शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

नमस्ते हस्पिटलको आफ्नै भवनबाट सेवा सुरु

पोखरा/ पोखराको मुस्ताङचोकस्थित नमस्ते हस्पिटल एण्ड रिसर्च सेन्टरले आफ्नै भवनबाट सेवा सुरु गरेको छ । हस्पिटल स्थापनाको १३ औं वर्षको उपलक्ष्यमा नवनिर्मित अत्याधुनिक भवन संचालनमा ल्याइएको हो । करिब १८ करोडको लगानी रहेको भवनमा इमर्जेन्सी...

मादी गाउँपालिकामा फागुन १ गते देखि हुने सोँथरबेँसी टारी बजार मेला तयारी पुरा, मेलामा गोरु जुधाइँ प्रतियोगिता

पोखरा/ कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार, पाखुरीकोट गाँउ र वडा १० भाचोक गाउँको संगम सोंथरबेँसी (सुन्दर बेँसी) मा हुने सोंथर बेँसी टारी बजार मेलाको तयारी पुरा भएको छ । मेलाको सम्पूर्ण तयारी पुरा...

इन्चार्जबाट‘ रैथाने रामजी’ हट्दा माओवादीमा हलचल

पोखरा/माओवादीले गण्डकी प्रदेशको कास्कीमा नेत्रनाथ अधिकारी, स्याङजामा शैलेन्द्र घिमिरे, गोरखामा अमरबहादुर तमू, लमजुङमा पारसमणि पौडेल, तनहुँमा आशा कोइराला, मनाङमा लक्ष्मी लामा, मुस्ताङमा कपिल लामा, म्याग्दीमा गोविन्द पौडेल, पर्वतमा सुदीप कुँवर, बाग्लुङमा चन्द्रबहादुर बुढा र...

सर्वेश्वरको भाग्यशाली उपहार बिजेतालाई स्कुटर हस्तान्तरण

पोखरा/ सर्वेश्वर व्यवसायी समिति चिप्लेढुंगा पोखराले सञ्चालन गरेको निःशुल्क भाग्यशाली उपहार बिजेताहरुलाई सोमबार उपहार हस्तान्तरण गरिएको छ । पोखराको चिप्लेढुंगादेखि गैह्रापाटनसम्म फैलिएको सर्वेश्वर मार्ग र पराजुली मार्गका होलसेल व्यवसायीहरुको छाता संस्थाका रुपमा रहेको सो समितिले...

प्रतिभा माविमा ‘सीमसार बहस’

पोखरा/ जलवायु परिवर्तन, सीमसार क्षेत्रको संरक्षण लगायतका क्षेत्रमा जनचेतना जगाउने र युवापुस्ताको ध्यानाकर्षण गराउने उद्देश्यले पोखराको प्रतिभा माविमा सोमबार सीमसार सम्बन्धि छलफल कार्यक्रम आयोजना गरिएको छ । विद्यालयका कक्षा ११ र १२ का जीव विज्ञान...

स्वास्थ्य सचिव शर्माको रिट उच्च अदालत पाेखराद्वारा खारेज

पोखरा/ सरुवा बदर गरी स्वास्थ्य मन्त्रालयको सचिवमै वहालीको माग गर्दै डा. बिनोदबिन्दु शर्माले दायर गरेको रिट उच्च अदालत पोखराले सोमबार खारेज गरिदिएको छ । न्यायाधीशद्वय दीपेन्द्र अधिकारी र उमेश कोइरालाको संयुक्त इजलासले उत्प्रेषण परमादेशसमेतको...

पाल्पाको रानीमहलमा गण्डकी र लुम्बिनीका मुख्यमन्त्रीको समन्वय बैठक माघ ३० मा

पोखरा/  गण्डकी र लुम्बिनी प्रदेशका मुख्यमन्त्रीहरुबीच पाल्पाको रानीमहलमा यही माघ ३० गते बुधवारका दिन अन्तरप्रदेश समन्वय बैठक हुने भएको छ। गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहित मन्त्रीहरू, प्रमुख सचिवहरु, प्रदेशका सचिवहरू...

सदाचार र नैतिकताले सुशासन र समृद्धिः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नागरिकदेखि उच्च ओहदासम्मका पदाधिकारीमा सदाचार र नैतिकता भएमात्र सुशासन र समृद्धि हासिल हुने बताएका छन् । सबै सरोकारवालाहरूले आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न जरुरी रहेको उनको भनाई छ । अख्तियार...

नेकपा एसको गण्डकी अध्यक्षमा कृष्णबहादुर नेपाली

  पोखरा/  नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी गण्डकी प्रदेश कमिटिको अध्यक्षमा कृष्णबहादुर नेपाली निर्विरोध चयन भएका छन् । पोखरा सभागृहमा सोमबार सकिएको उक्त पार्टीको प्रथम अधिवेशनले अध्यक्ष अध्यक्ष, २ उपाध्यक्ष, सचिव, ३ सहसचिव गरी ७...

गण्डकीका ४३ स्थानीय तहका न्यायिक समितिलाई प्रशिक्षण

पोखरा/  गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठानको आयोजनामा स्थानीय तहमा न्याय निरुपण प्रक्रियामा देखिएका सवाल विषयक एकदिने संवाद कार्यक्रम सम्पन्न भएको छ । पहिलो चरणमा भएको कार्यक्रममा ४३ वटा स्थानीय तहका न्यायिक समितिका संयोजक, सदस्य र...

-->