पोखरा/ नेपाल कानून व्यवसायी परिषद्को गण्डकी प्रदेश पार्षद सदस्यमा अधिवक्ता दयाराम गौतम निर्वाचित भएका छन् ।प्रजातान्त्रिक कानून व्यवसायी (डिएलए) का तर्फबाट उम्मेदनवार बनेका गौतमले पिपिएलएका उम्मेदवार नारायणप्रसाद शर्मालाई ७८ मतान्तरले पराजित गर्दै ५ वर्षका...
पोखरा/ पोखरा महानगरपालिका क्षेत्रमा कोटीहोम सञ्चालनका लागि अनुमति नदिइएको महानगरपालिका कार्यालयले जनाएको छ । महानगरपालिकाले नगर कार्यपालिकाको माघ २० गते बसेको ४२ औँ बैठकबाट मानव सेवा फाउण्डेसन नेपाललाई पोखराको लेकसाइडमा कोटीहोम सञ्चालनका लागि अनुमति...
पोखरा/ र्यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा वैदेशिक रोजगारीले नेपाली समाजमा पारेका प्रभावका बारेमा बहस गरेको छ । सोसाइटीले नेपाल प्रज्ञा–प्रतिष्ठानको सामाजिक शास्त्र विभागसँग सहकार्य गरी सो कार्यक्रम सम्पन्न गरेको हो । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको...
पोखरा/ पोखरा विश्वविद्यालय स्वास्थ्य विज्ञान संकायको आयोजनामा यही माघ २२ गतेदेखि सञ्चालित चारदिने प्राकृतिक प्रकोप चिकित्सा अन्तर्राष्ट्रिय परियोजना गोष्ठी शुक्रबार सम्पन्न भएको छ। यूरोपियन युनियनको इरास्मस (सीबीएचइ) कार्यक्रम अन्तर्गत संचालित यो परियोजना बैठकमा नेपालका पोखरा...
पोखरा/पोखरा उद्योग वाणिज्य संघको ७१औँ वर्षमा प्रवेश गरेको उपल्यक्ष्यमा संघले झण्डोत्तलन तथा सम्मान कार्यक्रम गरेको छ । संघले आफ्नो ७१ औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार सचिवालयमा झण्डोत्तलन तथा कार्यालय परिसर भित्र वृक्षारोपण गर्नुका साथै ३३औँ राष्ट्रिय...
पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ स्थित घान्द्रुकमा आगामी फागुन ७ देखि १० गतेसम्म हुने घान्द्रुक पर्यटन महोत्सवको सन्दर्भमा पोखरामा च्यारिटी डिनर कार्यक्रम सम्पन्न भएको छ । घान्द्रुक पर्यटन व्यवस्थापन समितिले पोखरामा बिहीबार महोत्सवको सन्दर्भमा च्यारिटी डिनर कार्यक्रम...