पोखरा/पोखराको बास्केटबलमा ऐतिहासिक मानिएको पोखरा कप राष्ट्रिय बास्केटबल प्रतियोगितामा गण्डकी प्रदेश च्याम्पियन बनेको छ । गण्डकी प्रदेश बास्केटबल संघको आयोजनामा पोखरा रंगशालास्थित बास्केटबल कोर्टमा बिहिबार सम्पन्न फाइनल खेलमा बागमति प्रदेशलाई ८१–७८ को स्कोरले हराउँदै...
पोखरा/ संघीय शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समितिले देशका विभिन्न भागमा पुगी संघीय शिक्षा ऐन सम्बन्धी छलफल तथा अन्तरक्रिया गरेको छ । विधेयक निर्माणका लागी समितिले पोखरामा पनि सरोकारवालासँग छलफल गरी सुझाव संकलन गरेर फर्किएको हो...
पोखरा / पोखरा महानगरका वरिष्ठ कृषि बिकास अधिकृत मनहर कडरियासहित ५ कर्मचारी इन्टेग्रिटी आइकन नेपाल २०२४ बाट सम्मानित भएका छन् । एकाउन्टबिलिटी ल्याब नेपालले सञ्चालन गर्दै आएको इन्टेग्रिटी आइकन नेपालको एघारौं संस्करणको उत्कृष्ठ ५...
पोखरा/ गण्डकी प्रदेश सभाको सार्वजनिक लेखा समितिले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि आवस्यक कानुन बनाउन गण्डकी प्रदेशलाई निर्देशन दिएको छ । समितिको मंगलबारको बैठकले मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयसहित विभिन्न मन्त्रालयलाई १८ बुँदे निर्देशन दिने निर्णय...