शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

प्रेस चौतारी गण्डकीको अध्यक्षमा पौडेल र उपाध्यक्षमा शर्मा

पोखरा / प्रेस चौतारी नेपाल गण्डकी प्रदेशको दोस्रो अधिवेशनबाट अध्यक्षमा इन्द्रप्रसाद पौडेल र उपाध्यक्षमा रन्जिता शर्मा र इतराज गुरुङ चयन भएका छन् । फागुन ५ र ६ गते नवलपुरमा समपन्न् दोस्रो अधिवेशनले कास्कीका पौडेलको...

पोखरा रंगशालामा गर्ने भनिएको विराट चक्र विज्ञान कार्यक्रम अन्यत्रै

पोखरा / पोखरा रंगशालामा आयोजना फागुन ११ देखि १७ गतेसम्म सञ्चालन गर्ने गरी तय भएको विराट चक्र विज्ञान कार्यक्रम मौसम र प्राविधिक कारणले स्थान परिवर्तन गरिएको छ। रंगशालामा कार्यक्रम सञ्चालन गर्न कठिन भएपछि वैकल्पिक...

गण्डकीका ९७ प्रतिशत किशोरीेले लगाए एचपीभी खोप

पोखरा/ पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपीभी खोप अभियान अन्तर्गत गण्डकी प्रदेशका मनाङ र मुस्ताङबाहेक अन्य ९ जिल्लाका ९७ प्रतिशत किशोरीले एचपीभी खोप लगाएका छन । यही माघ २२ गते विश्व क्यान्सर दिवसको दिनदेखि फागुन ६...

प्रजातन्त्र दिवसमा प्रदेश प्रमुख भट्टद्वारा शुभकामना, ‘वर्तमान संविधान निर्माणको महत्वपूर्ण जग २००७ सालको क्रान्ति’

पोखरा/ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले ७५ औं प्रजातन्त्र दिवसको अवसरमा गण्डकी प्रदेशबासीका साथै सम्पूर्ण नेपालमा शुभकामना व्यक्त गरेका छन् । नागरिक अधिकार सुनिश्चित गर्दै लोकतान्त्रिक शासन प्रणाली स्थापना गर्नका लागि भएका संघर्षहरूमा आफ्नो अमूल्य...

पोखरा २५ मा बाल नृत्य प्रतियोगिता हुने

पोखरा/पोखरा महानगरपालिका वडा नम्बर २५ ले बालबालिका लक्षित बाल नृत्य प्रतियोगिता आयोजना गर्ने भएको छ । बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको उक्त लोक नृत्य प्रतियोगिता कार्यक्रममा फागुन ९ गते गौरी शंकर...

कोटीहोमको नाममा चौतारा मास्नेलाई भएन कारवाही

पोखरा/पोखरामा मानव सेवाको नाममा पर्यावरणलाई नै ठूलो असर गर्ने गरी सयौं वर्ष पुराना चौताराहरु मासिएपछि कारवाहिको माग गरिएको छ । पोखरामा मानव सेवा फाउन्डेसन नामक एक संस्थाले कोटी होम गर्ने वहानामा पोखरामा रहेका वरपिपलका...

इन्जिनियर्स संघ गण्डकी र बर्जर पेन्ट्स बिच टाइटल प्रायोजकमा सम्झौता

पोखरा/नेपाल इन्जिनियर्स संघ गण्डकी र बर्जर पेन्टसबिच टाइटल प्रायोजकमा सम्झौता भएको छ । मंगलबार पोखरामा एक कार्यक्रमका बिच संघ र बर्जरबिचमा सम्झौता भएको हो । सम्झौता अनुसार पोखरामा इन्जिनियरको पढाइ सञ्चालन हुने तिन वटा...

पोखरामै संभव छ जलनको उपचार

पोखरा/पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको जलन (बर्न) कक्षमा उपचार गराइरहेका एक बिरामीले डाक्टर पियूष गिरीलाई सोधे, ‘के म पनि थप उपचारको लागि काठमाडौं जानुपर्ने हो ? भनेर सोध्नुभयो,’ डाक्टर पियूषले भने, ‘निको नै भइसकेको, आज...

कास्की प्रहरीद्वारा फेवातालमा छड्के अनुगमन

पोखरा/पोखराको फेवातालमा डुङ्गा चलाउने चालकहरूको सोमबार मादक पदार्थ सेवन मापसे जाँच गरिएको छ । डुङ्गा चालकले लापरवाही पूर्वक बोटिङ गर्ने गरेको भन्ने गुनासो पश्चात पर्यटकको सुरक्षाका लागि प्रहरीले डुङ्गा चालकको मापसे जाँच गरिएको हो...

सिद्धार्थ क्लबको रक्तदानमा ६५ यूनिट संकलन

पोखरा/सिद्धार्थ क्लब पोखराले प्रादेशिक रक्त संचार सेवा, पोखराको प्राविधिक सहयोगमा पोखरा–४ मानवअधिकार चोकमा ६५ यूनिट रक्त संकलन गरी रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं ४ का अध्यक्ष देवकृष्ण...

-->