शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

माओवादी केन्द्रले तोक्यो ७७ वटै जिल्ला इन्चार्ज (नामावलीसहित)

पोखरा/ नेकपा माओवादी केन्द्रले ७७ वटै जिल्लो इन्चार्जको जिम्मेवारी तोकेको छ । केन्द्रीय समिति बैठकको म्यान्डेटअनुसार हालै बसेको माओवादीको पदाधिकारी बैठकले जिल्ला इन्चार्जहरुको टुंगो लगाएर मातहतका कमिटीमा सर्कुलर पठाएको छ । गण्डकी प्रदेशको कास्कीमा नेत्रनाथ...

चौतारोको संरक्षणको दायित्व महानगरकै, कोटीहोमको लागि काट्ने स्वीकृति पनि उसकै

पोखरा/सडक छेउ, टोलमा रहेका शताब्दी पुराना रुख चौतारा कटान गरेको विषयले पोखरा तातेको छ । मानव सेवा फाउण्डेसनले आयोजना गर्ने कोटीहोममा लागि समिदाका लागि ती पुराना र धार्मिक आस्थाका रुखहरु मठारिको थियो । जरैसहित नउखेलिए...

लेखनाथ सहकारीको स्थापना दिवसमा रक्तदान

पाेखरा/ लेखनाथ वचत तथा ऋण सहकारी सस्थाको १७ औं स्थापना दिवस तथा १६ औं वार्षिकोत्सवका अवसरमा राखिएको रत्तदानमा ५४ युनिट रगत संकलन भएको छ । लेखनाथ वचत तथा ऋण सहकारी सस्थाको आयोजना र लायन्स...

पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा

  पोखरा/ पूर्वराजा ज्ञानेन्द्र शाह आइतबार पोखरा आइपुगेका छन् । परिवारका सदस्यसहित समिट एयरको जहाज चार्टर गरी आएका शाहलाई पोखरा अन्तराष्ट्रिय विमानस्थलमा उनका समर्थकहरुले स्वागत गरेका थिए । शाहको परिवार आज रूपाकोट रिसोर्टमा बास बस्नेछ ।...

नेपाल औषधि थोक व्यवसायी संघ गण्डकीको अध्यक्षमा हिमलाल

पोखर/  नेपाल औषधि थोक व्यवसायी संघ गण्डकी प्रदेशको तेस्रो अधिवेशनले हिमलाल काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमितिको चयन गरेको छ । शनिबार सम्पन्न भएको अधिवेशनले उपाध्यक्षमा रमेश बोहरा र शुसिल कोइराला चयन गरेको हो । महासचिवमा उमेशचन्द्र...

नागरिकलाई मानवीय सेवामा जोड्न अभिप्रेरित गर्नुपर्दछः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मानवीय सेवा नै ठूलो धर्म भएकाले लायन्स जस्ता संस्थाहरुले नागरिकलाई प्रेरणा जागृत गरेको बताएका छन् । लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ एम नेपालको स्याङ्जा, वालिङमा आयोजित तेस्रो क्याबिनेट बैठकको प्रमुख...

पोखराको लेकसाइडमा मोटरसाइकल दुर्घटना हुँदा २ को मृत्यु्

पोखरा/ लेकसाइडमा आइतबार बिहान मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । मोटरसाइकल चालक पोखराको कास्कीकोटका २१ वर्षीय सफल रानाभाट र त्यसैमा सवार पोखरा–८, सिमलचौरका २० वर्षीय सुजल अधिकारीको मृत्यु भएको प्रहरीले जनाएको छ...

गण्डकी धौलागिरी पेट्रोलियममा सुवेदी

पोखरा/  गण्डकी धौलागिरी पेट्रोलियम डिलर्स एशोसियसनको शनिवार सम्पन्न २७ औं साधारण सभा तथा चौधौं अधिवेसनले मोहन सुवेदीको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको छ । सुवेदी अर्का प्रत्यासी सुरेन्द्ररमण पराजुलीलाई पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका...

धर्मगुरु विजय कृष्णमूर्ति भन्छन्– धर्मका लागि अधर्म गर्न तयार छु, कसैले रोकेर कोटिहोम रोकिदैन

पोखरा/ धर्मगुरु बालयोगेश्वर श्री विजय कृष्णमुर्ति जी महाराजले पोखरामा गर्ने भनिएको कोटीहोम यज्ञ कसैले रोक्न नसक्ने बताएका छन् । आज आइतबार पोखरामा पत्रकार सम्मेलन गर्दै उनले धर्मको रक्षाका लागि अधर्म गर्न पनि तयार रहेको भन्दै...

पचभैया कोट देउरालीमा एक करोड दिप प्रज्वलन गरिदैं

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर ३१ मा रहेको धार्मिक पर्यटकीय स्थल पचभैया कोट देउरालीमा एक करोड दिप प्रज्वलन गरिने भएको छ । पचभैया कोट देउराली संरक्षण तथा व्यवस्थापन समितिले स्वस्थानी विशेष एक करोड दिप प्रज्वलन...

-->