पोखरा/फेदीखोला गाउँपालिका १ को अमोर सेवा बालगृहमा रहेका बालबालिकालाई ज्येष्ठ नागरिकले आफ्नो सीप सिकाएका छन् । मौलिक परम्परागत सीप र ज्ञान हस्तान्तरण गर्ने उद्देश्यले बालबालिकालाई ज्येष्ठ नागरिकले सीप सिकाएका हुन् । सामाजिक विकास कार्यालय स्याङ्जाको आयोजनामा...
पोखरा/ सूर्यदर्शन सहकारी ठगी, संगठित अपराध एवं सम्पत्ति शुद्धीकरण अभियोगमा अभियोजन दर्ता भएकाहरुविरुद्ध कास्की जिल्ला अदालतमा मंगलबारदेखि थुनछेक बहस सुरु भयो। बिहान सहकारीकी पूर्वकोषाध्यक्ष आरती गुरुङको बयान सकिएसँगै सुरु भएको थुनछेक बहसको सुरुमै जिल्ला...
पोखरा / पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा आजबाट थुनछेक बहस सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहितको मुद्दामा आजबाट थुनछेक बहस सुरु गरिएको कास्की जिल्ला...
पोखरा/ गाँजाको औद्योगिक सम्भावनाबारे पोखराको लेकसिटी कचहरी सम्पन्न भएको छ । लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरअन्तर्गत समाज विज्ञान केन्द्रले आयोजना गरेको कार्यक्रममा ‘गाँजाको औद्योगिक प्रयोगः हरियो सुन कि बेमौसमी धुन’ शीर्षकमा बहस भएको हो...
पोखरा/ पोखरा– २९ भण्डारीढिकमा रहेको होली माउण्ट अंग्रेजी माविले वृद्धवृद्धा सम्मान, खाजा, खाद्यान्य तथा नगद सहयोग गरेको छ । विद्यालय स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा विद्यालयले स्थानिय भण्डारीढिकको शिवेश्वर धर्म सनातन समितिमा दिवा सेवामा...
पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले नेपाली समाजको विविधता र सांस्कृतिक परम्परा विश्व समुदायका लागि पनि महत्वपूर्ण पूँजी रहेको बताएका छन् । उनले परम्परागत पर्वको मौलिकता जोगाइराख्नु मुख्य चुनौती रहेको पनि उल्लेख गरे । तमुहरूको...