बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

पहुँच हुनेलाइ भरपुर, छैन ग्रासरुट र पूर्वाधारलाई

पोखरा / गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३२ अर्ब ९९ करोड ९९ लाख रुपैयाँको बजेट ल्याएको छ । यसभित्र खेलकुद क्षेत्र हेर्ने हो भने पहँुचको भरमा बजेट ल्याएको देखिन्छ ।...

अन्नपूर्ण आधार शिविरमा पर्यटक खचाखच

म्याग्दी/ सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार शिविर अहिले गुल्जार बनेको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ को भूगोलमा पर्ने आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमाल र आरोहण सुरु हुने आधार शिविर पहिचान, पूर्वाधार...

नवलपुरमा १२ औँ अन्तर्राष्ट्रिय योग दिवस

नवलपुर / १२ औँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा पतञ्जलि योग समिति नवलपुरद्वारा आयोजित १० दिने विविध कार्यक्रमहरूको समापन तथा विश्व योग दिवसको औपचारिक विशेष समारोह आज सम्पन्न भएको छ। प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायमन् प्रमुख...

धौलागिरी गाउँपालिकाका दुर्गम गाउँमा सडक सञ्जालको पहुँच

म्याग्दी/ अग्लाअग्ला भिरपाखा । कठिन पहाडी भूगोल । विकासको आधारभूत सुविधा नभएका बस्ती । एक गाउँबाट अर्को गाउँ पुग्न घण्टौँसम्म उकालो ओरालो हिँड्नुपर्ने बाध्यता । विगतका वर्षहरूमा म्याग्दीको धवलागिरि गाउँपालिकाको चिनारी यस्तै दुर्गम र विकट...

३२० वटा सटरमा डोजर चल्यो

पोखरा/पोखरा महानगरपालिकाले पोखरा ९,पृथ्वीचोकमा व्यक्तिगत जग्गामै रहेका संरचनाहरु पनि हटाएको छ । महानगरले शनिबार पृथ्वी राजमार्गसँग जोडिएका ३२० वटा सटरहरु हटाएको हो । सटर हटाउन कडा सुरक्षाबीच डोजर प्रयोग गरिएको थियो । मेयर धनराज आचार्यका...

समृद्दिका लागि धार्मिक पर्यटकीय पूर्वाधारमा लगानी

बागलुङ/स्वर्गिय प्रमानन्द सरस्वती र हाल देवघाटधामका पिठाधिश्वर रहेका ज्ञानानन्द सरस्वती जस्ता महापुरुषको जन्मभूमी र तपोभूमी ऐतिहासिक र धार्मिक गन्तव्य रहेको बिहुँको रामकोटबारे धेरैलाई थाहा नहोला । यो स्थानमा पुगेका, यहाँको इतिहास बुझेका र यहाँको...

बरेङ गाउँपालिकाको १७ औं गाउँसभामा वडा नं. ४ का अध्यक्ष किसान बहादुर खत्रीले प्रस्तुत गरेको आ.व. २०८३/८४ को बजेट

गाउँसभाका श्रद्धेय अध्यक्षज्यू, गाउँसभाका सदस्यज्यूहरू, १. नेपालको संविधानको धारा २३० बमोजिम बरेङ गाउँपालिकाको यस गरिमामय गाउँसभामा बरेङ गाउँपालिकाको आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रममा आधारित वार्षिक बजेट तथा कार्यक्रम प्रस्तुत गर्न यस सम्मानित सभामा उपस्थित...

बरेङ गाउँपालिकाको १७ औं गाउँसभामा अध्यक्ष कृष्ण प्रसाद शर्माले प्रस्तुत गरेको आ.व. २०८३/८४ को नीति तथा कार्यक्रम

गाउँसभाका सदस्यहरू । १. जनताको घरदैलोको सरकारका रूपमा समर्पित यस बरेङ गाउँपालिकाको गरिमामय गाउँसभामा गाउँपालिका अध्यक्षको हैसियतमा आर्थिक वर्ष २०८३÷०८४ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न पाउँदा अत्यन्तै खुसी महसुस गरेको छु । २. यस...

बरेङको नीति तथा कार्यक्रम: प्राथमिकतामा पूर्वाधार, स्वास्थ्य र कृषि

बागलुङ/दक्षिण बागलुङको बरेङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभाको १७ औं अधिवेशनमा अध्यक्ष कृष्ण प्रसाद शर्माले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै स्थानीय डल्ले खुर्सानीको संरक्षण,...

नागरिकमैत्री सेवा प्रवाहमा जिम्मेवारः प्रवक्ता काठेखोला गाउँपालिका

बागलुङ / काठेखोला गाउँपालिकाले नागरिकमैत्री सेवा प्रवाहमा पालिका जिम्मेवार रहेको बताएको छ । नागरिकको सुचनाको हकको अधिकार, सुशासन र नागरिकमैत्री सेवा प्रवाहमा आफुहरु थप जिम्मेवार रहको गाउँपालिकाका प्रवक्ता टिका संगम विकले बताएका छन् । सामाजिक...

-->