बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

घरपपझोङ गाउँपालिकाद्वारा ३९ करोड १४ लाख ९४ हजारको बजेट सार्वजनिक

मुस्ताङ/ मुस्ताङको घरपझोङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ३९ करोड १४ लाख ९४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाकी उपाध्यक्ष जमूना थापामगरले गाउँसभाको अधिवेशनमा बजेट प्रस्तुत गरेकी हुन । प्रस्तुत बजेटमा पुँजीगततर्फ...

काठेखोला गाउँपालिकाको बजेट ६२ करोड ५ लाख

बागलुङ/जिल्लाको काठेखोला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६२ करोड ५ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापाले बुधबार आयोजित गाउँसभाको १९ औँ अधिवेशनमा बजेट प्रस्तुत गरेका हुन्...

आश्रमको भवन बनाउन मातृभूमि सहकारीको साथ

बागलुङ/मातृभुमि बहुउद्देश्यीय सहकारी संस्था लि. बागलुङले आफ्नो १९ औं स्थापना दिवस मनाएको छ । विविध कार्यक्रम गरी सहकारीले स्थापना दिवस मनाएको हो । आर्थिक कारोबारसंगै सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न रचनात्मक काम गर्दै आएको सहकारीले १९ औं...

ढोरपाटन दैनिकका प्रधान सम्पादक गौतमलाई सुगंगा पुरस्कार

बागलुङ/ सुगंगा स्मृति कोष बागलुङले ‘सुगंगा पुरस्कार-२०८३’ ढोरपाटन सञ्चार प्रालिद्धारा प्रकाशित ढोरपाटन राष्ट्रिय दैनिकका प्रधान सम्पादक हरिनारायण गौतमलाई प्रदान गर्ने भएको छ । कोषको हालै सम्पन्न बैठकले यही असार १८ गतेका दिन गौतमलाई नगद...

चिमखोलाको पहिचान र म्याग्दीको गौरव थाली नाच

म्याग्दी/ दुवै हातका पञ्जामा चम्किला थाली । गीतको लयसँगै शरीर छमछमी नाचिरहेको छ । थाल एकछिन पनि नखस्ने गरी निरन्तर घुमिरहेछन् । उमेरले सात दशक पार गरिसकेकी हिरामाया पुन श्रीषलाई यसरी थाली घुमाउँदै नाचिरहेको...

म्याग्दीका चार पालिकाले पारित गरे बजेट, दुई वटाको आज पारित हुँदै

म्याग्दी/ जिल्लाका ६ मध्ये ४ पालिकाले आगामी आर्थिक वर्षको लागि बजेट पारित गरेका छन् । २ पालिकामध्ये एउटाको बजेट पारित हुन बाँकी रहेको छ भने एउटाले आज गाउँसभा गरेर बजेट ल्याउँदैछ । आगामी आर्थिक...

२१ औं असारे रोपाइँ महोत्सव शिशुवामा

पोखरा / पोखरा सबै मौसमका लागि भन्ने नाराका साथ पोखरा पर्यटन परिषद्ले गर्दै आएको असारे रोपाइँ पोखरा–३० स्थित लेखनाथ शिशुवा देउराली खोला छेउमा हुने भएको छ । यसपटकको महोत्सव २१ औँ संस्करणको हो ।...

फेवातालमा डुबेका युवकको उद्धारपछि मृत्यु

पोखरा/ फेवातालमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका एक युवकको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन टोलीले उद्धार गरेको छ। उद्धारपछि उनलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका छन्। सशस्त्र प्रहरी बल नेपाल...

मंगलाको बजेट ४६ करोड ५० लाख

म्याग्दी/म्याग्दीको मंगला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ४६ करोड ५० लाख १८ हजार ७ सय ५९ रुपैयाँको बजेट पारित गरेको छ । बाबियाचौरमा सम्पन्न २३ औँ गाउँसभामा उपाध्यक्ष प्रेम कुमारी क्षेत्रीले प्रस्तुत...

कुश्मा नगरका यस्ता छन् नीति तथा कार्यक्रमपछिका उपलब्धि

पर्वत/जिल्लाको कुश्मा नगरपालिकाले विगत चार वर्षको आर्थिक नीति तथा कार्यक्रम अनुसार स्थानीय तहमा भएका प्रगतिहरू सार्वजनिक गरेको छ । गत आइतबार आयोजित १३ औँ नगर अधिवेशनमा नगरप्रमुख रामचन्द्र जोशीले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा...

-->