पर्वत/ ग्रामीण क्षेत्रमा बढ्दै गएको चोरी, डकैती, लुटपाट, हत्या तथा सवारी दुर्घटनाजस्ता घटना न्यूनीकरण गर्नका लागि पर्वतको फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा सिसिटिभी निगरानी प्रणाली विस्तार गरिएको छ । दैनिक ठूलो सङ्ख्यमा सर्वसाधारणको आवतजावत हुने भएकाले...
बागलुङ/जिल्लामा बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको दौतरी समुह गठन गरिएको छ । समुहको संयोजकमा रामकृष्ण रेग्मी, सह–संयोजकमा उमाकुमारी रिजाल, सदस्यहरुमा रक्षा रेग्मी, महेश रेग्मी, रमेश केसी रहेका छन् । दौतरी समुहले सामाजिकीकरण, स्व–हेरचाह, नेतृत्व विकास, अधिकार...
पोखरा / यामाहाको ७१औँ स्थापना दिवस (यामाहा डे) को अवसरमा पोखरामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । यामाहा नेपालको आधिकारिक वितरक एम.ए.डब्लु. राइड्सअन्तर्गत पोखरास्थित आधिकारिक बिक्रेता भि.ए.डब्लु. इन्टरप्राइजेज प्रा.लिले आयोजना गरेको रक्तदानमा ५१ युनिट...
बागलुङ/बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष राजनकुमार शाक्य र पुर्व अध्यक्ष युवराज राजभण्डारी लगायतका पदाधिकारीमाथी भएको कुटपिटको विषयमा सामाजिक सञ्जालमा फैलाइएको भ्रामक सन्देश हटाउन संघले प्रशासनसमक्ष माग गरेको छ । शनिबार ६२ औं साधारणसभा सकेर पाहुनासहित...
बागलुङ/बागलुङ नगरपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक, प्रविधिमैत्री र आत्मनिर्भर बनाउँदै समृद्व किसान, समृद्व पालिकाको लक्ष्य हासिल गर्ने नीति लिएको छ । बुधबार नगरपालिकाको १९ औं अधिवेशनमा २०८३÷०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख बसन्तकुमार श्रेष्ठले...
तस्विर : तिलक घर्ति मगर बागलुङ/पश्चिम बागलुङका मृगौला रोगीलाई हेमो डायलायसिस सेवा दिनेगरी बडिगाड आधारभूत अस्पतालमा डायलायसिस सेवा शुरु भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बडिगाड आधारभूत अस्पतालको नवनिर्मित भवन तथा हेमो डायलाइसिस सेवाको...