शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

सूर्यदर्शन ठगी प्रकरण: प्रतिवादीका पक्षबाट बहस सुरु

पोखरा / सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रतिवादीका पक्षबाट शुक्रबार थुनछेक बहस सुरु भएको छ । पूर्व डिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी र लिला पछाईंका तर्फबाट बहस भएको हो । थुनछेक बहसमा वरिष्ठ अधिवक्ता...

ब्राउन सुगरसहित तीन जना पक्राउ

पोखरा/कास्की प्रहरीले लागुऔषध खैरो हिरोइन (ब्राउन सुगर) सहित तीन जनालाई छुट्टाछुट्टै पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराको टोलीले पोखरा २५ हेम्जाबाट एक जनालाई र पोखरा १ सिद्धनाथ टोलबाट दुई जनालाई ब्राउन...

दाताको सहयोगमा कास्कीको माछापुच्छ्रेमा सुविधासम्पन्न ‘नाना मोहन ज्येष्ठ नागरिक सेवा केन्द्र’

पोखरा/ माछापुच्छ्रे गाउँपालिका–३ घाचोकका बसन्तराज दवाडी पोखरामा पर्यटन व्यवसायी थिए । २५ वर्ष अघिको कुरा । स्वीस नागरिक म्याथियस मारिया डोल्ड प्याराग्लाइडिङ र ट्रेकिङको लागि पोखरा आए । दवाडीसंग भेट भयो । दुवैजना साथी...

पोखराको सृजना माविका ३ विद्यार्थीले पाए चिनिया छात्रवृत्ति

पोखरा/ पोखरा–८, सृजनाचोकस्थित सृजना माविका ३ विद्याथीले चिनिया भाषा प्रशिक्षण केन्द्र, काठमाण्डौंबाट २ लाखको एम्बेस्डर छात्रवृत्ति प्राप्त गरेका छन् । विद्यालयको कक्षा ६ डार्विनका छात्र रोहन परियारले एक लाख नगद छात्रवृत्ति प्राप्त गरेका छन्...

अब कास्कीमा मोटरसाइकल र स्कुटरको ट्रायल दिदा शुल्क तिर्न नपर्ने, अन्य सवारीको शुल्क पनि ब्यापक कटौती

पोखरा/  सवारी चालक अनुमति पत्रका लागि यातायात व्यवस्था कार्यालयमा ट्रायल दिदा मोटरसाइकल र स्कुटर निशुल्क हुने भएको छ । यसअघि भने सवारीचालक अनुमति पत्र लिदा दिनुपर्ने प्रयोगात्मक परिक्षामा निश्चित शुल्क तिर्नुपर्ने ब्यबस्था थियो । त्यसैगरि...

कास्कीमा काँग्रेसको एक सय दिने अभियान जारी

पोखरा/ नेपाली काँग्रेस कास्कीले पार्टीको एकसय दिने विशेष अभियानलाई जारी राखेको छ । अभियान अन्तर्गत नेपाली काँग्रेस मादी गाउँपालिकाले मादी गाउँपालिका वडा नं १ सिक्लेसमा अन्तरक्रिया गरेको कास्की काँग्रेसका सहसचिव एवं प्रवत्ता नवीन सिग्देलले...

गण्डकीमा प्राविधिक शिक्षालय संचालनका लागि कोरियाको कोइका र प्रदेश सरकारबीच १ अर्ब २३ करोड रुपैयाँको सम्झौता

पोखरा/ गण्डकी प्रदेशमा प्राविधिक शिक्षालयको पूर्वाधार निर्माणका लागि कोरिया अन्तर्राष्टिय सहयोग नियोग (कोइका) र गण्डकी प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयबीच शुक्रबार सम्झौता पत्रमा हस्ताक्षर भएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको उपस्थितिमा गण्डकी...

कास्कीमा नागरिक आरोग्यसम्बन्धी अन्तरक्रिया

पोखरा/  जिल्ला समन्वय समिति कास्कीको आयोजनामा कास्की जिल्ला नागरिक आरोग्य समिति र स्थानीय नागरिक आरोग्य समिति सहित सरोकारवालाहरू बिच अन्तरक्रिया कार्यक्रम बिहीवार सम्पन्न भएको छ। कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख तथा जिल्ला नागरिक...

प्रेस सेन्टर कास्कीको अधिवेशन पुस २७ मा पोखरामा

पोखरा/  प्रेस सेन्टर नेपाल जिल्ला समिति कास्कीको छैटौँ अधिवेशन यही पुस २७ गते पोखरामा हुने भएको छ । प्रेस सेन्टरको बुधवार बसेको कार्यसमिति बैठकले अधिवेशन मिति तोकेको हो । जिल्ला अध्यक्ष कृष्ण दवाडीको अध्यक्षतामा...

सरकारी वकिलको बहस सकियो, भोलि जाहेरवालाको पालो

पोखरा / सूर्यदर्शन सहकारी ठगीको कसुरमा सरकारी वकिलको तर्फबाट बहस सकिएको छ। कास्की जिल्ला अदालतका न्यायाधीश नितिज राईको इजलासमा मंगलबारबाट सरकारी वकिलको थुनछेक बहस सुरु भएको थियो। सरकारी वकिलका तर्फबाट सहन्यायाधिवक्ता सुजाता पौडेल, शान्तिदेवी शर्मा,...

-->