पोखरा/ कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा पयर्टकीय क्षेत्र धम्पुसमा तेस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता–२०८१ हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ७ धम्पुसको व्यवस्थापन...
पोखरा/ व्याण्डहरुको राजधानी पोखरामा ‘व्याक टु नाइन्टिज’ विरासतलाई फर्केर हेर्दा कार्यक्रम हुने भएको छ । पोखरा सांगीतिक कलाकार संघ नेपालले गण्डकी प्रज्ञा प्रतिष्ठानसँगको सहकार्यमा यहि माघ २६ गते शनिबार साँझ ५ बजेदेखि १० बजेसम्म...
पोखरा/ पोखराको छोरेपाटनस्थित छोरेपाटन माविले २०३४ सालदेखि सपाञ्चालन गर्दै आएको डेभिज फल्स (पाताले छाँगो) पोखरा महानगरपालिका आफैले संचालन गर्ने भएको छ । आइतबार बसेको सर्वपक्षीय बैठकले पाताले छाँगोको स्वामित्व महानगरले लिने निर्णय गरेको हो...
पोखरा/ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फको पहिलो खेलमा भारतको सुनिल भलिबल क्लबले साविक विजेता टिपटप हेल्प नेपाल स्पोर्टस् क्लबलाई पराजित गरेको छ । पोखरा रंगशालास्थित भलिबल...
पोखरा/ पोखरा महानगरपालिका वडा नं ३३ भरतपोखरीको बरभोटेनीस्थित चण्डी माध्यमिक विद्यालयको ६२ औं वार्षिकोत्सव एवम् ६३ औं अभिभावक दिवश विभिन्न कार्यक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रमको वडा अध्यक्ष रामचन्द्र अधिकारीले उद्घाटन गर्दै शैक्षिक गुणस्तरीयतासँगै...