शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

सूचनाको हक र सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउँछ– मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले सूचनाको हक र सञ्चार क्षेत्रको सुदृढीकरणले लोकतन्त्रलाई बलियो बनाउने बताएका छन् । राष्ट्रिय सूचना आयोगको आयोजना र मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी प्रदेशको सहकार्यमा...

पाेखराका व्यवसायी देव क्षत्रीलाई मातृशोक

पोखरा/  पोखराका प्रतिष्ठित व्यवसायी देव क्षत्रीलाई मातृशोक परेको छ । फोक्सोमा समस्या देखिएपछि केही समयदेखि उपचाररत क्षत्रीकी आमा कमला क्षत्रीको ७८ वर्षको उमेरमा आइतबार निधन भएको हो । क्षत्रीको काठमाडौंमा उपचार भइरहेकोमा ३ दिनअघिमात्र हेलिकोप्टरबाट...

सहकारी पीडित नै रास्वपा खेमामा !

पोखरा/मध्य पुसको चिसोले पोखरा पनि अछुत रहेन । तर, कांग्रेस महामन्त्री गगनकुमार थापा जसै पछिल्ला दुई दिन पोखरामा रहे, पोखराको माहोल भने गर्मायो । पोखरा अहिले यसै पनि केन्द्रमा छ । पोखराको सूर्यदर्शन सहकारी ठगी...

राधाकृष्ण गुुरुकुलका लागि एक लाख पाँच रुपैयाँको अक्षयकोष सहयोग

पोखरा/ पोखरा महानगरपालिका वडा नं ३२ लामेआहालमा सञ्चालित राधाकृष्ण गुरुकुल संस्कृत विद्यालयका लागि अद्वैत ज्ञान मार्ग शुक्लागण्डकी नगरपालिका वडा नं ४ दुलेगौडा तनहुँले एक लाख पाँच रुपैयाँ अक्षयकोष रकम सहयोग गरेको छ । राधाकृष्ण मन्दिर...

१३ औं पोखरा महोत्सवलाई विभिन्न संघ संस्थाहरुको साथ

पोखरा/ पोखरा महोत्सवलाई सफल बनाउन पोखराका विभिन्न संघ संस्थाहरुले साथ दिने भएका छन । आगामी पुस २५ देखि माघ ७ गतेसम्म पोखराको अमरसिंह चौरमा आयोजना हुने १३ औं पोखरा महोत्सवलाई सफल बनाउनका लागि आयोजना...

अन्नपूर्ण गाउँपालिकामा मौरी पालन तालिम शुरु

पोखरा/ प्राबिधिक शिक्षा तथा ब्यवसायिक तालिम परिषद्को आङ्गिक शिक्षालय अन्नपूर्ण बहुप्राबिधिक शिक्षालयको आयोजनामा मौरी पालन तालिम शुरु भएको छ । तालिम अन्नपूर्ण गाउँपालिका ४ सल्यानमा आइतबारबाट शुरु भएको हाे । तालिम ६५ दिन (३९०...

रोटरी क्लवद्वारा पोखरामा निशुल्क पाठेघरको मुखको भिआईए परिक्षणमा झण्डै ५ प्रतिशत पोजेटिभ

पोखरा/ रोटरी क्लव अफ पोखरा न्युरोड र रोटरी क्लब अफ नक्शाल शक्तिको संयुक्त आयोजना तथा गण्डकी मेडिकल कलेजको प्राविधिक सहयोगमा रोटरी बर्ष २०२४÷२५ मा महिलाहरुको निशुल्क पाठेघरको मुखको भिआईए परिक्षणमा ८२ जना मध्येमा ३...

प्रतिभा माविमा गणित हाजिरीजवाफ

पोखरा/  विद्यार्थीमा रहेको अन्तरनिहीत प्रतिभा प्रस्फुटन गराउनका लागि पोखराको पालिखेचोकस्थित प्रतिभा माविले आइतबार गणित सम्बन्धि हाजिरी जवाफ प्रतियोगिता आयोजना गरेको छ । विद्यालयमा विज्ञान विषय अध्ययन गर्ने कक्षा ११ र १२ का विद्यार्थीहरुले उक्त...

आधुनिक दासत्व र मानव तस्करी विरुद्ध एक होऔँः प्रदेश प्रमुख भट्ट

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले विश्वसामु नयाँ चुनौतीका रूपमा देखापरेको आधुनिक दासत्व र मानव तस्करी अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् । कोपिला नेपालद्वरा पोखरामा आयोजित ‘दक्षिण एशियामा आधुनिक दासत्व र मानव...

सेकेण्ड नाईन गोरखा राईफल्स एशोसिएसन गण्डकी अध्यक्षमा सुबेदार चित्र मल्ल

पोखरा / सेकेण्ड नाईन गोरखा राईफल्स एशोसिएसन गण्डकी प्रदेशको ८ औ साधारण सभा तथा तेस्रो अधिवेशनले सुबेदार चित्रबहादुर मल्ल अध्यक्षतामा नयाँ सञ्चालक समिति निर्विरोध चयन भएको छ । एशोसिएसनको वरिष्ठ उपाध्यक्षमा असुमे कृष्णचन्द ठकुरी,...

-->