शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

शिक्षाविद् डा. कायस्थकोे शालिक निर्माण

पोखरा/  शिक्षाविद् डा. राधेश्याम कायस्थको शालिक निर्माण गरिएको छ । तत्कालिन पृथ्वीनारायण क्याम्पसका सहायक क्याम्पस प्रमुख तथा न्यू ग्यालेक्सी माविका संस्थापक प्रिन्सिपल समेत रहेका कायस्थको विद्यालय परिसरमा शालिकको निर्माण गरिएको हो । शालिक शनिबार...

गुरुङ पर्यटन व्यवसायी संघ नेपाल गण्डकीमा किसमकुमारी

पोखर/  गुरुङ पर्यटन व्यवसायी संघ नेपाल (जिटिन) गण्डकी प्रदेशको चौथो अधिवेशनले पुनः किसमकुमारी गुरुङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । निर्विरोध चयन भएको समितिको प्रथम उपाध्यक्षमा सूर्यबहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा विकास गुरुङ, महासचिवमा...

नेसनल प्याब्सन कास्कीको स्थापना दिवस, शिक्षक र कर्मचारी सम्मानित

पोखरा/ नेसनल प्याब्सन (एन प्याव्सन) आफ्नो स्थापनाको २६ औं दिवस विभिन्न कार्यक्रमको आयोजना गरी शनिवार मनाएको छ । यस अवसरमा संस्थामा आवद्ध ३३ विद्यालयका १ सय ४५ जना शिक्षक तथा कर्मचारीलाई सम्मान गरिएको छ...

थमन–महेश स्मृति पत्रकारिता पुरस्कारबाट दीपक परियार पुरस्कृत

पोखरा / पत्रकार दीपक परियार थमन–महेश स्मृति पत्रकारिता पुरस्कारबाट शनिवार पोखरामा पुरस्कृत भएका छन् । प्रेस सेन्टर नेपाल, कास्की जिल्ला समितिले उनलाई छैटौं अधिवेशनको अवसरमा पुरस्कृत गरेको हो । पुरस्कारको राशि २५ हजार रुपैयाँ...

आयुर्बेद उपचारले जनतामा विश्वास जगाउँदै छ : मन्त्री पाठक

पोखरा/गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले पछिल्लो समय आधुनिक उपचार बिधि सङ्गै आयुर्बेदिक उपचार पद्द्तिको ठुलो माग हुदै आएको र आयुर्बेदिक उपचारले जनतामा बिश्वसोनियता बढाउदै आएकोले आफुले पनि आयुर्बेदिक उपचार सेवालाइ उच्च प्राथमिकता...

आयुर्बेद उपचार सेवा सरकारको प्राथमिकतामाः मन्त्री पाठक

पोखरा / गण्डकी प्रदेश सरकारका स्वास्थ्य मन्त्री कृष्ण पाठकले पछिल्लो समय आधुनिक उपचार बिधिसङ्गै आयुर्बेदिक उपचार पद्द्तिको पनि माग बढेको बताएका छन् । उनले आयुर्बेदिक उपचारले जनतामा बिश्वासनियता बढाउदै आएकोले गण्डकी प्रदेश सरकारले आयुर्बेदिक...

पोखरामा स्काई डाइभिङ शुरु, नेपाली प्रशिक्षकहरु नै स्काइ डाइभिङ गराउन सफल

पोखरा /पोखरामा नेपाली प्रशिक्षकहरूले स्काई डाइभिङ शूरु गरेका छन् । विभिन्न मुलुकमा स्काई डाइभिङमा काम गरि अनुभव लिइसकेका युवाले स्काई डाइभिङ थालेका हुन् । यसअघि विदेशी प्रशिक्षकले डाइभिङ गराउदै आएको भए पनि यसपटक नेपाली...

सहकारी ठगीमा देव नेपाली बिरुद्ध मुद्दा दिने ५ सय ४७ जनाको मेलमिलाप

बागलुङ/इमेज बचत तथा ऋण सहकारी संस्थाका संस्थापक अध्यक्ष तथा ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीको सहकारी ठगी मुद्दामा पीडितहरुले मेलमिलाप गरेका छन् । शुक्रवार पीडित मध्ये ५ सय ४७ जनाले बिगो दावी नगर्ने गरी मेलमिलाप गरेका...

आज ३०३ औं पृथ्वी जयन्ती

पोखरा/ आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ३०३ औं जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वि. सं. १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म...

सिमसार मासिदा जलपंछी घटे

पोखरा/पोखराका सिमसार क्षेत्रहरु अतिक्रमणको चपेटामा पर्दा पाच वर्ष यता जल पंछीहरु घट्न थालेका छन् । पोखरा महानगरपालिका भित्र रहेको विभिन्न तालहरुमा जाडो छल्न आउने जल पंछीहरु घट्न थालेका हुन् । पोखरा उपत्यकाका रामसार सूचिमा...

-->