शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

खानेपानी माग्दै होटलकर्मी खानेपानी संस्थानमा

पोखरा/ पर्यटकीय केन्द्र लेकसाइडमा खानेपानीको चर्को अभाव भएको भन्दै होटल संघ पोखरा नेपालको एक समूह आज नेपाल खानेपानी संस्थान पोखरा पुगी समस्याबारे अवगत गराएको छ । पोखरा पर्यटनको राजधानी भए पनि प्रदेशकै प्रमुख पर्यटककीय...

पोखराको बजेट ७ अर्ब १५ करोड २५ लाख

पोखरा / पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ७ अर्ब १५ करोड २५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बजेटमा ५५.१ प्रतिशत चालु खर्च र ४४.९ प्रतिशत पुँजीगत खर्चका लागि विनियोजन...

मदरल्याण्डका ४०७ जनामध्ये ४०३ जना अर्थात् ९९.०२ प्रतिशत विद्यार्थी उत्तीर्ण

पोखरा / राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा पोखराको मदरल्याण्ड माध्यमिक विद्यालयका ११ जना विद्यार्थीले ३.९६ जिपिए ल्याउन सफल भएका छन्। गत वर्ष पनि यस विद्यालयका १२ जना विद्यार्थीले ३.९६...

बजेटले द्वन्द्वपीडित बिर्सिएकोमा रुचालको आक्रोश

पोखरा / आगामी आर्थिक वर्षको बजेटमा सशस्त्र द्वन्द्वका सहिद, बेपत्ता र घाइते परिवारलाई उपेक्षा गरिएको भन्दै नेपाली कम्युनिष्ट पार्टीकी सांसद दमयन्ती रुचालले आपत्ति जनाएकी छन् । शुक्रबारको प्रदेशसभा बैठकमा आर्थिक वर्ष २०८३र८४ को बजेटमाथिको...

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

लमजुङ / पहिरोले लमजुङ–मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ । बिहीबार साँझदेखि परेको वर्षाले यस सडकखण्डअन्तर्गत लमजुङको बेँसीसहर नगरपालिका-६ खरखरे भिरमा आज बिहान गएको पहिरोले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको...

‘हाइड्रो हब’ बन्दै म्याग्दीको अन्नपूर्ण

म्याग्दी / अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का रूपमा स्थापित हुँदै गएको छ। कालीगण्डकी, मिस्त्री, निलगिरी, रेले, घलेम्दी र घारखोला नदीहरू ऊर्जा उत्पादनका स्रोतमा रूपान्तरण भएसँगै यहाँ आर्थिक, सामाजिक र भौतिक...

पोखरा महानगरको नीति तथा कार्यक्रमः विश्वकै उत्कृष्ट सहर बनाउने योजना

पोखरा / पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई मुलुकको पर्यटकीय राजधानीको रूपमा विश्वकै उत्कृष्ट र समुन्नत सहर बनाउने उद्घोष गरेका छन् । बिहीबार आयोजित १५ औं नगरसभामा आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा...

म्याग्दीको रघुगंगा बन्यो बजेट ल्याउने देशमै पहिलो पालिका

म्याग्दी / म्याग्दीको रघुगंगा गाउँपालिकाले देशमै पहिलो बजेट ल्याएको छ । देशभरका कुनै पनि स्थानीय तहले हिजोसम्म बजेट ल्याएका थिएनन् । म्याग्दीको रघुगंगा गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि सबै भन्दा पहिला नीति...

‘मानव जीवन जोगाउन मौरी जोगाउनु पर्दछ’

स्याङ्जा / गण्डकी प्रदेशका कृषि, भूमि ब्यवस्था तथा सहकारी मन्त्री भिमबहादुर कार्कीले मानव जीवन जोगाउन मौरी जोगाउनु पर्ने बताएका छन् । प्रथम फेदीखोला मौरी दिवस –२०८३ मा बिहीबार कुभिण्डेमा गरिएको कार्यक्रममा मन्त्री कार्कीले मौरी...

पोखरा बसपार्कको खाली टहरामा चल्यो डोजर, सुकुम्बासीलाई तत्कालै नछुने

पोखरा / पोखरा महानगरपालिकाले पोखरा बसपार्कमा खाली गरिएका व्यापारिक टहराहरुमा डोजर लगाएको छ । बिहिबार विहानदेखी महानगरपालिकाले डोजर चलाउन सुरु गरेको हो । पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बसपार्क बन्दैन की भन्ने कसैले पनि शंका...

-->