सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

पोखरा भारत सिधा उडानका लागि दूतावासले विशेष पहल गर्नुपर्छ : मुख्यमन्त्री

पोखरा÷गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पोखरा भारत सिधा उडानका लागि भारतीय दूतावासले विशेष पहल गर्ने अपेक्षा राखेका छन । पोखरा पर्यटन परिषदको सहकार्यमा भारतीय दूतावाससँग भएको दोश्रो भारत नेपाल पर्यटन भेलालाई सम्बोधन गर्दै उनले पोखरादेखि भारतको...

खगराजको एमाले सचिवमा बढुवा

पोखरा/कास्कीका खगराज अधिकारी एमालेको सचिव चुनिएका छन् । काठमाडौंमा सम्पन्न ११ औं महाधिवेशनअन्तर्गतको चुनावमा होमिएका उनले १ हजार ३ सय ३१ मत प्राप्त गरे । विद्यार्थीकालदेखि राजनीति गर्दै आएका उनी यसअघि एमाले स्थायी कमिटी...

प्राप्त सर्वाधिक मत र अबको बाटो !

पोखरा/एमालेको ११ औं महाधिवेशनबाट लमजुङका पृथ्वीसुब्बा गुरुङ उपाध्यक्षमा उक्लिएका छन् । अध्यक्ष ओली खेमाबाट उपाध्यक्षमा प्रतिस्पर्धा गरेका उनको जीत निश्चित नै थियो । तर,उनले ११ जना प्रतिस्पर्धीमध्ये प्राप्त सर्वाधिक (१७३७) मतलाईमात्रआधार मान्ने हो भने...

आउँदो चुनाव सफल पार्नुपर्छ : मुख्यमन्त्री पाण्डे

पोखरा/२१ औँ संस्करणको लेखनाथ महोत्सवको बिहीबारबाट सुरु भएको छ । स्थानीय उत्पादन, कृषि, हस्तकला, औद्योगिक उत्पादनको बजारीकरणका कला, संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले आयोजित उक्त महोत्सव पुस १४ गतेसम्म सञ्चालन हुनेछ । पोखरा–२७ को तालचोकमा आयोजित...

दोभान कपमा दोस्रो दिन पाँच खेल भए

पोखरा/दोभान क्लबको आयोजनामा रुपा गाउँपालिकामा जारी प्रथम दोभान कप सेभेन ए साइड फुटबल प्रतियोगितामा दोस्रो दिन पाँच खेल सम्पन्न भएका छन् । रुपा ६ भिरचोकस्थित खेल मैदानमा जारी बुधबारको पहिलो खेलमा न्यू स्टारले गगनगौडालाई...

२१ औं लेखनाथ महोत्सव आजदेखि

फाइल तस्बिर लेखनाथ/‘‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’’ भन्ने मुल नाराका साथ आजबाट २१ औं संस्करणको लेखना थमहोत्सव शुरु हुँदै छ । लेखनाथ उद्योग वाणिज्य संघ र नेपाल उद्योग वाणिज्य महासंघको संयुक्त आयोजनामा सञ्चालन...

हेमजा युनाइटेडले दियो न्यानो कपडा

पोखरा/हेमजा युनाइटेड पोखरा–२५, हेमजाले सोमबार न्यानो कपडा तथा स्टेशनरी वितरण कार्यक्रम सम्पन्न गरेको छ । युनाइटेडले वार्षिक क्यालेन्डर अनुसार पोखरा–२५ हेमजा देवीस्थान स्थित गौरीशंकर आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागी कापी कलमलगायतका स्टेशनरी सामग्री र न्यानो...

२१ औं लेखनाथ महोत्सवको तयारी पूरा

पोखरा/लेखनाथ उद्योग वाणिज्य संघले यही पुस ३ गते देखि १४ गते सम्म आयोजना गरेको २१ औ संस्करणको लेखनाथ महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन विकास र सम्मृद्धि’ भन्ने...

सधैं काँध थाप्यो, ओलीले पनि अवसर दिँदै आए

पोखरा/एमालेको सर्वशक्तिमान अध्यक्ष केपी ओली पोखरामा आयोजना हुने कार्यक्रमहरुमा अक्सर पुराना दिन सम्झन्छन् । जेलमा हुँदा कविता लेखेको,पोखराका आमाहरुले बारीमा फलेको पहिलो घिरौंला–चिचिन्डो ल्याइदिएको,घरमा पाकेको खाजा बोकेर आफूलाई भेट्न आएकाहरु सम्झँदै उनी पोखरेलीप्रति अनुराग...

पोखरा महानगरको कृषि हाजिरजवाफमा वडा नम्बर २८ पहिलो

पोखरा/ पोखरा महानगरपालिकाको ६७औँ स्थापना दिवसका अवसरमा आयोजित वडास्तरीय कृषि हाजिरीजवाफ प्रतियोगितामा वडा नम्बर २८ को टिम प्रथम भएको छ । प्रतियोगितामा वडा नम्बर ३३ द्वितीय र वडा नम्बर ७ तृतीय भए । पोखरा महानगरपालिकाका...

-->