जिल्लामा घर भई हाल अमेरिकामा रहेका नेपालीहरुको साझा संस्था बागलुङ समाज अमेरिकाले चैतेदशैं मेला गर्ने भएको छ । समाजले हिन्दुहरुको पवित्र उत्सव चैत्राष्टमीको अवसरमा चैते दशैं मेला तथा नेपालीहरुको नयाँबर्ष २०७९...

स्थानीय तह निर्वाचन : बागलुङमा १३ दल दर्ता

बागलुङ/ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बागलुङमा १३ दल दर्ता भएका छन् । जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक १३ साना दलले निर्वाचनका लागि चिन्ह लिन आयोगमा दल दर्ता गराएका...

क्षयरोग दिवशमा निशुल्क स्वास्थ्य शिविर

बागलुङ/ विश्व क्षयरोग दिवसको अवसर पारेर जिल्लाको तमानखोला गाउँपालिकामा निशुल्क स्वासथ्य शिविर सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालय बागलुङको आयोजना, धौलागिरी अस्पताल बागलुङ र तमानखोला गाउँपालिकाको समन्वयमा तमानखोलाको बोंगादोभानमा शिविर सञ्चालन गरिएको हो । शिविरमा...

-->