शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

गण्डकीका मुख्यमन्त्रीले गरे बालविवाहमुक्त प्रदेश बनाउने प्रतीज्ञापत्रमा हस्ताक्षर

पोखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेशलाई बालविवाहमुक्त गर्ने प्रतीज्ञापत्रमा शनिवार हस्ताक्षर गरेका छन्। बाल विवाहमुक्त नेपालका लागि जस्ट राइट्स फर चिल्ड्रेन इन नेपाल तथा बेस नेपालका प्रतिनिधि तथा बालबालिकामाझ उनले हस्ताक्षर गरेका हुन्। कानुनी...

गण्डकी प्रदेश स्थापना दिवस माघ २२ गते मनाइने, सरकार स्थापना दिवस फागुन ४ को बिदा कटौती

पोखरा/ गण्डकी प्रदेशको स्थापना दिवस माघ २२ गते मनाइने भएको छ । यसअघि प्रदेश सभा र प्रदेश सरकारको स्थापना दिवस अलगअलग मनाइन्थ्यो । । २०७४ माघ २२ गते गण्डकीमा पहिलो संसद् बैठक बसेको भएकाले...

टाइगर कप भलिबलः पहिलो खेलमा ट्राभल इन्क्वारीमाथि एपिएफको पुनरागमन जित

पोखरा / एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको पहिलो खेलमा शसस्त्र प्रहरी बल (एपिएफ) ले ट्राभल इन्क्वारी युनाइटेड प्यासन भलिबल क्लब थाइल्याण्डलाई पराजित गरेको छ । टाइगर...

कृष्ण केसीलाई २ घण्टामै प्रदेश समन्वय विभागबाट किन हटायो कांग्रेसले ?

पोखरा/कांग्रेसको प्रदेश समन्वय विभागको सदस्य मनोनित भएको दुई घण्टाभित्रै कास्की कांग्रेसका निवर्तमान सभापति कृष्णबहादुर केसी हटाइएका छन । बुधबार मात्रै कांग्रेसका भापति शेरबहादुर देउवाले प्रदेश समन्वय विभागका सदस्य थप गरेका थिए । केन्द्रीय सदस्य...

अल्फामा अंग्रेजी हिज्जे प्रतियोगिता

पोखरा १६, लामाचौर स्थित अल्फा बोर्डिङ स्कुलमा शुक्रबार सहयोगी शैक्षिक साझेदारी विद्दालय आधारभूत तह (कक्षा ६–८) स्तरीय अंग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । आयोजक विद्यालयका प्राचार्य सुरेन्द्रमानसिंह भण्डारीको अध्यक्षता एवम् प्याब्सन कास्कीका अध्यक्ष...

गण्डकीका आर्थिक मामिला मन्त्रालयका सचिव भन्छन, ‘यो वर्ष पनि ३ अर्ब भन्दा बढी राजस्व उठ्दैन’

पोखरा/ गण्डकी प्रदेशको आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेले चालु वर्ष पनि ३ अर्ब भन्दा बढी प्रदेशको राजस्व संकलन नहुने बताएका छन् । चालु वर्ष ५ अर्ब १७ करोड राजस्व उठाउने लक्ष्य राखिएको भए...

टाइगर कपको पहिलो खेल भोलि बिहान १० बजेबाट सुरु हुने, इसेवाबाट टिकट काट्न सकिने

पोखरा/  एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिता भोलिदेखि सुरु हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा भोलिदेखि पाँचौं संस्करणको टाइगर कप भलिबल...

जथाभावी अनुदान नबाँड्ने गण्डकीका मुख्यमन्त्रीको प्रतिवद्धता

पोखरा/पोखरामा ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेला एवं आइटी महोत्सव २०८१,१२ औं क्यान इन्फोटेक २०२५ तथा चौथो मोवाइल एक्सपो २०२५ को शुभारम्भ भएको छ । पोखरा उद्योग वाणिज्य संघ आयोजक रहेको मेलाको गण्डकीका मुख्यमन्त्री...

विकास र वातावरणीय सन्तुलन कायम गर्न सहकार्यमा जोड

पोखरा / वातावरण संरक्षण र विकास योजनाहरूलाई सन्तुलित बनाउन सबै तहका सरोकारवाला निकायबीच सहकार्य र जिम्मेवारी बाँडफाँड आवश्यक रहेको एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । जिल्ला वन कार्यलय कास्कीको आयोजना र जिल्ला समन्वय समितिको समन्वयमा...

‘हल्लाको पछि होइन, कम्पनी अध्ययन गरेर लगानी गरौं’

पोखरा/पछिल्लो समय सेयर बजारमा नयाँ लगानीकर्ता भित्रिने क्रम बढिरहँदा नेपाल धितोपत्र बोर्डले दोस्रो बजारमा लगानी गर्नुपुर्व हल्लाको पछि नलागी कम्पनी अध्ययन गरेर मात्र लगानी गर्नुपर्नेमा जोड दिएको छ । गण्डकी प्रदेशका आर्थिक पत्रकारहरुको लागि धितोपत्र...

-->