बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

डिजिटल विधिमा हिँड्ने प्रयास गरेको काठेखोला

बागलुङ/काठेखोला गाउँपालिका ग्रामीण बस्तीले भरिएको छ । यहाँ बजारक्षेत्र छैन । मध्यपहाडी लोकमार्ग यो पालिकाकको केन्द्रबिन्दु हो । तर यो मार्ग अहिलेसम्म जीर्ण छ । पालिकाले लगानी गरेर काम गर्न मिल्दैन तर यो सडकमा...

जैमिनीले ल्यायो सामाजिक विकास लक्षित नीति र बजेट

बागलुङ/जैमिनी नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ७६ करोड ८८ लाख रुपैयाँको बजेट ल्याएको छ । नगर प्रमुख नरबहादुर पुनले ल्याएको नीति तथा कार्यक्रम र उपप्रमुख हरिहर शर्माले ल्याएको बजेट कार्यक्रम सोमबार १९ औं...

२ करोड ३९ लाख लागतमा मौवाफाँट–दग्नाम सडक स्तरोन्नति

म्याग्दी/ जिल्लाको रघुगङ्गा गाउँपालिका-४ दग्नाममा पक्की सडक निर्माण भएको छ। रघुगङ्गा गाउँपालिकाको केन्द्र मौवाफाँटदेखि दग्नाम-दर्मीजा-चिमखोला-घ्यासीखर्क जोड्ने सडकको औरी, बुग्ल र दग्नाम खण्डमा ढलान गरेर पक्की बनाइएको हो। रघुगङ्गा गाउँपालिका-४ का वडाध्यक्ष पविन गर्बुजाले यसअघि कच्ची...

‘सुकुमवासीमुक्त जैमिनी’ बनाउने नगरपालिकाको कार्यक्रम

बागलुङ/ जैमिनी नगरपालिकाले सुकुमवासीमुक्त पालिका बनाउने भएको छ । आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम र बजेटमा सो कार्यकालागि बजेट समेत व्यवस्था गरिएको हो । जैमिनी नगरपालिकालले तीन/चार वर्षदेखि नै आवास नभएकालाई घर बनाइदिने,...

मादी गाउँपालिकाले ल्यायो ६५ करोड १२ लाखको बजेट

पोखरा / कास्कीको मादी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि ६५ करोड १२ लाख ५१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाले कृषि उत्पादन वृद्धि, शिक्षा र स्वास्थ्य सेवाको विस्तार, पर्यटन पूर्वाधार निर्माण...

मादी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक, कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता

पोखरा / कास्कीकाे मादी गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गर्दै कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारीलाई मुख्य प्राथमिकतामा राखेको छ । गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङले साेमबारकाे गाउँसभामा प्रस्तुत...

बालबालिकालाई अनलाइन बाट जोगाउन नीतिगत सुधार आवश्यक

पोखरा / अनलाइन माध्यमबाट बढ्दै गएको बालयौन दुव्र्यवहार नियन्त्रणका लागि स्पष्ट नीतिनियम, प्रभावकारी कार्यान्वयन र सरोकारवालाबीच समन्वय आवश्यक रहेको औँल्याइएको छ । भ्वाइस अफ चिल्ड्रेनद्वारा आयोजित “अनलाइन बाल सुरक्षाको स्थिति, नीतिनियम र कार्यान्वयनको अवस्था” सम्बन्धी...

दामोदरकुण्ड पदमार्गमा सञ्चारको सुविधा नहुँदा तीर्थयात्रीलाई समस्या

मुस्ताङ / मुस्ताङको लोघेकरस्थित दामोदरकुण्ड पदयात्रामा जाने तीर्थयात्रीहरुलाई सञ्चारको सुविधा नहुँदा असहज भएको छ । यारादेखि केही माथिसम्म सञ्चारको पहुँच भए पनि घिमे ठाँटीदेखि दामोदरकुण्डसम्मको पदमार्गमा सञ्चारको पहुँच छैन । हालै नेपाल यातायात व्यवसायी सङ्घ...

मालिका गाउँपालिकाको बजेट ४८ करोड ८६ लाख

म्याग्दी/म्याग्दीको मालिका गाउँपालिकाले सोमबार आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि नीति तथा कार्यक्रम एवम् बजेट पारित गरेको छ । गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाको नीति तथा कार्यक्रमपछि उपाध्यक्ष लक्ष्मीदेवी घर्तीमगर पुनले आगामी आवका लागि बजेट...

बडिगाडका उत्कृष्ट उद्यमी बने जिव बहादुर खत्री

बागलुङ (खर्वाङ)/सरकारी जागिरको रहर गर्ने बडिगाड गाउँपालिका वडा नं. ७ का जिव बहादुर खत्रीले तिन वर्ष दुबईमा बिताए । दुबइको एक अस्पतालमा कार्यरत उनी नेपाल आएको समयमा कोरोना कहरका कारण फेरी विदेश जान पाएनन्...

-->