शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

गण्डकीका ५ सहित ५६ जिल्लामा भूमि आयोगको गठन, (नामावलीसहित)

पोखरा/  नेपाल सरकारले गण्डकीका ५ सहित ५६ जिल्लामा भूमि आयोगको गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सातै प्रदेशका ती जिल्लाहरुमा अध्यक्ष नियुक्त गर्दै आयोग गठन गरेका हुन् । आयोगका...

लेखनाथको वौद्ध विहार गुम्वाको पुनर्निर्माण

पाेखरा/ पोखरा महानगरपालिका वडा नं २९ भण्डारढीकस्थित सैनिक वस्तीमा रहेको ४३ वर्ष पुरानो कर्म त्रियाना धर्मचक्र बौद्ध विहार गुम्वाको पुनर्निर्माण गरिएको छ । वि स २०३९ सालमा स्थानिय समाजसेवी क्याप्टेन स्व. तिर्थवहादुर गुरुङको नेतृत्वमा...

पोखरा गेट हटाइयो, पुननिर्माणको प्रतिबद्धता

पोखरा/  पृथ्वी राजमार्ग अन्तर्गत पोखराको अमरसिंह चोक र औद्योगिक क्षेत्रको बीचमा रहेको ऐतिहासिक ‘पोखरा गेट’ राजमार्ग विस्तारका क्रममा हटाइएको छ । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्नो फेसबुकमा उक्त गेट हटाइएको भन्दै फोटोसमेत पोष्ट...

कर्मचारी कचिंगलोमा रुमल्लिएको पोखरा महानगर

पोखरा/माघ १ गतेदेखि करारका कर्मचारी हटाउने पोखरा महानगरपालिकाको विशेष नगर सभाले गरेको निर्णय तत्काल कार्यान्वयन नगर्न उच्च अदालत पोखराले अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । महानगरपालिकाको गत मंसिर २८ गते बसेको विशेष नगर...

पोखरा महोत्सवमा प्रकाश दुतराजको दमदार प्रस्तुती, सोमबार ज्योती मगर र डि फिरन्ते

पोखरा/ पोखराको अमरसिंह चौरमा जारी १३ औं संस्करणको पोखरा महोत्सवमा आइतबार प्रकाश दुतराजको प्रस्तुतीमा दर्शकले भरपुर मनोरन्जन लिएका छन । युवाहरुमाझ लोकप्रिय प्रकाशको प्रस्तुती मार्फत दर्शकले भरपुर मनोरन्जन लिएका हुन । चोली मैलो भो...

सफलता उन्मुख लेखनाथ महोत्सव

पोखरा/ पुस १८ गतेदेखी लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सव दर्शकहरुको साथ र सहभागिताले सफलतातर्फ उन्मुख भएको आयोजकले दावी गरेका छन् । महोत्सवको एघारौं दिनसम्म आईपुग्दा हरेक दिन दर्शकको उल्लासमय उपस्थिति र उत्साहजनक...

उद्यमशिलता विकासमा निजी क्षेत्रको भूमिकाको खोजी

पोखरा/  पोखरा उद्योग वाणिज्य संघले पोखरा महानगरपालिका अन्तर्गतको व्यवसाय प्रवद्र्धन केन्द्र (बीपीसी) को सहकार्यमा ‘उद्यमशिलता विकासमा निजी क्षेत्रको भूमिका’को खोजी गरेको छ । ग्रामीण पर्यटन प्रवद्र्धनसँगै गाउँमा उद्यमशिलता खोजी एवं त्यसको बजारीकरणको सम्भावनाको समेत खोजी...

हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा 

पोखरा/  हाइकर्स क्लब नेपालको प्रथम वार्षिक साधारण सभा शनिबार पोखरामा सम्पन्न भएको छ । सभाको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य प्रकाश बरालले स्वास्थ्य र पर्यटनका लागि हाइकिङ अभियानले लामो समयको अनुभव र निरन्तरतापछि...

पोखरा– ३३ को तल्लो पुँडीमा काँग्रेसको अभियान

पोखरा/ पोखरा महानगरपालिका वडा नं ३३ मा नेपाली काँग्रेसको एक सय दिने विशेष अभियान जारी रहेको छ । अभियान अन्तर्गत आइतबार आयोजित कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सहसचिव एवं प्रवत्तmा नवीन सिग्देलले भ्रम र यथार्थलाई...

सिक्लेसमा माघे संक्रान्ती  मेला हुने

पोखरा/ कास्कीको पर्यटकीय गाउँ सिक्लेसमा माघे सक्रान्ती मेला हुने भएको छ । सिक्लेस युवा क्लबले आफ्नो ३० औं वार्षिकोत्सव तथा सिक्लेस माघे सक्रान्ति मेला २०८१ को आयोजना गर्न लागेको हो । पर्यटकलाई आकर्षित गर्ने...

-->