शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

कालिका आधारभुत विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस

पोखरा/  पोखरा महानगरपालिका वडा नं ३२ मजुवास्थित कालिका आधारभुत विद्यालयको ३५ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ बुधवार सम्पन्न भएको छ । कार्यक्रमको पोेखरा–३२ का वडा अध्यक्ष अक्कलबहादुर कार्कीले उद्घाटन गर्दै शैक्षिक गुणस्तरीयतामा...

विन्ध्यवासिनी माविमा खुला रक्तदान कार्यक्रम

पोखरा/ पोखराको बाटुलेचौरस्थित विन्ध्यवासिनी माविले खुला रक्तदान कार्यक्रममा गर्ने भएको छ। विद्यालयको ७८ औं वार्षिकोत्सवको पूर्व सन्ध्यामा पुस २६ गते वृहत रक्तदान कार्यक्रमको आयोजना गरिएको कार्यक्रम संयोजक बिष्णुप्रसाद पौडेलले जानकारी दिए । ५ औं संस्करणको...

पोखरा उपत्यकाका ताल र खोलामा ५३ प्रजातिका जलपंछी

पोखरा/ पोखरा उपत्यकाका रामसार सूचिमा सूचिकृत नौवटा तालमा गरिएको गणनामा ५३ प्रजातिका जलपंछी फेला परेका छन् । टाइगर माउण्टेन पोखरा लज र पोखरा पंछी समाजको अगुवाईमा ४३ जना स्वयंसेवक गणकहरूबाट यही पुस २२ र...

इजलासमा बहस : रवि ‘इनोसेन्ट एजेन्ट’ होइनन् !

पोखरा / सूर्यदर्शन सहकारीको बचत अपचलन प्रकरणमा प्रतिवादीहरूको बहस सकिएको छ । गएको पुस १६ गतेदेखि कास्की हिरासतमा रहेका प्रतिवादीहरूको थुनछेक बहस सुरु भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल...

कृषकको पनि बन्यो लेखनाथ महोत्सव

पोखरा/ यही पुस १८ गतेदेखी लेखनाथमा जारी २० औं संस्करणको लेखनाथ महोत्सवमा कृषक र कृषि उत्पादनले राम्रो स्थान पाउन सफल भएको छ । महोत्सवमा कुल ३ सय ३६ स्टलहरुमध्ये कृषि उत्पादनका मात्रै २४ स्टलहरु...

प्रेस सेन्टर पोखरा महानगरको अध्यक्षमा हुम गुरुङ्ग

पोखरा/  प्रेस सेन्टर नेपालको पोखरा महानगरपालिका कमिटीको अध्यक्षमा हुमबहादुर गुरुङ्ग निर्वाचित भएका छन । प्रेस सेन्टरको पोखरामा भएको दोस्रो अधिबेशनमा गुरुङ्गको नेतृत्वमा नयाँ कार्यसमिति र्निबिरोध चयन भएको हो । समितिको प्रथम उपाध्यक्षमा सपना रसाईली, द्वितीय...

सूर्यदर्शन सहकारी ठगी प्रकरण, प्रतिवादीको बयान सकियो

पोखरा/ पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित प्रतिवादीतर्फका कानुन व्यवसायीहरुको बहस बुधवार सकिएको छ । प्रतिवादीको बहस सकिएपछि अव जाहेरवालाको तर्फबाट बहस हुनेछ । प्रतिवादीहरूको बयान सकिएलगत्तै पुस...

पोखरामा अघोषित निषेधाज्ञा, जिल्ला अदालत क्षेत्रमा सुरक्षा व्यवस्था कडा

पोखरा/  सूर्यदर्शन सहकारी प्रकरणको थुनछेक बहस अन्तिम चरणमा पुगेका बेला पोखराको शहीदचोक क्षेत्रमा अघोषितरूपमा निषेधाज्ञा लगाइएको छ । कास्की जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय अगाडिको राष्ट्रबैंक चोक, वाइचोक, सहिद चोक क्षेत्रमा सवारीसाधन चल्न रोक...

पोखरा विश्वविद्यालयमा नयाँ छात्रावास भवन निर्माणको डिपिआर तयार गर्न ठेक्का सम्झौता

पोखरा/ पोखरा विश्वविद्यालयले नयाँ छात्रावास भवन निर्माण कार्यलाई अघि बढाउँदै, डिपिआर (विस्तृत परियोजना प्रतिवेदन) तयार गर्ने सम्बन्धमा पेस कन्सल्टेन्ट (प्रा. लि.) सँग ठेक्का सम्झौता गरेको छ। मङ्गलबार पोखरा विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा विश्वविद्यालयका...

पोखरामा नेपाल, इन्डिया, चाइना एक्स्पो हुने, पाटा नेपाल च्याप्टर र पोखरा पर्यटन परिषद्बीच सम्झौतापत्रमा हस्ताक्षर

पोखरा/ प्यासिफिक एशिया ट्राभल्स एशोसिएसन (पाटा) नेपाल च्याप्टरको आयोजनामा पर्यटन राजधानी पोखरामा आगामी फेब्रुुअरी २४ देखि २६ सम्म हुन लागेको नेपाल इन्डिया चाइना एक्स्पो (नाइस) कार्यक्रमलाई लक्षित गरी पाटा नेपाल च्याप्टर र पोखरा पर्यटन...

-->