सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

क्यामेरा मर्मत तालिम सुरु

पोखरा/पोखरा महानगरपालिकाको आयोजनामा क्यामेरा मर्मत तालिम सुरु भएको छ । ३ सय ९० घण्टे तालिमको पोखरा महानगरपालिका वडा नं ४ का अध्यक्ष देवकृष्ण पराजुलीले उद्घाटन गरे । अध्यक्ष फोटोग्राफी सबै कार्यक्रमको अनिवार्य हिस्सा बनेको उल्लेख...

उत्पादक र उपभोक्ताको संगमस्थल बन्यो लेखनाथ महोत्सव

पोखरा/लेखनाथमा जारी २१ औं संस्करणको लेखनाथ महोत्सवस्थल किनबेचको केन्द्रबिन्दु बनेको छ । महोत्सवमा आएर रमाईलो पनि हेर्न पाईने र घर फर्कदा आफुलाई आवश्यक पर्ने स्वदेशी देखि विदेशी सामानहरु सुपथ मुल्यमा पाईने भएपछि महोत्सवस्थल ब्यापारिक...

फेवाताल पुर्नेलाई कारबाही गर्न नागरिक समाजको माग

पोखरा/ फेवातालको मुख्य जलाधार क्षेत्रका डाँडा खारेर हर्पनखोला वरिपरिको सिमसार क्षेत्र पुर्ने गरेको गतिविधिप्रति वातावरण संरक्षणका लागि महाअभियान कास्की र नागरिक समाज कास्कीले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् । वातावरण संरक्षणका लागि महाअभियान कास्कीका...

पीसीएममा कृषिको व्यावसायिकरणबारे चर्चा

पोखरा/पोखरा कलेज अफ म्यानेज्मेण्टको आयोजना तथा युनिभर्सिटी ग्राण्ट कमिसनको सहयोगमा एन्टरप्रोनियरशिप सपोर्ट प्रोग्राम अन्तर्गत ‘स्मार्ट एग्रोप्रेनरशिप एजुकेशन एण्ड टे«निङ्ग’ सम्पन्न भएको छ । पाँच दिनसम्म चलेको ४० घण्टे कार्यक्रममा व्यवसायिक कृषिका बारेमा तालिमसंगै सैद्धान्तिक पक्षबारे...

कोरियाली राजदूत पोखरा महानगरमा

पोखरा/नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइ योङले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटघाट गरेका छन् । भेटवार्तामा दुइपक्षिय साझा हितका विषयमा छलफल भएको मेयर आचार्यले जानकारी दिएका छन् । कोरियाली सरकारको सहयोगमा पोखरामा सञ्चालनमा...

किन पक्राउ परिरहन्छन् खतिवडा ?

पोखरा/जुवा, बैंकिङ कसुर मुद्धामा पक्राउ परिसकेका विवादित व्यवसायी युवराज खतिवडा अभद्र व्यवहार मुद्धामा दोश्रोपटक पक्राउ परेका छन । समग्रमा उनलाई चौथोपटक प्रहरीले नियन्त्रणमा लिएको हो । सुरक्षा स्रोतका अनुसार उनको क्राइम रेकर्ड सिस्टम (सिआरएस) मा...

लेखनाथ महोत्सवमा इलम गर्नेका कुरा

पोखरा/लेखनाथमा जारी २१ औँ संस्करणको लेखनाथ महोत्सवको छैटौँ दिन मंगलबार उद्योग बहस कार्यक्रम सम्पन्न गरिएको छ । कार्यक्रममा उद्योग क्षेत्रका सरोकारवालाबीच अनुभव सुनाउनुका साथै समस्या र निराकरणका विषय चर्चा गरिएको थियो । कार्यक्रममा विभिन्न उद्योगका...

नवौं दीप साँझको तयारी तिब्र

पोखरा/सांगीतिक कार्यक्रमको तयारी तिब्र पारिएको छ । सांगीतिक क्षेत्रको प्रबद्र्धन गर्दै पोखरा १६ सेती मार्गमा पार्कमा आवश्यक संरचना थप गर्नका लागि साँझको आयोजना गर्न लागिएको हो । क्लबका उपाध्यक्ष अर्जुन (रोसन) गुरुङले क्लबले सामाजिकसंगै खेलकुद...

सिमसार पुरेको आरोपमा खतिवडा पक्राउ

पोखरा/कास्की प्रहरीले विगत फेवातालको सिमसार क्षेत्र पुरेको आरोपमा व्यवसायी युवराज खतिवडालाई पक्राउ गरेको छ । खतिवडामाथि पोखरा–१८ पामेमा जथाभावी भीर र डाँडामा डोजर लगाएर ढुंगा– माटो निकालेर सिमसार पुरिरहेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउका क्रममा...

सडक छेउका संरचना हटाउँदै महानगर

पोखरा/पोखरा महानगरपालिकाले सडक छेउमा सञ्चालन भइरहेका कवाड देखि वर्कसप, कारवार ग्रिल उद्योगलगायतलाई अन्यत्रै स्थानमा सारेर सञ्चालन गर्न सूचना जारी गरेको छ । महानगरले जारी गरेको सूचनामा पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र पोखरा बाग्लुङ राजमार्गको सडकखण्डमा...

-->