पर्वत/मनसुन सक्रिय भएसँगै सम्भावित प्राकृतिक विपद्का घटनाहरूको प्रभावकारी व्यवस्थापन तथा पूर्वतयारीलाई थप सुदृढ बनाउने उद्देश्यले सशस्त्र प्रहरी बल, नेपालले गण्डकी प्रदेशभरका समुदाय विपद् स्वयंसेवक तथा विपद् सूचकहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । सशस्त्र प्रहरी...
पोखरा / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य निर्वाचनमा प्रदेशगत (भूगोल समूह) तर्फका उम्मेदवारहरूको मतपरिणाम सार्वजनिक भएको छ। यो मतपरिणाम विद्युतीय भोटिङ मेसिनको मात्र हो। प्रवासबाट अनलाइनमार्फत ४० जनाले मतदान गरेका...
बागलुङ/पश्चिम बागलुङ तमानखोला गाउँपालिकाले लघउद्यम प्रवर्द्धन, व्यवसायिक कृषक प्रोत्साहन र युवा स्वरोजगारलाई प्राथमिकता राखेर नीति तथा कार्यक्रम ल्याएको छ । नवौं गाउँसभामा आर्थिक वर्ष २०८३/८४ का नीति तथा कार्यक्रम सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले...
-स्वास्थ्य, शिक्षा, कृषि, पर्यटन, पूर्वाधार, रोजगारीमा जोड -पुरानै कार्यक्रम, योजना र लोकप्रिय नारामा सिमित -हतारमा कर्मकाण्डी रुपले ल्याएको विज्ञको भनाई पोखरा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन, रोजगारीजस्ता क्षेत्रलाई प्राथमिकतामा राख्दै गण्डकी प्रदेशका ८५ मध्ये ८४ स्थानीय तहले आर्थिक...