बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

संगठित सदस्य ६१ हजार ९ सय २५, समानुपातिक मत ५ लाख २५ हजार ६ सय ३५

पोखरा/गएको फागुन २१ गते सम्पन्न आम निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षतर्फ गण्डकीका १८ मध्ये १५ सिट जित्यो । म्याग्दीमा रास्वपाले नै सघाएका महावीर पुन विजयी हुँदा यो दलले समानुपातिकतर्फ कुल समानुपातिकतर्फ पनि ५...

रूपाको बजेट ५५ करोड ३८ लाख

पोखरा/कास्कीको रूपा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सामाजिक सुरक्षा भत्तासहित कुल ५५ करोड ३८ लाख १ हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम प्रस्ताव गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष लालसुब्बा गुरुङले मंगलबार आयोजित गाउँसभाको...

आँबुखैरेनीमा तेल ट्याङकर र मालबाहक ट्रक ठोक्किए, दुई चालक घाइते

पोखरा/ पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ पावरहाउस क्षेत्रमा तेल बोक्ने ट्याङकर र मालबाहक डिब्बा ट्रक एकआपसमा ठोक्किँदा दुई जना चालक घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार साँझ सवा ६ बजे बजेको समयमा मुग्लिनबाट...

ढोरपाटन नगरपालिकाको बजेट ६२ करोड ७० लाख ६६ हजार

बागलुङ/ बागलुङको ढोरपाटन नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि कुल ६२ करोड ७० लाख ६६ हजार २ सय रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर उप–प्रमुख धन बहादुर कायतले नगरसभाको...

प्राथमिकतामा कृषि, पर्यटन र पूर्वाधार

बागलुङ/पश्चिम बागलुङको गलकोट नगरपालिकाले आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगर प्रमुख भरत शर्मा गैरेले मंगलबार नगरसभाको १९ औं अधिवेशनमा नीति तथा कार्यक्रम प्रस्तुत गरे । नगर प्रमुख गैरेले कृषि,...

जेष्ठ नागरिकको स्वास्थ्य बेनी नगरको प्राथमिकता

म्याग्दी/जिल्लाको एक मात्रै नगरपालिका बेनी नगरपालिकाले पर्यटन, सामाजिक विकास र ज्येष्ठ नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । बेनी नगरपालिकाले आर्थिक वर्ष २०८३÷८४ का लागि सार्वजनिक गरेको...

६ बुदे घोषणापत्र सार्वजानिक गर्दै सकियो गण्डकी युवा सम्मेलन

पोखरा / नेपालको संघीय शासन प्रणालीलाई प्रभावकारी, समावेशी र युवामैत्री बनाउने तथा गण्डकी प्रदेशको दिगो विकासमा युवाको भूमिकालाई सशक्त बनाउने उद्देश्यसहित आयोजित गण्डकी प्रदेश युवा सम्मेलन–२०८३ सम्पन्न भएको छ । गैर सरकारी संस्था महासंघ...

कास्की मालपोतका पूर्वप्रमुखसहित ६ जनालाई ६ महिना कैद र जरिवाना

पोखरा/ नक्कली सुकुम्बासी खडा गरेर सरकारी विद्यालयको जग्गा हिनामिना गरेको अभियोगमा कास्की मालपोत कार्यालयका तत्कालिन प्रमुखसहित ६ जनालाई विशेष अदालतले ६ महिना कैद र ३० हजार रुपैयाँ जरीवानाको फैसला गरेको छ । पोखरा २६...

भारतीय पर्यटकले पोखराका होटल भरिभराउ

पोखरा / पर्यटकीय राजधानी पोखरामा भारतीय पर्यटक खचाखच भएपछि यहाँका होटल भरिभराउ भएका छन् । यतिबेला लेकसाइडका सडक र बाराही मन्दिरमा अधिकांश भारतीय पर्यटकको चहलपहल बढेको छ । गण्डकी प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्यहरू,...

मन्त्रालयको बजेट काटेर भए पनि त्रिवेणी सडक बनाइयोस्–अधिकारी

पोखरा गण्डकी प्रदेश सभामा नेकपा एमालेका संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री खगराज अधिकारीले अन्य मन्त्रालयको बजेट कटौति गरेर भए पनि दुम्किवास–त्रिवेणी सडक तुरुन्त बनाउन प्रदेश सरकारगसंग अनुरोध गरेका छन् । गण्डकी प्रदेश सभाको आजको बैठकमा...

-->