शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

गण्डकीको पर्यटनले राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान पुर्याउने छ : स्वास्थ्य मन्त्री पाठक

पोखरा / गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्णप्रसाद पाठकले गण्डकी प्रदेशलाई दक्षिण एसियाकै प्रमुख पर्यटन गन्तव्यको रुपमा विकास गर्न सकिने बताए । सञ्चार प्रतिष्ठान सुनौलो नेपालद्वारा आयोजित ‘गण्डकीको पर्यटन र अर्थतन्त्रको उडान’ शीर्षकमा जारी प्यानल...

३७ लाख रुपैयाँ धरौटी बुझाएर लीला पछाईं पनि रिहा

पोखरा/ सूर्यदर्शन सहकारी ठगी प्रकरणकी अभियुक्त लीला पछाईं पनि धरौटी बुझाएर रिहा भएकी छन्। जिल्ला अदालत, कास्कीले बिहीबार उनलाई ३७ लाख रुपैयाँ धरौटी तोकेको थियो। उक्त रकम शुक्रबार बुझाएर रिहा भएकी हुन्। जिल्ला अदालत कास्कीका...

विन्ध्यवासिनी माविमा रक्तदान, ३९ युनिट संकलन

पोखरा/पोखरा १६ बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयमा आयोजित रक्तदानमा ३९ युनिट रगत संकलन भएको छ । विद्यालयको ७८ औं वार्षिकोत्सवको अवसरमा युवा रेडक्रस सर्कलले शुक्रवार विहान आयोजना गरेको कार्यक्रमको गण्डकी प्रदेश सभाका पुर्व सदस्य कृष्ण थापाले...

रविलाई निकिता र छविलाललाई डीपीको जिम्मा

पोखरा / कास्की जिल्ला अदालतमा ८५ लाख धरौटी तिरेर रिहा भएका पूर्वडीआईजी छविलाल जोशीलाई प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक अध्यक्ष डीपी अर्यालको जिम्मा लगाएको छ। ६५ लाख धरौटी बुझाएका रास्वपा सभापति रवि लामिछानेलाई उनकी श्रीमती...

लेखनाथ महोत्सव बन्यो व्यापारिक केन्द्र

पोखरा/ लेखनाथमा पुस १८ गतेदेखि जारी २० औं संस्करणको लेखनाथ महोत्सवस्थल किनबेचको केन्द्रबिन्दु बनेको छ । महोत्सवमा आएर रमाईलो पनि हेर्न पाईने र घर फर्कदा आफुलाई आवश्यक स्वदेशीदेखि विदेशी सामानहरु सुपथ मुल्यमा पाईने भएपछि...

गोगन माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

पोखरा/  पोखरा महानगरपालिका वडा नं ३२ स्थित गोगन माध्यमिक विद्यालयको ५७ औं वार्षिकोत्सव, अभिभावक दिवस एवम् पुरस्कार वितरण सम्पन्न भएको छ । विद्यालयमा बिहीबार आयोजित विशेष समारोहका बीच पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कार्यक्रमको उद्घाटन...

१३ औं पोखरा महोत्सव शुरु

पोखरा/  १३ औं संस्करणको पोखरा महोत्सव विहीबारदेखि शुरु भएको छ । युनाईटेड क्लबको आयोजनामा पोखराको अमरसिंह चौरमा शुरु भएको महोत्सवको सञ्चार तथा सुचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले उद्घाटन गरे । महोत्सवको उद्घाटन गर्दै मन्त्री गुरुङले पोखरा...

६५ लाखको बैंक ग्यारेन्टी बुझाएर रिहा भए रवि लामिछाने

पोखरा / जिल्ला अदालत कास्कीले धरौटीमा छाड्न आदेश दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई काठमाडौ जिल्ला अदालतमा आफै उपस्थित हुने गरी रिहा गरिएको छ । अदालतले धरौटी मागेअनुसार लामिछानेले ६५ लाखको बैंक ग्यारेन्टी बुझाएर...

यस्तो छ अदालतले लामिछाने र जोशी सहितका प्रतिवादीलाई छाड्न दिएको आदेशको पूर्णपाठ

पोखरा/  पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका ७ जनालाई कास्की जिल्ला अदालतले धरौटीमा रिहा गर्न आदेश दिएको छ । ६ जना धरौटी बुझाएर रिहाई भइसकेका छन् । सहकारी ठगी, संगठित अपराध र सम्पत्ति...

३ आरोपी धरौटी बुझाएर छुटे

पोखरा / सूर्यदर्शन सहकारी ठगी प्रकरणका पुरक प्रतिवादी बनाइएका ७ जना आरोपीमध्ये ३ जना विहीबार धरौटी बुझाएर छुटेका छन् । सञ्चालक समितिका पूर्वसदस्य कृष्ण गुरुङ १ लाख, पूर्वउपाध्यक्ष मीना गुरुङ ५ लाख र पूर्वकोषाध्यक्ष...

-->