शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

कांग्रेस नेताद्धारा जनप्रतिनिधिमाथि आक्रमणः प्रहरीले लिएन उजुरी

पोखरा/ नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि एवम् नेपाल तरुण दलको केन्द्रिय सदस्य मदन बस्नेत नेतृत्वको एक समुहले आफुहरुमाथि सांघातिक आक्रमण गरेको पोखरा महानगरपालिका वडा नम्बर ३२ का वडाध्यक्षसहित जनप्रतिनिधिले जनाएका छन् । यस विषयमा डाँडाको...

अन्नपूर्ण सीतापोखरीका विद्यार्थीलाई लायन्सको न्यानो कपडा

पोखरा/ लायन्स क्लब अफ पोखरा दर्पणले कास्कीको मादी गाउँपालिका ११ वार्चोकस्थित अन्नपूर्ण सीतापोखरी आधारभूत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ । विद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई कार्यक्रमका प्रमुख अतिथी मादी गाउँपालिका वडा नं. ११...

काँग्रेसको अभियान पोखरा ३३ मा पाँचौ दिन पनि जारी

पोखरा/ नेपाली काँग्रेसले पोखरा महानगरपालिका वडा नं ३३ मा पाँचौ दिन पनि पार्टीको एक सय दिने विशेष अभियान जारी राखेको छ । सो वडाको बरपौवामा आयोजित कार्यक्रममा बोल्दै नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवक्ता...

पोखरामा आज दाइँ महोत्सव

पोखरा/ पोखरामा आज दाइँ महोत्सव हुँदै छ । असारमा लगाएको धानखेतीलाई परम्परागत शैलीमा दाइँ गरी खेती भित्र्याउने कार्यलाई नयाँपुस्ता एवं विदेशी पर्यटकमाझ चिनाउने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखरा...

६ महिनामा हालसम्मकै धेरै आन्तरिक पर्यटकको आगमन

पोखरा/कास्कीको पर्यटकी गाउँ सिक्लेसमा रहेको इको संग्रहालयमा आन्तरिक पर्यटक बढ्न थालेका छन् । संग्राहलयको तथ्यांक अनुसार यो वर्ष ६ महिनामै सर्वाधिक आन्तरिक पर्यटकले अवलोकन गरेका हुन् । गत आर्थिक वर्षमा एक हजार सात सय...

अभिनेत्री रीमाले भनिन्, ‘आफूले प्रयोग गर्ने प्रडक्टबारे चेतना जरुरी छ’

पोखरा/ मेकअप आर्टिस्ट शोभा भट्टराईले क्यानडाबाट उत्पादन सुरु गरेको नेपाली ब्राण्ड कुमारी ब्युटीका प्रडक्टहरुको प्रमुख स्टोर पोखरामा सुरु भएको छ । शनिबार अभिनेत्री रीमा विश्वकर्माले कुमारी ब्युटीको पोखरा स्टोर्सको औपचारिक उद्घाटन गरिन् । सन् २०२१ बाट...

मिस तामाङ पोखराको ट्यालेण्ट राउण्ड सकियो, माघ १२ मा ग्राण्ड फिनाले

पोखरा/ मिस तामाङ पोखराको ट्यालेण्ट राउण्ड सम्पन्न भएको छ । बैदाम तामाङ सेवा समाजको आयोजनामा नवौं संस्करणको मिस तामाङ पोखरामा सहभागि प्रतियोगीहरुले बिभिन्न बिधामा आफ्नो प्रतिभा प्रस्फुटन गरेका थिए । प्रतिभा प्रस्फुटन कार्यक्रममा आकृति तामाङले...

सुलभ दशै तिहार बम्पर उपहार राहुल थापालाई

पोखरा/ पोखरा– ६ जरेबरमा रहेको सुलभ डिपार्टमेन्टल स्टोर्सले दशै तिहारमा ग्राकहरुलाई लक्षित गरी ल्याएको उपहार योजना लक्की ड्र मार्फत सार्वजनीक गरेको छ । सुलभ उपभोक्ता सहकारी संस्थाद्वारा सञ्चालित स्टोर्सको लक्की ड्र बाट प्रथम पुरस्कार...

पोखरा महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता

पोखरा/ पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा दर्शकको भीड बढेको छ । महोत्सवको दशौं दिन महोत्सवस्थलसंगै दर्शकको भीड अमरसिंह चोकदेखि महोत्सवस्थलसम्मको सडक भरिएको थियो । दर्शकको भीड लाग्दा महोत्सव आयोजकलाई समेत...

पोखरामा ५ वटा इभी ब्राण्डको ‘एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’

पोखरा/ अटोमोबाइल क्षेत्रमा लामो समयदेखि सक्रिय बराल ग्रुप पोखराले ‘पोखरा एक्स्चेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना गरेको छ । बृहत अटोमोबाइल प्रदर्शनी माघ ५ गते शनिबारदेखि देखि ७ गते सोमबारसम्म पोखरा इभेन्ट सेन्टर, बुलौदी,...

-->