शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

कालिका माविको ४२ औँ वार्षिकोत्सवमा ३ जनालाई वर्ष सम्मान

पोखरा/  पोखरा महानगरपालिका–३३, आँपुभन्ज्याङस्थित कालिका माध्यमिक विद्यालयको ४२ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सोमवार सम्पन्न भएको छ ।  सो अवसरमा विद्यालयको हितका लागि भूमिका खेलेको भन्दै निवर्तमान प्रधानाध्यापक प्रेमप्रसाद पोखरेल, समाजसेवी धनबहादुर विश्वकर्मा र...

आइटी महोत्सवका साथ राष्ट्रिय औद्योगिक व्यापार मेला माघ १० देखि पोखरा प्रदर्शनी केन्द्रमा

पोखरा / पोखरा उद्योग वाणिज्य संघले वर्षेनी गर्दै आएको राष्ट्रिय औद्योगिक व्यापार मेला तथा आइटी महोत्सव यही माघ १० गते विहीबारदेखि पोखरा प्रदर्शनी केन्द्रमा हुने छ । महोत्सवको यो ३३ औं संस्करण हो ।...

रविसहित ७ जनालाई धरौटीमा छाड्ने आदेशको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश

पोखरा/  उच्च अदालत पोखराले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सहित ७ जनालाई धरौटीमा छाड्नुको आधार र कारणसहितको प्रतिवेदन पेश गर्न जिल्ला अदालत कास्कीलाई मंगलबार आदेश दिएको छ । न्यायाधीश राजुकुमार खतिवडाको...

कांग्रेस–एमालेका जनप्रतिनिधिको मन नमिल्दा नगरसभा स्थगित, मेयरको कार्यकक्षमा तालाबन्दी

पोखरा/नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुले पोखरा महानगरपालिकाका प्रमुख,उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा तालाबन्दी गरिदिएका छन् । बहुमत हुँदाहुँदै पनि एकाएक मेयरले सभा स्थगित गरेको जिकिर गर्दै कांग्रेसी जनप्रतिनिधिहरुले तालाबन्दीको निर्णय गरेका हुन् । नगरसभा स्थगित...

गण्डकी प्रदेशमा साढे ३ खर्ब कर्जा प्रवाह

पोखरा / गण्डकी प्रदेशमा करिब साढे ३ खर्ब रुपैयाँ बराबर कर्जा प्रवाह भएको तथ्यांक सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘गण्डकी प्रदेशको आर्थिक तथा वित्तीय अवस्था – संक्षिप्त झलक’ अनुसार असार...

रविसहित सातै जनालाई थुनामा राख्न माग गर्दै उच्च अदालतमा निवेदन

पोखरा / सूर्यदर्शन सहकारी ठगीको अभियोगमा जिल्ला अदालत कास्कीबाट धरौटीमा रिहा भएका रवि लामिछानेसहित सातै जनालाई पुर्पक्षका लागि थुनामा पठाउन माग गर्दै उच्च अदालतमा निवेदन दर्ता भएको छ। सरकारका तर्फबाट उच्च सरकारी वकिल कार्यालय कास्कीले...

उपकार बचतको वार्षिकोत्सवमा ज्येष्ठ नागरिकलाई सहयोग

पोखरा/ पोखरा महानगर पालिका वडा नं– ६ स्थित उपकार बचत तथा ऋण सहकारी संस्थाले १६ औं वार्षिकोत्सव ज्येष्ठ नागरिकहरुलाई सहयोग गरि मनाएको छ । सहकारीले पोखरा– ६ मा रहेको शुभकामना जेष्ठ नागरिक पार्कलाई १...

स्कुल बस दुर्घटनासम्बन्धी प्रतिवेदनले दिएकाे सुझाव कार्यान्वयन भएन

पोखरा/  गत साउन १४ गते पोखरा–२१ रामदीमा बिरौटास्थित एल.पी देवकोटा मेमोरियल बोर्डिङ स्कुलका विद्यार्थी बोकेर आइरहेको स्कुल बस दुर्घटनामा पर्यो । दुर्घटनामा पोखरा– २१ कृष्तिकी ३३ वर्षीया आरती बिक र उनका ६ वर्षका छोरा...

पोखरा-१५ को तेस्रो खेलकुद महोत्सव सकियो

पोखरा/ पोखरा वडा नं. १५ मा आयोजित तेस्रो बृहत् खेलकुद महोत्सव सम्पन्न भएको छ । वडा कार्यालयले आयोजना गरेको चारदिने बृहत् खेलकुद महोत्सवमा दर्जनौं खेलका विजेताहरूलाई पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरूङ, पूर्वमेयर तथा नेकपा...

खेलाडी बनाउन वडाको पौष्टिक आहारा

पोखरा/पोखरा १५ ले तीन वर्षदेखि निरन्तर वडाले निरन्तर खेलकुद महोत्सवको आयोजना गर्दै आइरहेको छ । वडाका नागरिकलाई स्वस्थ राख्नका साथसाथै बालबालिकालाई खेलप्रति लगाव बढाउनका लागि वडाको आयोजनामा माघ २ गतेदेखि खेल महोत्सवको आयोजना भएको...

-->