शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

कास्कीको मादी गाँउपालिकामा नागीधार महोत्सव शुरु

पोखरा/ कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा शुक्रबारदेखि नागीधार महोत्सव शुरु भएको छ । महोत्सव माघ ६ गतेसम्म चल्ने छ । महोत्सवको उद्घाटन अघि गुरुङ समुदायको कृष्ण चरित्र नाच, व्राह्मण समुदायको भजन टुक्कालागयतको...

पोखरा महोत्सवमा दर्शकको भीड

पोखरा/ पोखराको अमरसिंह चौरमा जारी पोखरा महोत्सवमा दर्शकको भीड लागेको छ । गत पुष २५ देखि जारी १३ औं संस्करणको पोखरा महोत्सवको नवौं दिनसम्म आइपुग्दा दर्शकको भीड वढ्दै गएको आयोजक युनाईटेड क्लबका महासचिव तथा...

पोखरा ३३ मा आमा समूह र विद्यालयसँग काँग्रेस

पोखरा/ नेपाली काँग्रेसले पोखरा महानगरपालिका वडा नं ३३ को आप भज्याङ्मा शुक्रबार पार्टीको एक सय दिने विशेष अभियान संचालन गरेको छ । त्यस क्षेत्रमा रहेको लगनशील आमा समूह र कालिका माविमा पुगेर काँग्रेसले छलफल गरेको...

जिबी राईको राहदानी रद्द गर्न आदेश

पोखरा/  पोखराको सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध र सम्पत्ती शुद्धिकरण मुद्धामा फरार रहेका गीतेन्द्रबाबु (जिबी) राईको राहदानी रद्द गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ । शुक्रबार जिल्ला न्यायाधीश हिमलाल बेल्बासेको इजलासले राहदानी रद्द...

दोस्रो यामबहादुर स्मृति फुटसल माघ १० मा

पोखरा/ खेलकुद विकास मञ्च पोखराको आयोजनामा दोस्रो संस्करणको एमेचर फुटसल प्रतियोगिता हुने भएको छ । ‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद, सम्बन्धको लागि खेलकुद’ भन्ने मुल नाराका साथ मञ्चले दोस्रो संस्करणको ‘याम (राम) बहादुर...

करारका कर्मचारी हटाउन पोखरा महानगरलाई अदालतको साथ

पोखरा- उच्च अदालत पोखराले करारका कर्मचारी हटाउने विषयमा परेको रिटमाथि अन्तरिम आदेश जारी गर्न नपर्ने आदेश गरेको छ । पोखरामा कर्मचारी विवाद गत तिहारयता निकै चर्केको थियो । कार्यपालिकामा कांग्रेसको बहुमत छ । उनीहरुकै...

‘अवस्था परिवर्तन भएन भन्नेहरुले आँखा देख्दैनन् कि कान सुन्दैनन् ’

पोखरा- प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्था परिवर्तन भएन भन्नेहरु कान नसुन्ने र आँखा नदेख्ने भएको टिप्पणी गरेका छन् ‘कोही मान्छेहरु व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन, जस्ताको तस्तै छ भनिराख्या छन्,’ पोखरा स्वास्थ्य विज्ञान...

लाईसेन्स ट्रायलमा सुजुकीको अल्टो के १० र हिरोहोण्डाको मोटरसाइकल प्रयोग हुने, परिक्षार्थीका लागि थप सहज हुने

पाेखरा/ यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्की पोखरा देश भरकै व्यस्त एवं निरन्तर ट्रायल हुने र राजस्व सङ्कलन हुने कार्यालयमा पर्दछ । गण्डकी प्रदेशको राजधानी पोखरामा ट्रायल दिँदा मोटरसाइकल तथा स्कुटरको ट्रायलका...

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज, प्रधानमन्त्री एवं प्रतिष्ठानका कुलपति ओली आउने

पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोह आज हुदैछ । प्रधानमन्त्री तथा प्रतिष्ठानका कुलपति केपी शर्मा ओलीको उपस्थितिमा समारोह हुन लागेको हो । समारोहमा मेडिकल विज्ञान संकाय पोस्टग्र्याजुएट (चिकित्सा डाक्टर शल्यचिकित्सा स्नातकोत्तर, एमडी एमएस)...

आहा खुलेको सिक्लेस  ( फोटो फिचर)

पोखरा /  कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा यतिबेला माघेसंक्राति मेला सुरु भएको छ । ( तस्वीर : विजय नेपाली ) मेलामा भएको ठेलो प्रतियोगितामा निरज गुरुङले उपाधि जितेका छन् ।    ( तस्वीर : विजय नेपाली ) यो...

-->