शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

पोखरा १५ मा तेस्रो बृहत् खेलकुद महोत्सव सुरू

पोखरा/  पोखरा वडा नं. १५ मा बृहत् खेलकुद महोत्सव बुधबारदेखि सुरु भएको छ। पोखरा महानगरपालिका वडा नं १५ द्वारा आयोजित वडास्तरीय चारदिने बृहत् खेलकुद महोत्सव बन विज्ञान क्याम्पसको खेल मैदानमा सुरु भएको हो । यो...

नागीधार महोत्सवको तयारी पुरा

पोखरा/ कास्कीको मादी गाउँपालिका वडा नम्बर ८ नागीधार गाउँमा हुने नागीधार महोत्सवको तयारी पुरा भएको छ । माघ ४ देखि ६ गतेसम्म चल्ने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको संयुक्त मुल आयोजक समितिको संयोजक ओमप्रकाश...

पाँचौं टाइगर कप भलिबलका लागि गण्डकी प्रदेशले भित्रायो ३ विदेशी खेलाडी

पोखरा/ माघ दोस्रो सातादेखि हुने पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि गण्डकी प्रदेशले ३ विदेशी खेलाडी अनुबन्ध गरेको छ । गण्डकीले टाइगर कपका लागि पुरुषतर्फ ट्युनिसियाका फाहिम...

पोखरा महोत्सवमा विद्यालय स्तरिय लोकनृत्य प्रतियोगिता शुरु

पोखरा/ पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा बुधवारदेखि विद्यालयस्तरीय लोकनृत्य प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन बुधवार सेन्टमेरिज स्कुल सेमी फाइनलमा प्रवेश गरेको छ । बुधवार सेन्टमेरिजले बालकन्याण, कालिका...

सन्तोष सहिमाको “तिम्रै छ सम्झना” गीत सार्वजनिक

पोखरा/  गायक सन्तोष बस्याल र गायिका सहिमा श्रेष्ठको नयाँ गीत ‘तिम्रै छ सम्झना’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । कपिल शर्मा र सन्तोष बस्यालले लेखेको गीतलाई संगीत समेत बस्यालले गरेका हुन् । थेगो...

आइएसएमटी कलेज पोखरामा शुक्रबार ‘विन्टर कार्भिनल’ हुँदैं

पोखरा/ पोखरा महानगरपालिका–१५ नयाँगाउँस्थित आइएसएमटी कलेजमा आगामी शुक्रबार ‘आइएसएमटी वीन्टर कार्भिनल’ हुने भएको छ । कलेजका अप्रेसन म्यानेजर शिव पौडलले विद्यार्थीलाई अध्यापनसँगै मनोरञ्जन पनि दिने उद्धेश्यले आइएसएमटी विन्टर कार्भिनलको आयोजना गरिएको जानकारी दिए । पौडेलका...

घान्द्रुकका हिमलाल परियारलाई सातौं ब्रेज मेश्रो अवार्ड

पोखरा/  घान्द्रुकका हिमलाल परियार सातौं ब्रेज मेश्रो अवार्डबाट सम्मानित भएका छन् । घान्द्रुक समाज हङकङले प्रदान गर्दै आएको ब्रेज मेश्रो अवार्डको सातौ संस्करणबाट परियार सम्मानित भएका हुन् । पोखरामा आयोजित एक कार्यक्रमकाबीच परियारलाई अन्नपूर्ण गाउँपालिका–१०...

मगर संघ बुढीबजारले मनायो माघी पर्व

पोखरा/पोखरा महानगरपालिका वडा नं २६ मा रहेको नेपाल मगर संघ बुढीवजार इकाई समितिले विविध कार्यक्रमका साथ सामूहिक रुपमा संक्रान्ति पर्व मनाएको छ । मगर समुदायले हरेक वर्ष माघे संक्रान्तिलाई नयाँ वर्ष सुरुवात ,पितृ र प्रकृति...

पाताले छाँगोको प्रवेशद्वारमा महानगरको भोटेताल्चा

पोखरा/पोखरा महानगरपालिकाले डेभिजफल्स (पाताले छाँगो) को गेटमा तालाबन्दी गरेको छ । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पाताले छाँगो क्षेत्रको आफै व्यवस्थापन गर्ने महानगरको निर्णयमा स्थानीयको अवरोधपछि मंगलबार महानगरले प्रवेशद्वारमै तालाबन्दी गरेको हो...

पोखरा–मुग्लिन सडक विस्तारको काम निरन्तर

पोखरा–मुग्लिन सडक विस्तारको काम निरन्तर पोखरा/पृथ्वी राजमार्गलाई पूर्व र पश्चिम खण्डमा विभाजन गरेर सडक विस्तारको काम भइरहेको छ । चारलेनमा विस्तार हुने सडकको पोखरा देखि मुग्लिनसम्मको करिब ९० किलोमिटर सडक खण्डलाई आँबुखैरेनी–जामुने पूर्वी खण्ड र...

-->