शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

शिक्षक–कर्मचारीका नानीबाबुलाई शिशु स्याहार केन्द्र

पोखरा/राष्ट्रिय जनगणना २०७८ अनुसार गण्डकीको जनसंख्या २४ लाख ६६ हजार ४ सय २७ रहेको छ । यसमा पुरुषको संख्यष ११ लाख ७० हजार ८ सय ३३ (४७.४७ प्रतिशत) र महिलाको संख्या १२ लाख ९५...

सूचना तथा प्रसारण विभागको पोखरामा घुम्ती सेवा शिविर

पोखरा/सूचना तथा प्रसारण विभागले पोखरामा घुम्ती सेवा शिविर सञ्चालन गरेको छ । पत्रकार महासंघ कास्कीको सहकार्यमा सञ्चालित २ दिने शिविरको बुधबार सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले पहिलो सेवाग्राही योगेन्द्र श्रेष्ठलाई प्रेस प्रतिनिधि...

‘भ्रष्टाचार र जातीय विभेदबाट पर बस्नू’

पोखरा/नेपाली कांग्रेसले आफ्नोतर्फबाट निर्वाचित जनप्रतिनिहरुलाई भ्रष्टाचार, अनियमितता र अपारदर्शीताजस्ता बेथितिमा सरिक नहुन निर्देशन जारी गरेको छ । कांग्रेसले निर्वाचित तीनवटै तहका जनप्रतिनिधिहरुका लागि जारी गरेको ‘जनप्रतिनिधि कार्यसम्पादन निर्देशिका– ०८१’ मा समयमै सम्पत्ति विवरण सार्वजनिक गर्न...

कोटिहोमका नाममा काटिएका काठदाउरा पोखरा महानगरले जफत गर्‍यो

पोखरा/ कोटिहोमका नाममा पोखराका सडक र चौताराका रुखबिरुवा काटेर जम्मा गरिएका काठदाउरा पोखरा महानगरपालिकाले बुधवार जफत गरेको छ । लेकसाइडस्थित नेपाल ट्रस्टको जग्गामा थुपारिएका काठदाउरा नगर प्रहरीले जफत गरेको हो। मानव सेवा फाउन्डेसनले पोखरामा कोटिहोम...

लागुु पदार्थ नियन्त्रण सम्बन्धि सचेतना फैलाउँदै आमा समुुह

पोखरा / पोखरा महानगरपालिका वडा नम्बर १ मा रहेको लागु पदार्थ नियन्त्रण तथा समाज सुुधार आमा समुुह नेपालले लागु पदार्थ नियन्त्रण सम्बन्धि सचेतना अभियान थालेको छ । युुवाहरु लागुु पदार्थको दुुव्र्यसनिमा फस्दै आएकाले त्यसको नियन्त्रण...

प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत आवश्यकः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश स्थापनाको औचित्य प्रमाणित गर्न थप कसरत गर्नुपर्ने बताएका छन् । गण्डकी प्रदेश सभा र गण्डकी सरकारद्वारा आयोजित गण्डकी प्रदेश स्थापना दिवसको मुल समारोहलाई सम्बोधन गर्दै भट्टले प्रदेश स्थापनाको...

ओलीबाट अविश्वास गर्नुपर्ने कुरा छैन–कांग्रेस सभापति देउवा

पोखरा/ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजनीतिक अस्थिरता भइरहेको अवस्थालायृ दुष्टिगत गर्दै नेपाली कांग्रेस र नेकपा एमाले एकै ठाउँमा उभिएकाले अविश्वसा गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । मुख्य प्रतिष्पर्धी एमाले भए पनि अविश्वास गर्नुपर्ने...

प्रेस सेन्टर गण्डकीको अध्यक्षमा काफ्ले

पोखरा/ प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशको अध्यक्षमा स्याङ्जाका अर्जुन काफ्ले सर्वसम्मत निर्वाचित भएका छन् । उनी अध्यक्षमा दोहोरिएका हुन् । पोखरामा आज सम्पन्न सेन्टरको तेस्रो अधिवेशनबाट खुला उपाध्यक्षमा सन्तोष गौतम, समावेशी उपाध्यक्षमा सन्देश श्रेष्ठ र...

गण्डकीमा एचपीभी खोप अभियान शुरु

पोखरा/ पाठेघरको मुखको क्यान्सर रोग बिरुद्धको एचपीभी खोप अभियान शुरु भएको छ । पोखरा १७ को पार्दी माबीमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका स्वास्थमन्त्री कृष्णप्रसाद पाठकले स्वास्थ्यकर्मीलाइ भ्याक्सिन क्यारियर हस्तान्तरण गरेर अभियानको सुरुवात गरे । प्रदेशका...

कुल गार्हस्थ उत्पादन ४ खर्बबाट करिब ७ खर्ब पुर्याउने लक्ष्य

पोखरा/गण्डकी सरकारले पहिलो पञ्चवर्षीय योजना २०७६/०७७ मा स्वीकृत ग¥यो । संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारले स्वीकृत गरेका रूपान्तरणकारी र गौरवका गरी २३ वटा योजनाहरू २०८०/०८१ सम्ममा सकिसक्नुपर्ने थियो । १५ औँ पञ्चवर्षीय आयोजनालाई सहयोग...

-->