सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

सडक छेउका संरचना हटाउँदै महानगर

पोखरा/पोखरा महानगरपालिकाले सडक छेउमा सञ्चालन भइरहेका कवाड देखि वर्कसप, कारवार ग्रिल उद्योगलगायतलाई अन्यत्रै स्थानमा सारेर सञ्चालन गर्न सूचना जारी गरेको छ । महानगरले जारी गरेको सूचनामा पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र पोखरा बाग्लुङ राजमार्गको सडकखण्डमा...

चिप्लेढुंगादेखि सिद्धार्थचोकसम्म बृहत सरसफाइ

पोखरा/चिप्लेढुंगा सिद्धार्थचोक व्यवसायी समितिले आफ्नो स्थापना दिवसको अवसरमा गर्ने बिभिन्न कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका वडा नँ ४ , ८ र ९ स्थित चिप्लेढुंगा देखि सिद्धार्थचोकसम्म बृहत सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ । सरसफाइकार्यक्रमबाट संकलित दुई...

माछापुच्छ्रेमा संरक्षण दिवस

पोखरा/रिभानमा विविध कार्यक्रमको आयोजना गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ३९ औँ वार्षिकोत्सव तथा संरक्षण दिवस मनाइएको छ । संरक्षण क्षेत्र व्यवस्थापन समिति रिभान र माछापुच्छ्रे गाउँ पालिका वडा नं। ५ रिभान, को आयोजना तथा अन्नपूर्ण...

यो सरकार निर्वाचन गराउन आएकै होइन : खगराज

पोखरा/नेकपा एमालेका नवनिर्वाचित केन्द्रीय सचिव खगराज अधिकारीले सुशीला कार्की नेतृत्वको सरकारले निर्वाचन नगराउने बताएका छन् । लोकतन्त्रलाई बचाउनका लागि संसद पुनस्र्थापनाको विकल्प नभएको उनको जिकिर छ । आइतबार प्रेस चौतारी नेपाल कास्कीको पोखरामा आयोजित पत्रकार...

आरुचौर एकता समाजको अध्यक्षमा प्रताप राज पौडेल

पोखरा / पोखरा महानगरपालिका वडा नं. ८ न्युरोडमा कार्यालय रहेको स्याङ्जा आरुचौर एकता समाज पोखराको अध्यक्षमा प्रतापराज पौडेल निर्वाचित भएका छन् । शनिबार भएको ७ औं वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले पौडेलको अध्यक्षतामा सर्वसम्मत...

माछापुच्छ्रे गाउँ पालिकाको रिभानमा संरक्षण दिवस मनाइयो

पोखरा/ कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नं. ५ रिभानमा विविध कार्यक्रमको आयोजना गरी अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको ३९ औँ वार्षिकोत्सव तथा संरक्षण दिवस मनाइएको छ । संरक्षण क्षेत्र व्यवस्थापन समिति रिभान र माछापुच्छ्रे गाउँपालिका वडा नं....

भूपू विद्यार्थी मञ्च आनन्द ज्योति माविको अध्यक्षमा सुशीला

पोखरा/ भूपू विद्यार्थी मञ्च आनन्द ज्योति मावि बेगनासको अध्यक्षमा सुशीला अधिकारी सिग्देल निर्वाचित भएकी छन् । शनिबार सम्पन्न मञ्चको छैटौं बार्षिक साधरणसभा एवं तेस्रो अधिबेशनबाट सुशीला सर्वसम्मत अध्यक्षमा निर्वाचित भएकी हुन् । यस्तै, अधिबेशनले मञ्चको...

जनप्रियको गरिमा कायम राख्न प्रतिवद्ध छुः अध्यक्ष राजेन्द्र पहारी

पोखरा/  जनप्रिय बहुमुखी क्याम्पसका नवनिर्वाचित अध्यक्ष राजेन्द्र पहारीले क्याम्पसको ऐतिहासिक गरिमालाई कायम राख्दै शैक्षिक गुणस्तरमा कुनै सम्झौता नगर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । आइतबार क्याम्पस परिसरमा आयोजित पदस्थापना तथा शपथ ग्रहण समारोहमा बोल्दै अध्यक्ष...

पोखरेली गायक हिमलालको ‘रातो रिवन’ सार्वजनिक

पोखरा/ पोखरेली स्रष्टा हिमलाल पौडेल ‘अभि’ को लोक पप शैलीको गीत ‘‘रातो रिवन’को म्युजिक भिडियो सार्वजनिक भएको छ। पौडेलको स्वर र शब्द रचना रहेको म्युजिक भिडियोको शनिबार एक कार्यक्रमका बीच सार्वजनिक भएको हो। शुक्ला...

तमु सांस्कृतिक प्रतिष्ठानमा पुनर्मिलन

पोखरा/तमु सांस्कृतिक प्रतिष्ठान नेपालले रजत जयन्तीको अवसरमा गएको पुस ४ गते, पोखरामा पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । २०५८ सालमा स्थापना भएको संस्थाले गुरुङ समुदायका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गर्दै आइरहेको छ भने यो संस्था जापानमा...

-->