पोखरा/पोखरा महानगरपालिका–४ मा अवस्थित सगरमाथा निकेतन स्कुलले आफ्नो १८ औँ वार्षिकोत्सव विविध कार्यक्रम सहित मनाएको छ ।
विद्यालय प्राङ्गणमा वार्षिकोत्सव समारोह आयोजना गरिएको थियो । सो समारोहको कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाई...
पोखरा १४ मा बृहत योग शिविर हुँदै
पोखरा/पोखरा महानगरपालिका वडा नम्बर १४ ले वृहत योग शिविरको आयोजना गर्ने भएको छ । वडाबासीलाई स्वस्थ राख्ने उदेश्यका साथ वडाले पतञ्जली योग समिति नेपाल, महिला पतञ्जली योग समिति, पतञ्जली युवा योग समिति र गीता...
पोखरा घटना छानबिन गर्न समिती गठन
पोखरा / पोखरा भ्रमण वर्ष २०२५’ को घोषणा समारोहमा भएको घट्नाका सम्बन्धमा छानबिन गर्न आठ सदस्यीय छानबिन समिति गठन भएको छ । गृहमन्त्री रमेश लेखकले आइतबार बिहान मन्त्रीस्तरको निर्णयबाट कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि...
२८ वर्षमै सोविताको मृगौला फेल
पोखरा/कास्कीको माछापुच्छे« गाउँपालिका ३, घाचोककी सोविता परियार बल्ल २८ मा चल्दैछन् । माइती सम्पन्न थिएनन् । बेलैमा कसैको जिम्मा लगाएपछि उसैले पाल्ला,सुख पाउली भनेर आमाबुबाले सानैमा छोरी अन्माइदिए । अहिले सोविताको ११ वर्षीया छोरा...
हाइड्रोजनको हेक्का नगर्दा दुर्घटना
पोखरा/शनिबार बिहान पोखराका मेयर धनराज आचार्य अघिल्लो वर्षको चैत ४ गतेजस्तै व्यस्त र प्रफुल्ल देखिन्थे ।
अघिल्लो वर्ष तत्कालीन प्रधानमन्त्री प्रचण्डलाई प्रमुख अतिथि बनाएर पोखरालाई ‘पर्यटकीय राजधानी’ घोषणा गरेका उनी शनिबार नै ‘पोखरा भ्रमण वर्ष...
पोखरा भ्रमण वर्ष २०२५ को शुभारम्भ (फोटो फिचर)
पोखरा/ २० लाख पर्यटक भित्र्याउने लक्ष्यकासाथ पोखरा महानगरपालिकाले घोषणा गरेको ‘पोखरा भ्रमण वर्ष २०२५’ को शनिवार शुभारम्भ भएको छ । आन्तरिक र बाह्य गरी यसवर्ष २० लाख पर्यटक भित्र्याउने र पोखरामा पर्यटकको लागि आकर्षण...
पोखरा म्याराथनको पहिलो, दोस्रो र तेस्रो उपाधि केन्याली धावकले जिते
पोखरा/ सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको १९ औं संस्करणको पहिलो, दोस्रो र तेस्रो उपाधि केन्याली धावकले जितेका छन । धावक विल्सन चेरुईयोटले ४२.२९५ किलोमिटरको दुरी २ घण्टा १७ मिनेट २१ सेकेण्डमा पूरा गर्दै प्रथम भएर...
पोखरा भ्रमण वर्ष सुभारम्भको क्रममा घाइते अर्थमन्त्री पौडेल र पोखराका मेयर आचार्यलाई थप उपचारका लागि काठमाडौं लगियो
पोखरा/ पोखरा महानगरपालिकाले घोषणा गरेको पोखरा भ्रमण वर्ष २०२५ को औपचारिक शुभारम्भ कार्यक्रममा बेलुनमा लागेको आगोको लप्काले घाइते हुन पुगेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्यलाई थप उपचारका लागि काठमाडौ...
अर्थमन्त्री पौडेल र पोखरा महानगरप्रमुख आचार्य घाइते
पोखरा/ पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटन गर्ने क्रममा बेलुनमा आगलागी हुँदा अर्थमन्त्री बिष्णु पौडेल र पोखरा महानगर प्रमुख धनराज आचार्य घाइते भएका छन । कार्यक्रमको प्रमुख अतिथिमा अर्थमन्त्री पौडेल थिए भने अध्यक्षता आचार्यले...
सोँथर बेँसी टारी बजार मेला सकियो, फाइब ए साइड फूटबलको उपाधि लम्तरी युवा क्लबलाई
पोखरा/ मादी गाउँपालिकामा भएको सोँथर बेँसी टारी बजार मेला शुरु शुक्रबार समापन भएको छ । कास्कीको मादी गाउँपालिका– ८ नागीधार, पाखुरीकोट गाँउ र वडा १० भाचोक गाउँको संगम सोंथर बेँसी (सुन्दर बेँसी) मा तेस्रो...