पोखरा/ देशभरका महानगरपालिकाहरुको स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकनमा पोखरा महानगरपालिका ९३ दशमलव ५ प्रतिशत अंकसहति उत्कृष्ट बन्न सफल भएको छ । सघीय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कार्यसम्पादन...
पोखरा/ करारमा कर्मचारी राख्न गण्डकी प्रदेश सरकारले ल्याएको अध्यादेश प्रदेश सभाबाट शुक्रबार स्वीकृत भएको भएको छ । प्रदेश सभा बैठकमा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अध्यादेश स्वीकृतिका लागि प्रस्तुत गरेका थिए । सभामुख कृष्णप्रसाद धितालले उक्त...
पोखरा/ गण्डकी प्रदेश सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी संसदीय दलका नेता पंचराम गुरुङले पहिलो र दोस्रो ठुलो दल मिलेर बनेको बलियो सरकारले पनि बलियो रुपमा काम गर्न नसकेको बताएका छन् । प्रदेश सभाको शुक्रबारको बैठकलाई...
पोखरा/ गण्डकी प्रदेश सभामा नेकपा एमालेका प्रमुख सचेतक गोबिन्दबहादुर नेपालीले प्रदेश सभाले बनाएका कानुनको प्रभावकारी कार्यान्वयन हुन नसकेको बताएका छन् । प्रदेश सभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै नेपालीले बिधेयक र कानुन निर्माण गरेर मात्र...
पोखरा / पोखरा महानगरपालिका– २६ चापाको चौरमा संघीय सरकारले सुविधासम्पन्न एक सय शैय्याको प्रादेशिक आयुर्वेद चिकित्सालय निर्माण गर्ने भएको छ । चिकित्सालय निर्माणस्थलको संघीय स्वास्थ्यमन्त्री प्रदिप पौडेलले विहिबार निरीक्षण गरे । चिकित्सालय निर्माणका लागि सरकारले...
पाेखरा/ गण्डकी प्रदेश सरकारले अस्थायी कर्मचारी भर्ना गर्न जारी गरेको अध्यादेश आज प्रदेश सभाबाट स्वीकृति हुने भएको छ । करारमा कर्मचारी राख्न गण्डकी प्रदेश आफैंले बनाएको निजामती सेवा ऐन बाधक भएपछि सरकारले ल्याएको अध्यादेश...