शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

दाङसीमराङ्ग भट्टराई महिला सञ्जालनमा नयाँ नेतृत्व

पोखरा/ कास्कीको रुपा गाउपालिका वडा नं ७ दाङसिमराङ्ग स्थायी घर भई पोखरा महानगरपालिका भित्र वसोवास गर्दै आएका भट्टराई महिला सञ्जालनको प्रथम अधिवेशनले नारायणी भट्टराइ (रक्षा) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । दाङसिमराङ्ग घर...

पोखरा १७ को ड्यामसाइडमा अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता माघ २० गते देखि

पोखरा/ पोखराको ड्यामसाइड क्लवको आयोजनामा यही माघ २० गतेदेखि चौथो संस्करणको अन्तरबिद्यालय वडा अध्यक्ष कप फुटवल प्रतियोगिता २०८१ हुने भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १७ को प्रवद्र्धनमा हुने उक्त प्रतियोगिता गण्डकी प्रदेश...

टाइगर कप भलिबलः पुलिसलाई पराजित गर्दै न्यू डायमण्ड महिलातर्फ दोस्रो क्वालिफायरमा प्रवेश

पोखरा/ नेपाल पुलिस क्लबलाई पराजित गर्दै टिपटप न्यू डायमण्ड स्पोटर््स क्लब पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ । पोखरा...

प्रदेश प्रमुख भट्टद्वारा सोनाम ल्होसारको शुभकामना, ‘सबै नेपालीबीचको एकतालाई अझ सुदृढ गर्दै समृद्ध मुलुक निर्माण गर्न उर्जा प्रदान गरोस्’

पोखरा/ गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले आपसी सद्भाव, प्रेम, भातृत्व, सहिष्णुता र एकताको पर्वको रुपमा लिइने सोनाम ल्होसारले नेपालको मौलिक संस्कृतिको संरक्षण तथा सम्बद्र्धनमा योगदान पु¥याएको बताएका छन । तामाङ समुदायको महान् पर्व ‘२८६१ औं...

गण्डकीको समुन्नतिको लागि पर्यटन र प्रविधि

पोखरा/पोखराको नयाँबजारमा जारी ३३ औं संस्करणको औद्योगिक व्यापार मेलाअन्तर्गत क्यान कास्कीले आयोजना गरेको ‘गण्डकीको समुन्नति ः पर्यटन र प्रविधि’ विषयक परिसंवाद कार्यक्रममा गण्डकी प्रदेशको नीति तथा योजना आयोगका उपाध्यक्ष डा.कृष्णचन्द्र देवकोटा, गण्डकी एकेडेमी अफ...

फूलबारी क्लबको रक्तदान

पोखरा/पोखरा ११ स्थित पूmलवारी क्लबले शहीद दिवसको अवसरमा खुल्ला रक्तदान कार्यव्रmमको आयोजना गर्यो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी गण्डकी प्रदेशका अध्यक्ष सुर्य प्रसाद ढकालले पहिलो रक्तदाता रामचन्द्र वास्तोलालाई ब्लडब्याग हस्तान्तरण गरी समुदघाटन गरे ।...

मधेशी पर्यटकलाई दोस्रो दर्जाको नागरिक बनाईएको गुनासो

पोखरा/गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले पोखराबाट बाँकी ६ वटै प्रदेशमा उडान संचालनको लागि पहल भइरहेको बताएका छन् । ‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानसँगै बाँकी ६ वटै प्रदेशसँग पनि जोड्नका लागि प्रदेश सरकारले पहल...

लम्बियो टाइगर कपः भोलि महिलातर्फ एलिमिनेटर र पुरुषतर्फ लिग चरणका खेल हुने

पोखरा/ एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताअन्तर्गत बिहीबार पुरुषतर्फ दुई र महिलातर्फ एक खेल हुने भएका छन् । पोखरा रंगशालास्थित भलिबल कोर्टमा बिहीबार यसअघि स्थगित भएका पुरुषतर्फ...

महेन्द्र माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस

पोखरा/ पोखरा महानगरपालिका वडा नम्बर ९, नयाँवजारमा अवस्थित महेन्द्र माध्यमिक विद्यालयको ६३ औं वार्षिकोत्सव तथा अभिभावक दिवस, पुरस्कार वितरण, सम्मान कार्यक्रम तथा विभिन्न साँस्कृतिक कार्यक्रमका साथ बुधबार सम्पन्न भयो । सोही अवसर पारेर विद्यालयमा स्थापना...

शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्धः मन्त्री थापा

पोखरा/ गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले शिक्षाको गुणस्तर अभिवृद्धिमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । बुधबार पोखराका छुट्टाछुट्टै तीन विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रममा उनले शिक्षाको गुणस्तर अभिवृद्धि...

-->