लमजुङ/ मनसुनजन्य विपद्को जोखिम बढेसंगै लमजुङस्थित पुष्पलाल (मध्य पहाडी) राजमार्गको सुन्दरबजार–भोर्लेटार सडक खण्ड र हिमाली जिल्ला मनाङ जोड्ने बेंसीसहर–चामे सडक मंगलबारदेखि रातको समय सवारी सञ्चालनमा रोक लगाइएको छ । लमजुङ जिल्ला प्रशासन कार्यालयले यी २...
बागलुङ (खर्वाङ)/‘पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि’ ले तोकेका सूचकहरू पूरा गरेपछि बडिगाड गाउँपालिकालाई देशकै पहिलो ‘पोषणमैत्री स्थानीय शासनयुक्त’ पालिका घोषणा गरिएको छ । सङ्घीय सरकारको बहुक्षेत्रीय पोषण योजना र पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि, २०८०...
पोखरा / पोखरा महानगरपालिका ३२ ले सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्रवद्र्धन गर्ने उद्देश्यले शनिबार सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । वर्ष भरीमा वडाभरीका विकास निर्माणका काम जनतालाई देखाउने र जनताको गुनासो सुन्ने उदेश्यका साथ...
पोखरा / गण्डकी प्रदेशको प्रमुख सरकारी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) अन्तर्गत सञ्चालित पोखरा एआरटी (एन्टिरेट्रोभाइरल थेरापी) सेन्टरमार्फत हाल १ हजार ६ सय ३८ जना एचआईभी संक्रमितले नियमित रूपमा औषधी (एआरटी)...