पोखरा/ नेपाली काँग्रेसका जिल्ला सभापति र उपसभापतिहरुका लागि पोखरामा प्रशिक्षण कार्यक्रम गरिने भएको छ । नेपाली काँग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना तथा नेपाली काँग्रेस कास्कीको व्यवस्थापनमा माघ २२ र २३ गते...
पोखरा/ टिपटप हेल्प नेपाल स्पोर्ट्स क्लबसँग पराजित हुँदा सशस्त्र प्रहरी बल एपिएफ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताबाट बाहिरिएको छ । पोखरा रंगशालामा बुधबार दिउँसो भएको खेलमा पुरुषतर्फ...
पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले सहिद दिवसले देश र जनताप्रति समर्पित भएर लाग्नका लागि सम्पूर्ण पक्षहरुलाई प्रेरणा मिल्ने अपेक्षा गरेका छन् । सहिद दिवस, २०८१ को अवसरमा सन्देश जारी गर्दै भट्टले राष्ट्र, राष्ट्रियता, समानता, स्वतन्त्रता,...
पोखरा/ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा ट्राभल इन्क्वारी प्यासन भलिबल क्लब थाइल्यान्डले सान्त्वना जित निकालेको छ । पोखरा रंगशालामा बुधबार बिहान भएको खेलमा ट्राभल इन्क्वारीले आफ्नो अन्तिम...
पोखरा/ गण्डकी प्रदेशका वन तथा वातावरणमन्त्री भेषबहादुर पौडेलले आफ्नो एक सय दिनको कार्यकालमा वन पैदावरको बिक्री, जडीबुटी संकलन र अन्य आम्दानीमा उल्लेख्य बृद्धि भएको दावी गरेका छन् । मंगलबार मन्त्रालयमै पत्रकार सम्मेलनमार्फत उनले यस्तो...
पोखरा/ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको एनआइसियुमा भर्ना भएका शिशुका आमालाई मंगलबारदेखि निशुल्क पोषणयुक्त खाना खुवाउन थालिएको छ । गण्डकी प्रदेश सरकारको सहयोगमा यस्तो व्यवस्था थालिएको अस्पतालको बालरोग विभागीय प्रमुख प्रा.डा. रामचन्द्र...