बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

करेन्ट लागेर एकको मृत्यु, एक जना घाइते

बागलुङ (खर्वाङ)/पश्चिम बागलुङको गलकोट नगरपालिकाको बाह्रमुरीमा खेत रोपाई गर्दै गर्दा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । एक जना घाइते भएकी छन् । शुक्रबार खेतमा धान रोप्ने क्रममा विद्युतको पोलबाट करेन्ट प्रवाह हुँदा...

रास्वपाको महाधिवेशन : पुरानै दलहरुको प्रवृत्ति, उस्तै शैली

पोखरा/जनताको अपार समर्थन र आशा, हातमा सत्ताको बागडोर अनि पार्टी नेतृत्वमा भर्भराउँदा अनुहारहरु ! असार ७ गते प्रथम महाधिवेशनको उद्घाटन हुँदै गर्दा लाग्थ्यो– यिनीहरुले केही गर्छन् ! महाधिव ेशनका े बन्दसत्रमा युवाहरुले तर्कसंगत नीतिगत...

चिल्ड्रेन लाईफ बोर्डिङद्वारा उत्कृष्ट विद्यार्थी सम्मान

बागलुङ/चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल बागलुङले जिल्ला स्तरीय परीक्षा, एसईई र एसएलसी परीक्षामा उत्कृष्ट अंक ल्याउने र उत्तिर्ण विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयले विशेष कार्यक्रमको आयोजना गरेर शुक्रबार उत्तिर्ण विद्यार्थी र तीनका अभिभावकलाई समेत...

बडिगाडका २ सय १७ जनालाई लायन्स क्लबको सहयोग

बागलुङ (खर्वाङ)/गत जेठ ११ गते हावाहुरीबाट क्षति पुगेका बडिगाड गाउँपालिकाका २ सय १७ जनालाई लायन्स क्लब बागलुङ बडिगाडले सहयोग गरेको छ । लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक ३२५ ‘एम’ को सहयोग तथा लायन्स क्लब बागलुङ...

२२ जना सवार बलेरो जीप दुर्घटनामा एकको मृत्यु, २० जना घाइते

स्याङजा / यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने २० जना घाईते भएका छन् । २२ जना सवार जिप सडकमा पल्टिएर भएको दुर्घटनामा २० जना घाइते भएका छन्। वालिङ नगरपालिका-७ लभ्लि...

ढोरपाटनको विकासका लागि बहुआयामिक बहस शुरु

बागलुङ/विकासका आयामबारे छलफल गर्दै सिकार पर्यटनबाट दिगो पर्यटनमा लाग्नुपर्ने सुझावसहित पहिलो पटक ढोरपाटन समीट सम्पन्न भएको छ । बुधबार र बिहिबार भएको कार्यक्रममा ढोरपाटनको विकास संभावना खोजी गरी आम नागरिकलाई समेत आर्थिक विकासको सूचक बनाउने...

बालिका बलात्कारको अभियोगमा ६८ वर्षीय वृद्ध पक्राउ

पर्वत / बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्वतमा ६८ वर्षीय वृद्ध पुरुष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक राजनकुमार पटेलका अनुसार जिल्लाको फलेवास नगरपालिका–९ भँगरास्थित ओख्रेनीका बल बहादुर पौडेल क्षेत्री पक्राउ...

बडिगाड गाउँपालिकाको बजेट ७२ करोड ७५ लाख

बागलुङ/ बडिगाड गाउँपालिकाले आर्थिक वर्ष २०८३/०८४ का लागि ७२ करोड ७५ लाख बराबरको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँसभाको १९ औँ अधिवेशनमा उपाध्यक्ष भिमसेन वनद्वारा प्रस्तुत बजेटमा आगामी आर्थिक वर्षका लागि...

गृह मन्त्रालयको तेस्रो त्रैमासिक मूल्यांकनमा मनाङ उत्कृष्ट, प्रजिअ पौड्यालले गरे ‘ह्याट्रिक’, म्याग्दी दाेस्राे स्थानमा

पोखरा/ गृह मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमासिक अवधिमा गरेको कार्यसम्पादन मूल्यांकनमा जिल्ला प्रशासन कार्यालय मनाङ पुनस् देशभरकै उत्कृष्ट भएको छ । मन्त्रालयद्वारा सार्वजनिक मूल्यांकन नतिजाअनुसार कुल १८.२५ पूर्णाङ्कमध्ये मनाङले १८ अंक प्राप्त...

रैथाने बाली प्रवद्र्धन, पर्यटन र सुशासनमा जोड

मुस्ताङ/ मुस्ताङको थासाङ गाउँपालिकाले आर्थिक वर्ष २०८३÷८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाका अध्यक्ष प्रदिप गौचनले असार ८ गते आयोजित गाउँसभाको विशेष बैठकमा उक्त नीति तथा कार्यक्रम प्रस्तुत गरेका...

-->