सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३
  • १६ कार्तिक २०८३ , सोमबार
  • November 2 2026

गण्डकी विश्वविद्यालयमा उपकुलपतिका लागि दरखास्त आह्वान, १५ दिनभित्र आवेदन दिनुपर्ने

पोखरा / गण्डकी विश्वविद्यालयमा रिक्त उपकुलपति पदका लागि दरखास्त आह्वान गरिएको छ । उपकुलपति नियुक्ति गर्न गठित सिफारिस समितिले मंगलबार सूचना प्रकाशित गर्दै योग्यता पुगेका व्यक्तिबाट आवेदन माग गरेको हो । समितिले ‘गण्डकी विश्वविद्यालयको उपकुलपति...

ती जेन–जी इन्द्रलाल, सचिवका प्रत्यासी यी इन्द्रलाल

पोखरा/२०४६ सालमा पञ्चायत ढलेसँगै तत्कालीन नेकपा माले राष्ट्रिय शक्तिको रुपमा स्थापित भइसकेको थियो । जेलमा रहेका नेताहरु खुल्ला राजनीतिमा आए । जनआन्दोलनमा सहकार्य गरे पनि नेपाली कांग्रेस कम्युनिष्टलाई प्रजातान्त्रिक शक्ति मान्दै मान्दैनथ्यो । यता...

‘ओली प्यानल’ निर्माणमा महासचिव शंकर हाबी

पोखरा/यो उहिलेको हैन, २०७७ साल वैशाखतिरको कुरा हो । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र शक्ति बाँडफाँडबारे विवाद बढ्दै जाँदा प्रधानमन्त्री तथा नेकपाका १ नम्बर अध्यक्ष केपी शर्मा ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याए ।...

प्रतिभा माविद्वारा खेलकुदका उत्कृष्टलाई पुरस्कार प्रदान

पोखरा/  पालिखेचोकस्थित प्रतिभा माविले विभिन्न खेलकुद गतिविधिमा उत्कृष्ट विद्यार्थीलाई सोमबार एक कार्यक्रमबीच पुरस्कार वितरण गरेको छ । वार्षिक खेलकुद कार्यक्रम अन्तर्गत वर्षभरि भएका खेलकुदका विभिन्न गतिविधिका उत्कृष्ट विद्यार्थी र समूहलाई पुरस्कार वितरण गरिएको हो...

यी हुन् ओली प्यानलमा परेका गण्डकीका नेताहरु

पोखरा/एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू निकट व्यक्तिहरु टिप्ने क्रममा लमजुङका पृथ्वीसुब्बा गुरुङलाई उपाध्यक्षको उम्मेदवार बनाएका छन् । गुरुङ यसअघि उपमहासचिव थिए भने महासचिवमा दाबी गरिरहेका थिए । स्याङ्जाकी पद्मा अर्याललाई सचिवमा दोहो¥याउँदा सो समूहमा...

ज्ञानज्योति विद्याकुञ्जमा बधाई तथा सम्मान कार्यक्रम

पोखरा/ कास्कीको पोखरामा महानगर पालिका वडा नं. ३२ मा अवस्थित ज्ञानज्योति विद्याकुञ्ज माविमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । नेसनल प्याब्सन, कास्कीले आयोजना गरेको दोस्रो बृहत बाल प्रतिभा पहिचान महोत्सव तथा खेलकुद...

लेखनाथ जेसीजको अध्यक्षमा न्यौपाने

पोखरा/लेखनाथ जेसीजको २८ औ अध्यक्षको रुपमा सर्वेन्द्र न्यौपाने चयन भएका छन् । लेखनाथ जेसीजको २७ औं शाखा अधिवेशन तथा २८ औं वार्षिक साधारण सभाले वर्ष २०२६ का लागि न्यौपानेलाई सर्वसम्वत रुपमा अध्यक्षतामा चयन गरेको...

ठाउँ चिनाउँदै हाइकर्स

पोखरा/हाइकर्स क्लबल ६५ औं श्रृंखलाको हाइकिङको क्रममा तनहुँको म्याग्दे गाउँपालिका वडा नं. ७ को हर्षपुरमा स्थानीय बालकुमार श्रेष्ठसहितको स्थानिय आमा समुहले हर्षपुर डाँडागाउको भ्युटावरमा पञ्चेवाजा वजाएर हाइकर्स समूहलाई स्वागत गरिएको छ । समूहका उपाध्यक्ष ज्योति...

क्षेत्रले ३ जनाको नाम टुंग्याउँदै थियो, जिल्लाले सबैको नाम पठाइदियो

पोखरा/कास्की कांग्रेसमा प्रतिनिधिसभा क्षेत्रीय समिति जिल्ला कार्यसमितिप्रति रुष्ट बनेको छ । नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधीसभा निर्वाचनका लागि एकजना महिला सहित तीनजनाको नाम सिफारिस गर्न परिपत्र गरेको थियो । सोही अनुसार कास्की कांग्रेसको...

जेन-जी आन्दोलनमा ज्यान गुमाएका अमृत गुरुङको परिवारलाई भेट्न रुपा गाउँपालिका पुगे गृहमन्त्री र आईजीपी

पोखरा / गृहमन्त्री ओमप्रकाश अर्याल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले जेन-जी प्रदर्शनका क्रममा २४ भदौमा काठमाडौंको कोटेश्वरमा ज्यान गुमाएका प्रहरी सहायक हवल्दार अमृत गुरुङको परिवारसँग आइतबार भेट गरेका छन् । उनीहरू कास्कीको रूपा गाउँपालिकामा...

-->