सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

बोट रेसमा प्रथमलाई खसी, दोश्रोलाई बोका, तेश्रोलाई भाले

पोखरा/रेवान पोखराको आयोजनामा जारी २७ औं पोखरा सडक महोत्सव अन्तर्गत मङ्गलबार डुङ्गा दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा खुला र संस्थागत गरी दुई इभेन्टमा प्रतिस्पर्धा गराइएको थियो । खुलातर्फ हेमन्त राई, विवश भण्डारी...

गण्डकीबाट राष्ट्रपतिको छोरीको समानुपातिकमा सिफारिस

पोखरा/नेपाली कांग्रेस गण्डकी प्रदेशको समानुपातिक उम्मेदवारी विवादित बन्न पुगेको छ । मंगलबार गण्डकी प्रदेशले ११ जनाको नाम सिफारिस गरेको विषयले गण्डकीको कांग्रेसमा अन्तरविरोध सुरु भएको छ । नेपाली कांग्रेसले गण्डकी प्रदेशबाट राष्ट्रपति रामचन्द्र पौडेलकी...

ल्होसार सबैको सामुहिक पर्व हो : मेयर आचार्य

लेखनाथ/पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ल्होसार आम नेपालीको सामुहिक पर्व भएको बताएका छन् । कास्कीको पोखरा महानगरपालिका वडा नम्वर ३० को शिसुवामा रहेको सुर्य मुखी तमु समाजले मंगलवार राखेको ल्होसार पर्वको उद्घाटन गर्दै यो पर्व...

तमु ल्होछारको अवसरमा प्रदेश प्रमुख भट्टद्वारा शुभकामना

पोखरा/ तमु (गुरुङ) जातिले आज नयाँ वर्ष तथा सर्प वर्ग (सप्ह्री ल्हो) को अन्त्य भएर घोडा वर्ग (त ल्हो) को आरम्भ भएको अवसरमा धुमधामका साथ मनाउँदै गरेको तमु ल्होछार/ल्होसारको अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज...

५० प्रतिशत अनुदानमा कृषि सामग्री तथा औजार वितरण

पोखरा/पोखरा २६ स्थित जनप्रिय सहकारी संस्था लि.ले आफ्ना लघु बचत तथा कर्जा कारोबार गर्ने सदस्यहरूलाई लक्षित गरी ५० प्रतिशत अनुदानमा कृषिसम्बन्धी सामग्री तथा औजार वितरण कार्यक्रम सम्पन्न गरेको छ । कृषि विकास कार्यालय विरौटाबाट ५०...

पोखरा सडक महोत्सवमा वेटर/वेट्रेस दौड र सडकमै बहस

पोखरा/पर्यटकिय राजधानी पोखराको लेकसाइडमा अंग्रेजी नयाँ वर्षको अवसरमा जारी २७ औं संस्करणको पोखरा सडक महोत्सव अन्तर्गत दोश्रो दिन सोमबार वेटर÷वेट्रेस दौड प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा वेटर बेञ्जन रेष्टुरेण्टका प्रशान्त रोक्का प्रथम, चिल्ली बारका...

हतारमा रहेका कुलमानलाई होटल संघको ध्यानाकर्षण

पोखरा/होटल संघ पोखरा नेपालले फेवातालको संरक्षणका लागि बजेट विनियोजन गर्न उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री कुलमान घिसिङको ध्यानाकर्षण गराएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौंका मेयर बालेन्द्र साह समूहबीच एकता हुँदा छुटेका कुलमानलाई संघले...

रोगले मासिदै कृष्तीका सुन्तला

सुन्तला टिपेपश्चात ल्याउँदै भूवानी सुवेदीसँगै नवराज सुवेदी । काठमाडौं लैजान के्रटमा छुट्याएर राखिदै । तस्वीर : ढोरपाटन पोखरा/कृस्तीका भूवानी प्रसाद सुवेदी यतिबेला सुन्तला टिप्नमा व्यस्त छन् । नवराज सुवेदीको बारीमा उनी सुन्तला टिपिरहेका छन् ।...

वृद्धभत्ता नै सहारा एकेडमीलाई

पोखरा/फुटबलमार्फत सामाजिक सेवामा निरन्तर क्रियाशील सहारा क्लब पोखरालाई मानिसहरुले विभिन्न तरिकाले सहयोग गर्न लालायित छन् । पछिल्लो समय एक जना ज्येष्ठ नागरिकले वृद्धभत्ता वापतको रकम नै क्लबले संचालन गरेको सूर्यबहादुर केसी स्मृति सहारा आवासीय...

न्याशन इन्भेन्टिभ स्कुलमा अंग्रेजी स्क्र्याबल क्लब गठन

पोखरा/ न्याशन इन्भेन्टिभ स्कूल बैदाम पोखरामा अंग्रेजी स्क्र्याबल क्लब गठन गरिएको छ। यस क्लबको अध्यक्षमा अनिमेष लामिछाने, उपाध्यक्षमा समिर क्षेत्री, र सचिवमा हर्षना श्रेष्ठ चयन भएका छन्। क्लबमा कुल ३२ जना सदस्यहरू रहेका छन्। क्लबको...

-->