शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

हेमजाको तिब्रकोट वन लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा

पोखरा/ पोखरा– २५ हेमजामा रहेको तिब्रेकोट साामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरिएको छ । प्रकृतिका साथीहरुको आयोजनामा शनिबार भएको लाटोकोसेरो संरक्षण विशेष शिविरमा उक्त सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणा गरिएको...

लाहाचोकमा निःशुल्क स्वास्थ्य शिविर

पोखरा/ दर्शन फाउण्डेशन र पोखरा नर्सिङ क्याम्पसको संयुक्त आयोजनामा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नंं. ४ स्थित लाहाचोक स्वास्थ्य चौकीमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य सेवाको पहुँच बढाउँदै समुदायमा स्वास्थ्य सचेतना फैलाउने...

सित्तैमा मधुमेह र टिजी जाँच

पोखरा/  सहनशील महिला समूह पोखरा ५, राधाकृष्ण टोलमा शनिबार भएको निशुल्क रक्त परीक्षण शिविरमा १ सय २४ जनाको सित्तैमा जाँच गरिएको छ । पोखराको गिरी कम्प्लेक्समा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को प्राविधिक...

जेष्ठ नागरिकसँग हिमालय क्लव अभियान शुरु

पोखरा/  पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले जेष्ठ नागरिकका क्षेत्रमा समेत काम गर्ने भएको छ। महिला, बालबालिका तथा युवाको क्षेत्रमा विगत २८ वर्षदेखि क्रियाशिल क्लवले प्रत्येक वर्ष जेष्ठ नागरिकलाई लक्षित गरी कार्यक्रम संचालन...

प्रतिभा माविमा ‘फूड फेस्टिबल’

पोखरा/  विद्यार्थीमा रहेको दक्षता प्रस्फुटन गराउने उद्देश्यले पोखराको पालिखेचोकस्थित प्रतिभा माविमा शनिबार एकदिने ‘फूड फेस्टिबल’ आयोजना गरिएको छ । शनिबार भएको उक्त फेस्टिबलमा विद्यार्थी आफैले तयार पारेका विभिन्न स्वादका परिकार पस्केका थिए । खाना, संगीत...

चुनावमा लोकप्रिय मत पाउने दलले पाँच वर्ष सरकार चलाउन पाउनेगरी संविधान संसोधन गर्नुपर्छः कांग्रेस महामन्त्री गगन थापा

पोखरा/ नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले स्थिर सरकार संचालनमा अहिलेको निर्वाचन प्रणाली बाधम भएकाले अव निर्वाचनमा धेरै मत पाउने राजनीतिक दलले ५ वर्षसम्म सरकार चलाउन पाउने गरी संविधान संसोधन गर्नुपर्ने बताएका छन् । अहिलेको...

माछापुच्छ्रेमा कास्की जिल्लास्तरीय न्यायिक समिति सम्मेलन

पोखरा / कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका न्यायिक समितिको आयोजनामा शुक्रवार जिल्ला स्तरीय न्यायिक समिति सम्मेलन सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै गाउँपालिका अध्यक्ष मिनबहादुर गुरुङले मेलमिलापकर्ताहरुले प्रशिक्षणको भरमा काम गर्दा कठिनाइहरु रहने भन्दै...

पोखरा महानगरपालिकाभित्रै दबिएको सन्तबहादुरको पीडा

पोखरा/पोखरा महानगरपालिका एमालेको दबाबसामु प्रशासन लाचार हुँदा नगर प्रहरीमाथि भएको कुटपीटको घटना त्यसै दबिएको छ । तीन महिनाअघि भएको घटनामा दोषीले त्यसै उम्किने मौका पाउँदा पीडितत अन्यायमा परेका छन् । घटनामा भएको राजनीतिकरणले अहिले...

अन्नपूर्णमा महिलावादी आन्दोलनको अनुपम अभियान

पोखरा/राजनीतिमा महिलाको सहभागितालाई प्रभावकारी बनाउने उदेश्यका साथ पर्यटकीय गन्तव्य अष्टे«लियन वेस क्याम्पमा अनुपम अभियान सम्पन्न भएको छ । आगामी २०८४ मा हुने निर्वाचनलाई लक्षित गर्दै मितिनी नेपालको आयोजनामा कास्कीको अन्नपूर्ण गाउँपालिकामा देशव्यापी महिलावादी आन्दोलनको...

दीपशिखा पुस्तकालयमा ट्याग परियोजनाबारे छलफल

पोखरा/पोखरा महानगरपालिका वडा नं २९ भण्डारढिकमा रहेको दीपशिखा सामुदायिक पुस्तकालयमा रिड नेपालअन्र्तगतको टेक एज गल्र्स ट्याग नेपाल परियोजनावारे छलफल शुक्रबार सम्पन्न भएको छ । दीपशिखा पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा सम्पन्न छलफलमा बोल्दै नेपाल सरकारका...

-->